प्रमुख
धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि
- 5 बर्ष, 15 दिन अगाडि
- २५ पुष २०७७, शनिबार
बेलबारी फुटबल क्लबद्वारा आयोजित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको रारा फुटबल क्लब राजारानीले जितेको छ । शनिबार भएको फाइनल खेलमा धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो । बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा धनकुटा र झापा बिचको... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रम गरी भगवती माविले मनायो ५७ औं बार्षिकोत्सव
- 5 बर्ष, 18 दिन अगाडि
- २२ पुष २०७७, बुधबार
मोरङ बेलबारीमा अबस्थित भगवती माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समिति अध्यक्ष प्रताप थापाको अध्यक्षतामा मंगलबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सव मनाइएको हो । विभिन्न सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको बार्षिकोत्सव कार्यक्रममा... पुरा पढ्नुहोस
अब चाहिँ बनिसक्ला कि जस्तो छ विराटनगर–इटहरी–धरान सडक
- 5 बर्ष, 24 दिन अगाडि
- १६ पुष २०७७, बिहीबार
लामो समयदेखि विवादमा परेको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणले गति लिने भएको छ । सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन उक्त सडक निर्माण अघि बढ्ने भएको हो । आउँदो माघ महीनाभित्र सकिने गरी सडक क्षेत्रभित्र पर्ने करीब ६०० भौतिक संरचना हटाउने तयारी भइरहेको आयोजना... पुरा पढ्नुहोस
पुर्व गाविस अध्यक्षसहित धनकुटा चुङमाङका १ सय २७ जना बने कांग्रेस
- 5 बर्ष, 25 दिन अगाडि
- १५ पुष २०७७, बुधबार
धनकुटाको चुङवाङ्गमा पुर्व गाविस अध्यक्षसहित १ सय २७ जना ब्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् । पुर्व गाबिस अध्यक्ष नारायण प्रसाद पौडेलसहित नेकपा ,राप्रपा तथा जनता समााजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा सुवास राई, चोलेन्द्र गिरि, रमेश भण्डारी, मिलन राई प्रकाश खड्का, होम वहादुर राई, घनश्याम राई, अम्विका राई,... पुरा पढ्नुहोस
धनकुटामा नेकपा फुटको भरपुर फाइदा उठाउँदै कांग्रेस
- 5 बर्ष, 26 दिन अगाडि
- १४ पुष २०७७, मंगलवार
धनकुटाको पाख्रिवासमा आयोजित नेपाली कांग्रेसको समायोजन तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा अरु पार्टीका निकैजना नेता तथा कार्यकर्ताहरु कांग्रेस बनेका छन् । कार्यक्रमा राप्रपा, नेकपा र जनता समाजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेसीहरुलाइ पुर्व मन्त्री तथा पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहर... पुरा पढ्नुहोस
मोरङ कांग्रेसका नेताहरू भन्छन् – चुनाव भो भने ओलीको पार्टीले २० सिट पनि जित्दैन
- 5 बर्ष, 26 दिन अगाडि
- १४ पुष २०७७, मंगलवार
नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी बैशाखमा कुनैपनि हालतमा चुनाव नहुँने दावी गरेका छन् । संसद विघटनको विरोधमा नेपाली काँग्रेस मोरङ क्षेत्र नं.३ ले बेलबारीमा गरेको विरोध सभालाई संवोधन गर्दै डा. शर्माले यस्तो दावी गरेका हुन् । बैशाखमा चुनाव गराउँदा प्रधानमन्त्री केपी ओली पक्षको २० सिट पनि नकट्ने दावी... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनको बिरोधमा धनकुटामा कांग्रेसको भब्य बिरोध प्रदर्शन
- 5 बर्ष, 27 दिन अगाडि
- १३ पुष २०७७, सोमबार
प्रधानमन्त्री के पी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बिरोधमा नेपाली कांग्रेस धनकुटाले सोमबार धनकुटामा व्यापक प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय धनकुटाको संगम चौकबाट शुरु भएको वृहत विरोध ¥याली चर्को नारा लगाउदै धनकुटा बजारको परिक्रममा गरी धनकुटा बस पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो ।... पुरा पढ्नुहोस
नगरले मौरीसहितका घार दिएपछि मौरी पालनतिर लाग्न थाले बेलबारीका अपाङ्गहरु
- 5 बर्ष, 29 दिन अगाडि
- ११ पुष २०७७, शनिबार
अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले बेलबारी नगरपालिकाले मौरीसहितका घार वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिहरु मौरी पालनतर्फ आकर्शित हुन थालेका छन् । नगरपालिकाले आर्थिक सहयोग गरेपछि बेलबारी ४ का अपाङ्गता भएका ब्यक्तिहरुले नै गठन गरेर मौरीपालन गर्दै आएका समूह अध्यक्ष दिनेश कोइरालाले बताए । नगरपालिकाले त्यसको जग निर्माण... पुरा पढ्नुहोस
बेलबारी जेसिजद्वारा असहाय वृद्ध दम्पतिलाई घर हस्तान्तरण, घर पाउँदा वृद्धवृद्धा दङ्ग
- 5 बर्ष, 1 महिना अगाडि
- २ पुष २०७७, बिहीबार
केशु विरही, बेलबारी, मोरङ / बेलबारी जेसिसद्वार बेलबारीका एक अशक्त वृद्ध दम्पतिलाई निर्माण गरेर घर हस्तान्तरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ नक्सलबारीका वृद्ध टेकबहादुर मगर नयाँ घर पाउँदा मख्ख देखिन्थे । उनले यसरी नयाँ घरमा बस्न पाइएला भन्ने दसमनमा एक मन पनि साेचेका थिएनन् । विगत साहाराविहिन... पुरा पढ्नुहोस
प्रदेश १ का एकलाख भुमीहिन नागरिकले पाउने भए जग्गा लालपूर्जा
- 5 बर्ष, 1 महिना अगाडि
- २९ मंसिर २०७७, सोमबार
नेपाल सरकारले सकुम्बासी समस्या समाधान आयोग मार्फत प्रदेश १ का मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ, पाँचथर र इलामका ३० वटा स्थानीय तहका एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, रंगेली, लेटाङ नगरपालिका र कानेपोखरी र मिक्लाजुङ गाउँपालिकासँग सम्झौता गरेको छ । योजना... पुरा पढ्नुहोस











