प्रमुख

धनकुटा नगरपालिकाद्वारा २५ लाख वरावरको भाडा छुट

धनकुटा  नगरपालिकाले व्यापारीक भवनको करिव २५ लाख वरावरको भाडा छुट गरेको छ।        धनकुटा  उद्योग बाणिज्य संघले धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनहरुको साढे पांँच महिना भन्दा बढीको घर भाडा छुट गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तमाङ्गलाई लगायत धनकुटा नगरपालिकालाई सम्मान गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न... पुरा पढ्नुहोस

बेलबारीमा वडा अध्यक्ष सहित ८ जनालाई कोरोना सक्रमण

बेलबारी बेलबारीमा एक जना वडा अध्यक्ष सहित ८ जनालाई कोरोना पुष्टि भएको छ । ९ नम्बरका वडा अध्यक्ष नगेन्द्र खड्का सहित ८ जनामा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थय शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार कोरोना पुष्टि हुनेहरुमा वडा नम्बर २ का ४ जना रहेका छन भने एनएमवि बैकको... पुरा पढ्नुहोस

बेलबारीमा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी, ४३ जना निको

बेलबारीमाा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी भएको छ ।                         बेलबारी ३ का ३५ बर्षीय युवामा कोरोना पुष्टि भएसँँग  बेलबारी नगरपालिकामा कोरोना  संक्रमित  ५४ पुगेेको  स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । ती युवाको नोवेल मेडिकल कलेजमा आइतवार कोरोना परिक्षण... पुरा पढ्नुहोस

एभोकाडो खेतिलाइ व्यवसाय बनाउन धनकुटाका कृषक र ब्यबशायीहरु बिच छलफल

धनकुटाको उद्योग बाणिज्य संघको आयोजना र नेपाल सकार उद्योग बाणिज्य तथा आपूर्ती मंत्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयोजना( समृद्धि) को प्राविधिक सहयोगमा धनकुटाको एभोकाडो व्यावसायको आपूर्ती श्रृखला सम्वद्ध वि टु वि र वि टु एस सम्वन्धी गोष्ठी भएको छ । धनकुटामा उत्पादन हुने एभोकाडोको बजारिकण गरी एभो काडो उत्पादनलाई अझ... पुरा पढ्नुहोस

गाउँगाउँ र घरघरमा खानेपानी योजना बिस्तार गर्दै बेलबारी नगरपालिका

घरघरमा शुद्ध पिउने पानी अाउने भए पछि बेलबारी ६ का स्थानीयहरु यतिखेर दङ्ग भएका छन् । बेलबारी नगरपालिका वार्ड नं ६ साेमबारे खानेपानी याेजना २०७३ सालमा सुरु भएपनि २०७५ सालबाट मात्र काम सुरु भएकाे हाे । तर विविध कारणले ढिलाइ भएकाे याे याेजना अहिले अाएर मात्र कामले सार्थक रुप लिएकाे... पुरा पढ्नुहोस

श्रीमान बिदेश हुँदा सुजाताले थालेको पशुपालन बन्यो राम्रो आम्दानी दिने ब्यबशाय

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी ६ यलम्बर टाेलकी सुजता खत्रीले एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले अहिले मनग्गे आम्दानी दिइरहेकाे छ‌ ।एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले उनलाई आम्दानी मात्र नभएर एउटा सफल कृषककाे परिचयसमेत दिलाएकाे छ । सुजता आफू मात्र याे पेसामा लागिनन् उनले १० वर्षसम्म विदेश बसेका आफ्ना... पुरा पढ्नुहोस

बेलबारीमा असोज २३ गतेदेखि हुनेभो कक्षा ११ को परिक्षा

बेलबारी नगरपालिकाले असोज २३ गतेदेखि कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ ।                                   सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को... पुरा पढ्नुहोस

नोबेलमा पनि सुरु भो पीसीआर परीक्षण, मूलुकमै सबैभन्दा सस्तोमा परीक्षण गर्ने घोषणा 

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारी स्तरबाट... पुरा पढ्नुहोस

काेराेनाकाे त्रासबिच पठनपाठन सुचारु गर्दै केराबारीकाे बुद्ध मावि, तयारी गर्दै केही स्कुलहरु

केशु विरही, केराबारी, माेरङ/ काेराेनाकाे त्रासले गर्दा देशैभर अब के गर्ने, विद्यालय कसरी संचालन गर्ने भन्ने अन्याेल रहिरहेकाे बेलामा केराबारी ९ देविझाेडामा रहेकाे एउटा विद्यालयले गत पठनपाठन शुरु गरेको छ । केराबारी गाउँपालिका वाड नम्बर ९ देविझाेडामा रहेकाे बुद्ध माविले भने स्वास्थ्य मन्त्रालयले जारी गरेकाे सुरक्षा मापदण्ड पालना गरेर विद्यालय... पुरा पढ्नुहोस

उपचार खर्चको अभावमा छट्पटाउँदै बेलबारीका एक कलाकार, भन्छन् – ‘मलाई बचाइदिनुहाेस्’

केशु विरही, बेलबारी, माेरङ/ बाध्यबाधनको मधुर ध्वनि  मार्फत संकलन भएको धनराषिले ठाउँठाउँमा विद्यालय, क्यामपस, मठमन्दीरका भवन बनाउन तथा अक्षयकोषको स्थााृपनामा ठुलोओ योगदान गरेका क्यान्सर पिडित कलाकार अहिले आफ्नै जीवनरक्षाका लागि सहयोगको याचना गरिरहेका छन । बेलबारी नगरपालिका वडा नम्बर –९ तिनखुटिया टाेलका फुपा नामले चिनिने राघभ राजबंसी यति वेला रोगका... पुरा पढ्नुहोस