पूर्वी नेपाल

झापा-५ का मतदाता भन्छन् ‘ज्वाइँ साबलाई खाली हात कसरी पठाउनु?’  

झापा–५ को चुनावी मैदानमा बालेनलाई मत माग्न उनकी पत्नी सविना काफ्ले देखा परेपछि यहाँको चुनावी सरगर्मीले झन् रोचक मोड लिएको छ। यतिखेर झापा–५ मा बालेनलाई ‘काठमाडौँको मेयर’ होइन, ‘उर्लाबारीको ज्वाइँ’का रूपमा चिन्न थालिएको छ। सविनाका लागि झापा र मोरङको यो सीमावर्ती स्थान निर्वाचन क्षेत्र होइन, यो उनको बाल्यकालको स्मृति–संग्रह पनि... पुरा पढ्नुहोस

वेतना सिमसारमा बन्न थाल्यो फाउन्टेन पार्क

पूर्वको प्रमुख पर्यटकीय गन्तव्य वेतना सिमसार क्षेत्रमा पानीको फोहोरा सहितको फाउन्टेन पार्क उद्घाटन भएको छ। विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र वेतना सिमसारको समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा वैदिक विधि अनुसार पूजाआजा गरी कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले सोमबार पार्कको उद्घाटन गरेका छन् । प्रदेश सरकार बाट... पुरा पढ्नुहोस

सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न बेलबारी उद्योग वाणिज्य संघको अपिल

बेलबारी उद्योग वाणिज्य संघले सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न सबै पक्षलाई अपिल गरेको छ। देशभर युवापुस्ता जेन–जेड (Gen-Z) द्वारा सञ्चालित आन्दोलनले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको अपेक्षा थप सबल बनाएको भन्दै संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्पूर्ण उद्योग व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गरी दैनिक उपभोग्य वस्तुको सुरक्षित आपूर्ति गर्न... पुरा पढ्नुहोस

गोठगाउँमा पनि शुरु हुनेभो मेडिकल कलेज, पुर्वान्चल बिश्व विद्यालयले पायो अनुमति

सुन्दरहरैंचा नगरपालिका क्षेत्रको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले ५० बेडको अस्पतालसहित मेडिकल कलेजको सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगको २१औँ बोर्ड बैठकले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट स्वीकृति दिएको हो ।मोरङ ३ का संघीय सांसद डा. सुनिल शर्माले सामाजिक संजाल मार्फत विश्वविद्यालयले मेडिकल कलेजको सम्बन्धन पाएको जानकारी दिएका छन्... पुरा पढ्नुहोस

पथरीमा चर्चित नाटक ‘चरणदास चोर’ प्रदर्शन हुँदै

भारतीय नाटककार हबिब तनवीरद्वारा लिखित चर्चित नाटक ‘चरणदास चोर’ मोरङको पथरीमा मञ्चनहुने भएको छ । पथरीशनिश्चरेमा स्थापित ‘शब्द थिएटर’को ब्यानरमा साउन ३१ गतेदेखि हरियाली सामुदायिक वनको हलमा प्रदर्शन हुने नाटक जीवन बरालले निर्देशन गर्दैछन् । भारत, बंगलादेश र नेपालमा निक्कै चर्चा कमाएको नाटक चरणदास चोर पथरीको पञ्चायत माविमा रियल्सन भइरहेको... पुरा पढ्नुहोस

पञ्चायत माविमा आशालाग्दो नतिजा, रेडस्टारले ल्यायो ३.९६ जीपीए

राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ प्रकाशित गरेको कक्षा १२ को नजितामा मोरङको पथरीशनिश्चरे स्थित सार्वजनिक विद्यालय पञ्चायत माविको नजिता आशालाग्दाे देखिएको छ । पञ्चायत मावि नेपाल सरकारबाट निर्वाचन क्षेत्र स्तरीय नमुना घोषित विद्यालय हो । विद्यालयबाट परीक्षा दिएका विज्ञान संकायबाट युगलकिशोर दाहालले ३.८८ र सिभिल इन्जिनियरिङका दिपेश नेपालले ३.७५ जीपीए... पुरा पढ्नुहोस

डाक्टर सजिनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सजिना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले धिमाल जाति कै पहिलाे एमबिबिएस डा. सजिना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने... पुरा पढ्नुहोस

वाल्मीकीद्वारा आधारभूत तहका १ सय २५ जना विद्यार्थी दीक्षित

भुमि पाठक /‘अध्ययन कार्यको समाप्ति’ भन्ने मूल अर्थ वहन गरेको ‘दीक्षान्त’ कार्यक्रम खास गरी विश्वविद्यालयीय शिक्षामा प्रचलित छ । कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधिको समाप्तिपछि समारोहकै रूपमा आयोजना गरिने दीक्षान्त कार्यक्रममार्फत विद्यार्थीलाई दीक्षित गर्ने सनातनी प्रचलन छ । तर, मोरङको पथरीशनिश्चरे–२ मा रहेको वाल्मीकी मेमोरियल आवासीय माध्यमिक विद्यालयले भने... पुरा पढ्नुहोस

सडक बिभागले २७ करोड इष्टिमेट गरेको पुल गाउँपालिकाले बनायो २ करोड ९० लाखमै

झापाको हल्दिबारी गाउँपालिकाले सडक विभागले अनुमान गरेको २७ करोड रुपैयाँ लागत पर्ने पुल जम्मा २ करोड ९० लाख रुपैयाँमा निर्माण गरेर उदाहरणीय काम गरेको छ। स्थानीय स्रोत र प्रविधिको दक्ष प्रयोगमार्फत निर्माण सम्पन्न गरिएको यो पुल भ्रष्टाचार नियन्त्रण र पारदर्शी बजेट उपयोगको उत्कृष्ट नमुना बनेको छ। स्थानीय तहको दृढ इच्छाशक्ति... पुरा पढ्नुहोस

धार्मिक स्थल अतिक्रमण गर्न खोजिएको भन्दै धिमाल समुदाय आन्दोलित

आफ्नो धार्मिक/सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीमा धिमाल समुदायले आन्दोलन थालेका छन् । प्रकृति पूजक धिमाल समुदायले कानेपोखरी गाउँपालिका—७ स्थित पोखरी भएको स्थल नजिकै बिर्षक रुपमा धार्मिक सांस्कृतिक कार्य गर्दै आएका छन् । सो स्थलमा धिमाल समुदायले पूजा गर्नुको साथै ढोल बजाएर सांस्कृतिक कार्यक्रम गर्दै... पुरा पढ्नुहोस