प्रमुख
बिराटचोकमा जिल्लास्तरीय सार्वजनिक सुनुवाई, जनताको कठघरामा उभिए जनप्रतिनिधि
- 6 बर्ष, 2 महिना अगाडि
- १ मंसिर २०७६, आईतवार
सुन्दरहरैंचा, माेरङ/ जिल्ला प्रहरी कार्यालय माेरङले जनता प्रहरी साझेदारी कार्यक्रमका क्रममा उत्तरी मोरङमा भए गरेका काम कारबाहीबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शनिवार मोरङको सुन्दरहरैचामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की प्रमुख अतिथि थिए । मन्त्री कार्कीले नेपाल विधिको शासन भएको मुलुक भएको... पुरा पढ्नुहोस
बेलबारीका ३० जना खेलाडीलाई तालिमका लागि बंगलादेश पठाउने तयारी, सहयोग जुटाइँदै
- 6 बर्ष, 2 महिना अगाडि
- ३० कार्तिक २०७६, शनिबार
बेलबारी फुटबल क्लबको पहलमा मोरङ बेलबारीका फुटबल खेलाडीहरुलाइ प्रशिक्षणका लागि बंगलादेश पठाइने भएको छ । खेलको स्तरोन्नती गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले दुई दर्जनभन्दा बढी खेलाडीहरुलाइ बंगलादेश पठाइने भएको हो । खेलाडीहरुलाइ फुटबल तालिम गर्न बंगलादेश पठाउनको लागि विभिन्न ब्यक्ति संघ संस्था तथा निकायहरुबाट सहयोग जुटाउन थालिएको बेलबारी फुटबल... पुरा पढ्नुहोस
भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले गरे साहित्यिक खबरदारी
- 6 बर्ष, 2 महिना अगाडि
- २९ कार्तिक २०७६, शुक्रबार
कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले साहित्यिक एबम सांगीतिक खबरदारी कार्यक्रम गरेका छन् । बेलबारी साहित्य बिकास समिति, श्रष्टा समाज बेलबारी र बिराट साहित्य समाज सुन्दरहरैंचाको आयोजनामा बेलबारी ३ स्थित पश्चिम बस स्टेसन छेउमा 'श्रष्टा आवाज' कार्यक्रम भएको हो । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी... पुरा पढ्नुहोस
शिक्षण अस्पताल निर्माणका लागि धनकुटामा उपयुुक्त ठहरिए तीनवटा जग्गा
- 6 बर्ष, 2 महिना अगाडि
- २६ कार्तिक २०७६, मंगलवार
चार करोड रुपैयाँको प्रारम्भिक लागतमा पुर्वी पहाडी क्षेत्रकै सबैभन्दा ठूलो शिक्षण अस्पताल बनाउन धनकुटाका तीन स्थानका जग्गा छनौट गरिएको छ । धनकुटामा जग्गा सिफारिस गर्न बसेको सर्वपक्षीय सर्वदलिय बैठकले तीन स्थानहरु छनौट गरी सिफारिस गरेको हो । अस्पताल निर्माणका लागि रेशम खेती विकास कार्यक्रमको ४७ रोपनी ,धनकुटाको त्रिवि स्वामित्वमा रहेको सामुदायिक... पुरा पढ्नुहोस
सुनसरीका ३९ भन्दा वढी स्थानमा भारतको अतिक्रमण, २३ वटा सिमा स्तम्भ नै गायब
- 6 बर्ष, 2 महिना अगाडि
- २५ कार्तिक २०७६, सोमबार
