प्रमुख
९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुन्दरहरैंचा नगरपालिकाले दिनेभो मासिक १ हजार
- 4 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७७, आईतवार
सुन्दरहरैंचा नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको छ । ‘ज्येष्ठ अभिभावक सम्मान’ कार्यक्रम अन्तर्गत नगरपालिकाले मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको हो । हालै सम्पन्न नगरसभाले सो निर्णय पारित गरेको छ । ज्येष्ठ नागरिकले यही फागुन महिनादेखि सो भत्ता पाउने नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस
तीन- चार प्रतिशत ब्याजदरमै सुन्दरहरैंचाका युवाले पाउने भए ऋण
- 4 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७७, शनिबार
विदेशबाट फर्किएका, दलित तथा स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि सुन्दरहरैंचा नगरपालिकाले नेपाल बंगलादेश बैंकसँँको सहकार्यमा ४ प्रतिशत ब्याजदरमा ऋण दिलाउने भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उद्यम अर्थात... पुरा पढ्नुहोस
सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना
- 4 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७७, शनिबार
तेह्रथुमको आठराई गाउँपालिकास्थित कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् । पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो । वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने... पुरा पढ्नुहोस
केराबारीमा नि:शुल्क आँखा शिविर, ३ सय २४ जनाको जाँच, २७ जनाले गराए अप्रेसन
- 4 बर्ष, 10 महिना अगाडि
- २६ फाल्गुन २०७७, बुधबार
मोरङसुनसरी सेवा समाज नेपाल र खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारीको संयुक्त आयोजनामा मोरङ केराबारीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । रामलाल आँखा अस्पताल बिराटनगर तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोगमा भएको शिविरमा ३ सय २४ जनाको आँखा जाँच गरिएको थियो । जसमध्ये ४३ जनामा... पुरा पढ्नुहोस
उत्साहित बनेर खोप लगाउँदै बेलबारीका जेष्ठ नागरीकहरु
- 4 बर्ष, 10 महिना अगाडि
- २३ फाल्गुन २०७७, आईतवार
जेष्ठ नागरीकहरुलाई लक्षित गरेर आइतवारदेखि सुरु गरीएको कोरोना बिरुद्धको खोप भ्याकसिन लगाउनका लागि बेलबारी जेष्ठ नागरीकहरु उत्साहित भएका छन् । डर त्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने नहुने हो कि भन्ने चिन्ता भइरहेका बेला बृद्धाबृद्धाहरुले उत्साहित हुदै खोप लगाएका हुन् । कार्यक्रम सुरु गर्नु अघि स्वास्थयकर्मीहरुले गाँउ... पुरा पढ्नुहोस
एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दै नोबेलका डाक्टरले बनाए रेकर्ड
- 4 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
नोबेल शिक्षण अस्पतालका डा. रोहित प्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् । अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपिक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । एउटै व्यक्तिले एकैदिन १४ जनाको शल्यक्रिया गरेको रेकर्ड नेपालमा हालसम्म नरहेको डा.यादवको दावी छ ।... पुरा पढ्नुहोस
छोरी बुहारीहरुलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका
- 4 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
मोरङको बेलबारी नगरपालिकाले छोरी बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । ५० जना भन्दा बढी छोरी बुहारीहरुलाई १ महिनासम्म कक्षा नै संचालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा संचालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन... पुरा पढ्नुहोस
उपचार गर्न बिदेशिने प्रथा तोड्दै कांग्रेस नेता कोइराला, नोबेलमै गरियो पित्तथैलीको शल्यक्रिया
- 4 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली कांग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ । १ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैलीमा भएको ढुंगा निकालेको हो । सामान्य... पुरा पढ्नुहोस
नेकपा धनकुटाको अपील : उता गएर काम छैन, थपक्क यतै फर्कनोस्
- 4 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आब्हान गरेको छ । जिल्ला कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न अध्यक्ष दुर्गा लिंखा र सचिब ऋषिराम ढुंगानाले जारी गरेको विज्ञप्तीमा सो आब्हान गरिएको हो । विज्ञप्तीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष... पुरा पढ्नुहोस
जेष्ठ नागरिक, गर्भवति र सुत्केरीलाई सम्मान तथा सहयोग गर्दै बेलबारी नगरपालिका
- 4 बर्ष, 10 महिना अगाडि
- १६ फाल्गुन २०७७, आईतवार
मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरीकहरुलाई सम्मान तथा गर्भवति र सुत्केरी महिलाहरुलाई पोषिला खानेकुरा तथा न्यानो कपडा बितरण गरेको छ । नगरपालिकाले ९० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा सुईटर बलाङकेट बितरण गरेको छ । १ सय १७ जना जेष्ठ नागरीकहरुलाई घरघरमा गएर सम्मान गरीएको नगर... पुरा पढ्नुहोस





