प्रमुख
मनकारी रैछन् धनकुटाका घरधनीहरु, ३ सय २४ जनाले गरे घरभाडा मिनाहा
- 5 बर्ष, 3 महिना अगाडि
- ९ आश्विन २०७७, शुक्रबार
लामो समय सम्मको लक डाउनका कारण संकटमा परेका उद्योग व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै हालसम्म धनकुटा जिल्लाका ३२४ जना घर धनीहरुले घर भाडा छुट दिएका छन् । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका छन् । विज्ञप्तीमा... पुरा पढ्नुहोस
बाढी पहिरोले बच्चा गुमाएका आङ्लाको परिवारलाई धनकुटा कांग्रेसको सहयोग
- 5 बर्ष, 3 महिना अगाडि
- ९ आश्विन २०७७, शुक्रबार
अविरल बर्षा कारण भान्साघर भत्किएर छोरी गुमाएका धनकुटा महालक्ष्मी नगरपालिकाका वडा नं. ९ मूर्तीढुंगाका टाङ्ग वहादुर आङ्लाका परिवारलाई नेपाली कांग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ । अविरल रुपमा परेको पानीका कारण नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ९ मूर्तीढुंगाका टाङ्ग वहादुर आङ्लाको भान्सा घर भत्कीदा उनका छोरा धन वहादुर आङ्लाको... पुरा पढ्नुहोस
बेलबारीमा ३६ संक्रमित मध्ये १३ महिने वालकसहित २७ जनाले जिते कोरोनालाई
- 5 बर्ष, 4 महिना अगाडि
- २ आश्विन २०७७, शुक्रबार
बेलबारीमा १३ महिने वालकले कोरोनालाई पराजित गरेका छन । कन्ट्रयाक टेसिङ मार्फत उनको स्वाव संकलन गरेर भाद्र १८ गते बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्यावमा लगिएको थियो । भाद्र ३० स्वाब संकलन गरेर पुन प्रतिष्ठानको ल्यावमा पठाइएको... पुरा पढ्नुहोस
कुलमान घिसिङको कार्यकाल थपियोस् भन्दै बेलबारीका युवाहरुको खवरदारी
- 5 बर्ष, 4 महिना अगाडि
- ३१ भाद्र २०७७, बुधबार
बेलबारी, माेरङ/ नेपाल विद्युत प्राधिकरणका सिईयाे कुलमान घिसिङलाई सरकारले कार्यकाल नथपेपछि उनकाे कार्यकाल थप्नु पर्ने भन्दै बेलबारीमा युवाहरुले खवरदारी गरेका छन । बेलबारी स्वतन्त्र युवा समूहकाे अायाेजनामा संचालन भएकाे खवरदारी कार्यक्रममा स्थानीय युवाहरुले सहभागिता रहेकाे थियाे । "कुलमानलाई पुन: नियुक्ति गर, माफियालाई कारवाही गर, कुलमान तिमी छाै र पाे उज्यालाे... पुरा पढ्नुहोस
लकडाउनले गरिबी र अभाब झन् बढेपछि बाबुले गरे आत्महत्या, छाेराछाेरीकाे विचल्ली
- 5 बर्ष, 4 महिना अगाडि
- ३१ भाद्र २०७७, बुधबार
केशु विरही, सुन्दरहरैँचा/ गरिबी र अभावका कारण सुन्दरहरैंचा नगरपालिका–१० का ४७ बर्षीया अशाेक दर्जीले आत्महत्या गरेपछि उनका छाेराछाेरी विचल्लीमा परेका छन । सुन्दरहरैँचा नगरपालिका वार्ड न १० सुकुमबासी टाेलका अशाेक दर्जीका ४ जना सन्तान छन् । ३ बहिनी छोरी र १ भाइ छोरामध्ये जेठीको छाेरीकाे बिबाह भई सेकोको छ भने... पुरा पढ्नुहोस
बेलबारीमा २० जनाले जिते कोरोनालाई, ११ जना क्वारेन्टाइनमा
- 5 बर्ष, 4 महिना अगाडि
- ३० भाद्र २०७७, मंगलवार
आइतवार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परिक्षण गरेको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कमर्चचारी सन्तोष विश्वकर्माका अनुसार... पुरा पढ्नुहोस
जन्मदिनकाे अवसरमा ५१ हजार रुपैयाँको अक्षयकाेष स्थापना गरिदिए बेलबारीका एक युवाले
- 5 बर्ष, 4 महिना अगाडि
- २८ भाद्र २०७७, आईतवार
बेलबारीका एकजना युवाले आफ्नाे जन्मदिनमा लाग्ने खर्च कटाएर स्थानीय विद्यालयमा अक्षयकाेश स्थापना गरिदिएका छन । बेलबारी नगरपालिका वार्ड न -२, लालभित्तीका भूपेन्द्र अधिकारीले जन्मदिनमा हुने फजुल खर्च कटाएर स्थानीय कविर माध्यमिक विद्यालयमा ५१ हजार १ सय ५१ रुपैया बराबरकाे अक्षयकाेश स्थापना गरिदिएका हुन् । अधिकारीले शनिबार अक्षयकाेश स्थापनाका लागि साे रकमको... पुरा पढ्नुहोस
इटहरी उपमहानगरले इटहरी अस्पताललाई दियो दुई वटा एम्वुलेन्स
- 5 बर्ष, 4 महिना अगाडि
- २७ भाद्र २०७७, शनिबार
इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र... पुरा पढ्नुहोस
शुक्रबारेमा सामुदायिक भवन बन्दै, प्रदेश सांसद ओझाले गरे शिलान्यास
- 5 बर्ष, 4 महिना अगाडि
- २५ भाद्र २०७७, बिहीबार
सुन्दरहरैँचा, माेरङ/ सुन्दरहरैँचा ११ मा रहेकाे श्री मक्करध्वन सामुदायिक संस्थाले निर्माण सामुदायिक भवनकाे शिलान्यास गरिएकाे छ । सुन्दरहरैँचा ११ र १२... पुरा पढ्नुहोस
धनकुटामा हट्यो लकडाउन तथा निषेधाज्ञा
- 5 बर्ष, 4 महिना अगाडि
- २३ भाद्र २०७७, मंगलवार
धनकुटामा सोमबार रातीदेखि लकडाउन तथा निशेधाज्ञा हटेको छ । जिल्ला स्तरीय क्राईसिज मेनेजमेन्ट कमिटिको बैठकले सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले आदेश जारी गर्दै जारी लक डाउन तथा निशेधाज्ञा हटाएका हुुन् । समुदाय स्तरमा धनकुटामा कोरोना भाईरस फलदै गएकाले यसलाई नियन्त्रण गर्न पछिल्लो पटक धनकुटामा चार हप्ता अघिदेखि... पुरा पढ्नुहोस










