प्रमुख

किवी खेतीतर्फ आकर्षित हुँदै खाम्लालुङका युवा, बजार र यातायातको समस्याले भाउ नै नपाएकोे गुनासो

केशु विरही, आठराई खाम्लालुङ /गाउँमा केही हुँदैन भनेर दैनिक रुपमा सहरतिर भासिने र त्यतैतिर पलायन हुन क्रम वढिरहेको वेलामा खाम्लालुङका केही युवाहरु भने गाउँमै व्यवसायिक रुपमा खेती गरेर मनग्गे आम्दानी मात्र गरिरहेका छैनन्, पैसा कमाउन बाहिरै गैरहनु पर्दैन भन्ने एउटा गतिलो उदाहरण समेत दिन सफल भएका छन् । आठराई गाउँपालिका... पुरा पढ्नुहोस

मोरङका विभिन्न स्थानमा थपिने भए पाँचवटा प्रहरी चौकी, कहाँ कहाँ थपिँदैछन् थाहा छ ?

मोरङका विभिन्न स्थानमा पाँचवटा प्रहरी चौकी थप हुने भएका  छन् ।  मोरङमा जम्मा ९७ वटा विभिन्न खाले प्रहरी कार्यालयहरु रहेकोमा हाल ३१ वटा प्रहरी चौकी छन् । जिल्लामा १ हजार ३ सय २ जना प्रहरीको दरबन्दी छ। अब प्रहरी चौकीको संख्या ३६ पुगेको छ। पाँचवटा प्रहरी चौकी थप भएसँगै ७५ जना प्रहरीको... पुरा पढ्नुहोस

मोरङ केराबारीका यस्ता सासुससुरा, जसले एकल बुहारीलाई छोरीसरह घरबाटै अन्माइदिए

मोरङको केराबारी ९ भलुवा निवासी कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । बिक्रम संबत २०६७ साल असार १४ गते २४ वर्षको अल्पआयुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन पछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले... पुरा पढ्नुहोस

एनआरएन अध्यक्षमा कुमार पन्त बिजयी, नेकपा समर्थित प्यानलकै बाहुल्यता

सरोज बास्तोला / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट पन्त निर्वाचित भएका छन्।  उनी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भए । जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्।  अध्ययनका सिलसिलामा बेल्जिमय पुगेका उनी... पुरा पढ्नुहोस

डेढ करोडभन्दा बढीको लागतमा गौरादहमा बन्यो ब्यबस्थित हाट तथा कृषि वजार

झापाको गौरादह बजारमा एक करोड ५० लाख बढीको लागतमा कृषि हाट वजार निर्माण भएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसरमा एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका छन्  । हाट बजारमा करिब १३ कठ्ठा जमिनमा दुईतर्फी ... पुरा पढ्नुहोस

निर्माण भएको एक महिना पनि नपुग्दै भत्कियो फुङलिङ बजारको कालोपत्रे

ताप्लेजुङको फुङलिङ बजारमा रहेको  तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्तीसडकको कालोपत्रे निर्माण भएको एक महिना पनि नपुग्दै भत्किएको छ । ठेकेदारको लापरवाहीका कारण आठ सय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे भत्किएको हो । ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै सहरी तथा भवन निर्माण आयोजना झापा भुक्तानी दिइसकेको छ । भत्किएको देख्दा देख्दै सघन सहरी... पुरा पढ्नुहोस

बिकेनन पहिले हेलिकप्टर चार्टर गरेर लगिने पुर्वका जडीबुटी, किसान र ब्यापारीलाई तनाव

निजी जग्गामा जडीबुटी खेती गरेर राम्रो कमाइ गरिरहेका पूर्वी पहाडी जिल्लाका कृषक यस वर्ष बजारको समस्याले निराश छन् । पाखो जमिन र घुर्‍यानसम्म जडीबुटी रोपेर कमाइ गर्न थालेका उनीहरू उत्पादन बिक्री हुन छाडेपछि निराश भएका हुन् । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत बनेको जडीबुटी खेती... पुरा पढ्नुहोस

एक अपाङ्ग, जसले दश वर्षदेखि ह्विल चेयरमै बसेर पढाए तर शिक्षकको दर्जा पाएनन्

केशु विरही, बेलबारी मोरङ \बेलबारी नगरपालिका वार्ड नं –१ कुसुमेका ५० वर्षीय विष्णु सुवेदी विगत १० वर्षदेखि शिक्षण पेसामा आवद्ध रहँदै आए पनि राज्यले उनलाई शिक्षकको दर्जा भने दिन सकेको छैन । २०६६ सालदेखि ४ वर्षसम्म उनले बेलबारीको मुटु बजारमा रहेको भगवती माविमा बालशिक्षामा पढाए । दैनिक रुपमा करिवा ४-५... पुरा पढ्नुहोस

धरानले जित्ला कि भनेको त, सिलगुडीले पो जित्यो बेलबारी गोल्डकपको उपाधि

मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ  । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो । धरानमाथि सानदार जित निकालेको उसले पाँच... पुरा पढ्नुहोस

मोरङमा ‘आइडल’ आयोजना गर्ने क्रम बढ्दै, बेलबारीपछि भो सुन्दरहरैंचा सिङ्गिङ आइडल पनि

मोरङको सुन्दरहरैँचा नगरपालिका क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको प्रथम सुन्दरहरैचा आइडलको उपाधि स्वरुप खतिवडाले जितेका छन् । सुन्दरहरैंचा सांस्कृतिक परिवारले आयोजना गरेको सिङ्गिङ आइडलको फाइनल राउन्डमा उत्कृष्ट १० प्रतिस्पर्धीलाई उछिन्दै खतिवडाले आइडलको टाइटल जितेका हुन् । सिङ्गिङ आइडलको फाइनल राउन्डमा दश जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै... पुरा पढ्नुहोस