प्रमुख
धनकुटामा बहुमतवाला नेकपाको जिल्ला तथा पालिका कमिटीहरु पुनर्गठन
- 4 बर्ष, 10 महिना अगाडि
- १५ फाल्गुन २०७७, शनिबार
धनकुटामा प्रचण्ड नेपाल नेतृत्वको नेकपा जिल्ला कमिटी पुनर्गठन गरिएको छ। पूर्व एमाले र पूर्व माओवादी एकता भइ बनेको नेकपाको जिल्ला कमिटीका अध्यक्ष र केही सदस्यहरु ओली समूहमा लागेपछि खाली भएको संख्या पदपूर्ति गरी सपथ ग्रहण गराइएको हो। यसअघि अध्यक्ष राजेन्द्र राई ओली समूहमा लागेपछि प्रचण्ड नेपाल समूहको केन्द्रिय कमिटीले धनकुटा... पुरा पढ्नुहोस
बराहक्षेत्रमा नोबेलको स्वास्थ्य शिविर, ९ सयभन्दा बढीको जांच तथा उपचार
- 4 बर्ष, 11 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स/लियो क्लव इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका... पुरा पढ्नुहोस
कार्यकर्तालाइ स्वरोजगार बनाउन ‘गरीखाने अभियान’ चलाउन खोज्दै धनकुटा कांग्रेस
- 4 बर्ष, 11 महिना अगाडि
- ८ फाल्गुन २०७७, शनिबार
नेपाली कांग्रेसले पार्टीका सवै नेता तथा कार्यकताहरुलाई उद्योग, व्यापार वा व्यावसायमा लगाई आत्मनिर्भर बनाउने उदेश्यले धनकुटा जिल्लाका ६० वटै वडाहरुमा 'गरीखाने अभियान' संचालन गर्ने भएको छ । धनकुटामा संचालन गरिने गरीखाने अभियानका लागि नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष १ नम्वर प्रदेश समितिका सदस्य दिनेश राई र नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष... पुरा पढ्नुहोस
वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका
- 4 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७७, बुधबार
बेलबारी नगरपालिकाले सकुम्वासी समस्या समाधान आयोगका कर्मचारीहरुको ब्यबस्थापन तथा कार्यालय स्थापना गर्ने काम सम्पन्न गरेको छ । भुमिहिन तथा सकुम्बासी एवम् अब्यस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि नगरपालिकाले सो सम्बन्धि प्रक्रिया तीब्र पारेको हो । बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनीपुर्जा बितरण गर्ने प्रस्तावित बिवरण तयार गरेको नगरपालिकाले पुरानो... पुरा पढ्नुहोस
कार्यक्षेत्र बिस्तार गर्दै दिल्ली पब्लिक स्कुल, बेलबारीसम्म चल्नेभो स्कुल बस
- 4 बर्ष, 11 महिना अगाडि
- ३० माघ २०७७, शुक्रबार
दिल्ली पब्लिक स्कुल, बिराटनगरले मोरङको बेलबारीसम्म स्कुल बस सञ्चालन गर्ने भएको छ । अभिभावकहरुको चासो र माग बमोजिम स्कुलले यसै बर्षको सरस्वती पुजापछि बेलबारीसम्म स्कुल बस संचालन गर्न लागेको हो । बिहीबार बेलबारी स्थित ड्रिमल्याण्ड फन मा दिल्ली पब्लिक स्कुलले पत्रकार भेटघाट कार्यक्रम समेत गरेको छ । सोही अबसरमा दिल्ली... पुरा पढ्नुहोस
माधबलाई ल्याएर धनकुटामा ठुलै बिरोधसभाको तयारी गर्दै नेकपा, सभा हेर्न जाने होइन ?
- 4 बर्ष, 11 महिना अगाडि
- २८ माघ २०७७, बुधबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। फागुन १ दिनको ११ बजेबाट धनकुटामा हुने विरोध सभा हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेका... पुरा पढ्नुहोस
शहिद भीम नारायण श्रेष्ठ, जसलाई पञ्चायती सरकारले मत्युदण्ड दिएको थियो
- 4 बर्ष, 11 महिना अगाडि
- २७ माघ २०७७, मंगलवार
तत्कालिन पञ्चायती सरकारबाट मत्युदण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस धनकुटाका तन्नेरी नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डमा नेतृत्व गरेको आरोपमा पाँच बर्ष सम्मको कठोर जेल सजायपछि २०३५ साल माघ... पुरा पढ्नुहोस
सिधुवा, पाख्रीवास, हिले र धनकुटाका तीन सय बढीले गरे नाप तौल दर्ता तथा नविकरण
- 4 बर्ष, 11 महिना अगाडि
- २५ माघ २०७७, आईतवार
धनकुटाको पाख्रिवास, सिधुवा, हिले र धनकुटा बजारमा नाप तौलको निरिक्षण तथा चेक जाँच, नविकरण तथा दर्ता अभियान सम्पन्न भएको छ । धनकटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्न धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा संचालन गरिएको नाप तौल नविरकण तथा दर्ता र... पुरा पढ्नुहोस
कृषकहरुलाइ बेलबारी नगरपालिकाले दियो यन्त्रिक कृषि उपकरण तथा सामग्री
- 4 बर्ष, 11 महिना अगाडि
- २५ माघ २०७७, आईतवार
मोरङको बेलबारी नगरपालिकाले कृषकलाई विभिन्न कृषि यन्त्रिक उपकरणहरु बितरण गरेको छ । एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई पावर टिलर, मकै थ्रेसर र गोलासहितको माहुरीको घार आदि कृषि यान्त्रिक उपकरण बितरण गरेको हुन् । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने... पुरा पढ्नुहोस
पत्रकार महासंघ धनकुटाको १० औं साधारण सभा सम्पन्न, पत्रकारहरु सम्मानित
- 4 बर्ष, 11 महिना अगाडि
- २१ माघ २०७७, बुधबार
पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्दै नेपाल पत्रकार महासंघ धनकुटाको १० औ साधारण सभा पाख्रिवासमा सम्पन्न भएको छ । साधारणसभामा नेपाल पत्रकार महासंघ धनकुटाको संस्थागत विकासका लागि महत्वपूर्ण योगदान दिने नेपाल पत्रकार महासंघ धनकुटाका शाखाका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई र खगेन्द्र घिमिरे सम्मानित भएका छन् । उनीहरूलाई... पुरा पढ्नुहोस