कालापानी र लिपुलेक लगायत मुलुकभर भारतसँगको सिमा बिवाद चर्किरहेको बेला सुनसरीमा ३९ भन्दा वढी स्थानमा नेपाली भूमि अतिक्रमण भएको छ । सुनसरीका दक्षिणबर्ति सिमा क्षेत्रहरुमा भारतले भुमि अतीक्रमण गरेको पाइएको हो ती ठाउँमा उनीहरूले घर निर्माण र खेतीपाती गरीरहेका छन । सुनसरीमा २३ वटा सिमा स्तम्भहरु हराएको सशस्त्र प्रहरी सीमा... पुरा पढ्नुहोस
पुर्वमा पनि भारतीय दादागिरी बढ्दै, इलाममा भ्यु टावर निर्माणमै अवरोध
- 6 बर्ष, 2 महिना अगाडि
- २३ कार्तिक २०७६, शनिबार
इलामको सन्दकपुर गाउँपालिकाले पर्यटकीय स्थल सन्दकपुरमा निर्माण गर्न थालेको भ्युटावर भारतीय सुरक्षा निकाय (एसएसबी) को अवरोधका कारण रोकिएको छ । भ्युटावर बन्दै गरेको जग्गा नेपालकै भएपनि एसएसबीले आफ्नो जग्गा भन्दै रोक लगाएपछि टावरको निर्माण अबरुद्ध भएको हो । सन्दकपुरमा नेपालतर्फ हस्ताक्षेप गरि संरचना बनाउन अवरोध गरेपनि सन्दकपुर लगायत आसपास सीमा क्षेत्रकाा... पुरा पढ्नुहोस
आफ्नो टोल आफैं बनाउन जुर्मुराए बेलबारी गैरीटोलका बासिन्दा, स्थानीय सरकारलाई चुनौती
- 6 बर्ष, 2 महिना अगाडि
- २२ कार्तिक २०७६, शुक्रबार
आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभिप्रायले मोरङ बेलबारी ३ गैरीटोलका स्थानीय बासिन्दा टोल सुधार तथा बिकास अभियानमा जुटेका छन् । टोलको सुधारका गर्न रकम संकलन गर्ने अभिप्रायले यसपालिको तिहारमा भेला भएर देउसी खेलेका उनीहरू तिहारपछि संगठित रूपमा नै एकजुट भई स्वत स्फुर्त रूपमा टोल सुधारको अभियानमा जुटेका हुन् । नगरपालिकाले... पुरा पढ्नुहोस
चालिस बर्षपछि छिन्ताङ काण्डका १६ सहिद परिवारले बल्ल पाउने भए पा-पाँच लाख राहत
- 6 बर्ष, 2 महिना अगाडि
- २१ कार्तिक २०७६, बिहीबार
प्रदेश १ सरकारले छिन्ताङ घटनाका शहिद परिवारलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दिएको जानकारी अनुसार २०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई प्रदेश सरकारले... पुरा पढ्नुहोस
मोरङमा भेटिए नेपालकै सबैभन्दा होचा ब्यक्ति, स्थानीय तहले दिन थाल्यो अपांग भत्ता
- 6 बर्ष, 2 महिना अगाडि
- २१ कार्तिक २०७६, बिहीबार
विराटनगरका २१ वर्षका एक युवा देशकै होचो व्यक्ति भएको दाबी गरिएको छ । उचाइ ३१ इन्च मात्र भएका बिराटनगर –१९ का २१ वर्षीय प्रकाशकुमार सरदारको उचाइ ३१ इन्च अर्थात् दुई फुट ७ इन्च मात्र छ । झट्ट हेर्दा दूधेबालक जस्तो देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट वि.सं २०५४ साल असार... पुरा पढ्नुहोस
किन बेवास्ता गरेको भारतले नेपालका तीनवटा गाउँ नै हडप्दा पनि ?
- 6 बर्ष, 2 महिना अगाडि
- २० कार्तिक २०७६, बुधबार
लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको हो । नयाँ नक्सामा कालापानीमा हडपिएका कूटी, नावी र गुन्जी गाउँ भारततर्फ पारिएको छ । सुगौली सन्धिको धारा ५ अनुसार... पुरा पढ्नुहोस






