प्रमुख

बिना धितो दुई प्रतिशत ब्याजमा ५ लाखसम्म ऋण दिनेभो बेलबारी नगरपालिकाले

कोरोना भाइरसका कारण बेरोजगार बनेका, बैदेशिक रोजगारीबाट घर फर्कीएका र के गर्ने भन्ने चिन्ताले बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले  मोरङको बेलबारी नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ । वैदेशिक रोजगारमा जाने उमेर समुहका युवा तथा फर्केर आएका युवाहरुलाई लक्षित गरेर बेलबारी नगगरपालिकाले युवा स्वारोजगार... पुरा पढ्नुहोस

यस्ता रैछन् धनकुटा उद्योग बाणिज्य संघले आठ महिनामा गरेका उदाहरणीय काम

धनकुटा उद्योग बाणिज्य संघले आठ महिनामा  कोरोना भाईरस विरुद्ध  १ सय ४ वटा कार्यक्रमहरु गरेको छ । धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरस विरुद्धको अभियान अन्र्तगत प्रचारात्मक सेचना अभियानदेखि स्वास्थ्य समाग्री वितरण,इमिनिटी पावर बढाउने औषधीहरु वितरण, सामाजिक दुरी कायम गर्न सुरक्षा डिस्टेण्ड चिन्ह लगाउने अभियान, कर शिक्षा अभियान,बैक तथा वितिय... पुरा पढ्नुहोस

इटहरीमा अस्पतालको बोर्ड राखेर ठग्ने पोलिक्लिनिक बन्द, बेइमान पसलेहरुलाइ वार्निङ

इटहरी उपमहानगरद्वारा इटहरी बजारका केहि मेडिकल तथा लविपुर, पकली र कान्छीचौक एरियामा रहेका किराना पसलहतुमा वजार अनुगमन गरी  म्याद नाघेका खाद्य सामग्री तथा औसधिहरु  वरामद गरिएको छ ।                                       उपभोक्ता हित संरक्षण समितिको... पुरा पढ्नुहोस

दुर्गम गाउँका लागि पुर्व सांसद सहित चार युवाले दिए एम्बुलेन्स, चौबिसेमा खुशीयाली

धनकुटा चौबिसे गाउँपालिकाको दुुुर्गम गाउँका लागि पुुुर्व सांसद सहित केही युुुवाले एम्बुलेन्स दिएपछि कुरुलेतेनुपा र मुढेबासका नागरिकमा  खुसियाली छाएको छ।  संविधानसभा सदस्य हेमराज भण्डारीसहित चारजनाले चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेपछि स्थानीयमा खुसियाली छाएको हो। भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान... पुरा पढ्नुहोस

अपाङ्ग ब्यक्तिहरुलाई बेलबारी नपाले दियो ह्वील चेयर र ब्यबशायिक सामग्री

मोरङको बेलबारी नग।पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामग्री ह्वील चेयर बितरण गरेको छ ।                          बिहिबार बेलबारी मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका... पुरा पढ्नुहोस

नोबेल हस्पिटलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख

कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ ।                      निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउँने, बेतलबी राख्ने, आंसिक... पुरा पढ्नुहोस

बेलबारीको बिद्युत र मालपोतमा पनि छिर्यो कोरोना, संक्रमणको खतरा बढ्दै

बेलबारीमा बुधबार र बिहिबार २० जना संक्रमित थपिएका छन् । असोज २५ गते पिसिआर परिक्षण गरिएका १८ जनामध्ये १० जनामा बिहीबार कोरोना पोजेटिभ देखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले बताए । कोरोना संक्रमित हुनेमा बिद्युत प्राधिकरणमा कार्यरत २ जना कर्मचारी, मालपोत कार्यालयमा कार्यरत ४ जना कर्मचारी र बेलबारी... पुरा पढ्नुहोस

मोरङको कानेपोखरी सहित पुर्वका ११ स्थानीय तहलाई प्रदेश सरकारले दियो दमकल

प्रदेश १ सरकारले ११ वटा स्थानीय पालिकालाई प्रहरी भ्यान र वरुणयन्त्र दिएको छ । प्रदेेेश सरकारले ५ करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएका ११ वटा वारुण यन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको प्रहरी भ्यान बिहीबार हस्तान्तरण गरेको हो । प्रदेश सरकारले प्रदेशका १४... पुरा पढ्नुहोस

डिजिटल प्रबिधिबाट भौगोलिक नक्सांकन तथा सर्वे गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगपालिकाले मानवरहित हवाई यन्त्र (ड्रोन) मार्फत डिजिटल प्रणलिबाट भौगोलिक नक्सांकन तथा सर्वे  गर्न थालेको छ । यस प्रकारको नक्साले नगरपालिकाको सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना (Street Address) निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन... पुरा पढ्नुहोस

गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दै नोबेल हस्पिटल

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ ।                      अस्पतालमा आउँनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो । अस्पतालमा... पुरा पढ्नुहोस