प्रमुख
बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के के भए जेसिज सप्ताहमा ?
- 6 बर्ष, 4 महिना अगाडि
- २९ भाद्र २०७६, आईतवार
बेलबारी जेसिजले आयोजना गरेको समुदायमा आधारित जेसिज सप्ताह-२०१९ सम्पन्न भएको छ । हरेक वर्ष जेसिजले सप्ताह व्यापी कार्यक्रमको आयोजना गर्नु पर्ने हुन्छ । त्यसै अनुरुप रहेर बेलबारी जेसिजले सातवटा विभिन्न कार्यक्रम हरुको आयोजना गरेर जेसिज सप्ताह सफलता पुर्वक सम्पन्न गरेको हो । बुबाको मुख हेर्ने दिनको अवसर पारेर बेलबारीमा रहेका... पुरा पढ्नुहोस
सहारा काण्डबारे बेलबारी नगरपालिकाले अनुसन्धान गर्ने, नगरका दुई बर्षे प्रगति सार्वजनिक
- 6 बर्ष, 4 महिना अगाडि
- २९ भाद्र २०७६, आईतवार
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारी २ लालभित्ति स्थित सहारा बालग्रामको जग्गा विक्रीका विषयमा नगरपालिकाले सुक्ष्म अध्ययन अनुसन्धान गरेर आवश्यकता अनुसार कदम चाल्ने बताएका छन् । नगरपालिकामा शनिबार आयोजित आर्थिक वर्ष २०७६।७७ का बजेट योजनाहरु समेटिएको नगर विकास योजना पुस्तिका सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा मेयर सुवेदीले सो कुरा बताएका... पुरा पढ्नुहोस
राजनीति छाडेर कुखुरा पालनतिर लाग्दै नेताहरु, बार्षिक लाखौंको कमाइ
- 6 बर्ष, 4 महिना अगाडि
- २९ भाद्र २०७६, आईतवार
केशु विरही, बेलबारी, मोरङ\ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तिका डिल्ली पुरी लामो समयसम्म राजनीतिमा सक्रिय रहे । तर पछिल्लो समय उनी राजनीतिबाट विश्राम लिएर आर्थिक उपार्जनका काममा लागेका छन् । आर्थिक उपार्जन विनाको राजनीति संभव नहुने नदेखेरै आफू विगत डेढ सालदेखि कुखुरा पालनतर्फ आकर्षित भएको उनी बताउँछन् । डिल्ली... पुरा पढ्नुहोस
के मैले पनि आत्महत्या नै गर्नुपर्ने हो त ?
- 6 बर्ष, 4 महिना अगाडि
- २७ भाद्र २०७६, शुक्रबार
हर्कमान तामाङ निकै दिनअघिको कुरा । लोहन्द्रा खोलामा कसैको मलामी गएको थिएँ । एक जना मित्रले नजिक आएर नमस्ते गर्दै भन्नुभयो, ‘होइन, लालभित्तिमा हाम्रा दुई जना निर्वाचित माननीय हुनुहुन्थ्यो । एक जनाले त झुण्डिएर आत्महत्या गर्नुभयो । तपाईं पनि त्यसै गर्नुहुन्छ कि ?’ यस्तो अप्रत्याशित प्रश्नले अलमल्लमा परेँ । एकछिन... पुरा पढ्नुहोस
अपाङ्ग भएर पनि पुरै परिवारको सहारा बन्दै पदम
- 6 बर्ष, 4 महिना अगाडि
- २५ भाद्र २०७६, बुधबार
केशु विरही, बेलबारी, मोरङ/अपाङ्गता भएका मानिसलाई समाजले अपाङ्ग भनेर हेला गर्ने गर्छ । कती ठाउँमा त उनीहरुलाई परिवारको बोझको रुपमा पनि हेरन्छि । तर बेलबारी नगरपालिका वार्ड नं ३ का ५४ वर्षीय पदम श्रेष्ठ भने अपाङ भएर पनि आफ्नो पूरै परिवारका लागि सहारा बन्दै समाजकै एक उदाहरण प्रस्तुत गर्न सफल... पुरा पढ्नुहोस
सहाराका अध्यक्ष शिवले निकाले बिज्ञप्ति, आत्मालोचनाको सट्टा पार्टी र समाजलाई दोष
- 6 बर्ष, 4 महिना अगाडि
- २४ भाद्र २०७६, मंगलवार
पछिल्लो समय संस्थाको जग्गा बिक्री काण्डमा बिवादित सहारा परिवार बेलबारीका अध्यक्ष शिव बरालले दुई तीन हप्तापछि बल्ल मुख खोलेका छन् । मोरङको बेलबारी २ मा रहेको साहारा बालग्रामको जग्गा ब्यक्तिलाइ बेच्ने कार्यमा संलग्न भनिएका सहारा परिवारका अध्यक्ष तथा बेलबारी गाबिसका पुर्व अध्यक्ष शिवप्रसाद बरालले नेकपा बेलबारीलाई अदालतको संज्ञा दिँदै रोष समेत... पुरा पढ्नुहोस
चार लेनको बन्नेभो बिराटचोकबाट नेताचोक हुँदै बिराटनगर जाने सडक
- 6 बर्ष, 4 महिना अगाडि
- २४ भाद्र २०७६, मंगलवार
विराटचोक–घिनाघाट सडक खण्ड चार लेन हुने भएको छ । प्रदेश सरकारले पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटर लामो सो सडकलाई फोर लेन बनाउन शुरु गरेको हो । सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा सडकको सिलान्यास गरेका छन् । १ अर्ब ४० करोडमा निर्माण हुने सडक ... पुरा पढ्नुहोस
छोराछोरीलाई सामुदायिक बिद्यालयमै पढाउने बेलबारीका शिक्षक तथा कर्मचारीहरु सम्मानित
- 6 बर्ष, 4 महिना अगाडि
- २३ भाद्र २०७६, सोमबार
बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाउने २४ जना शिक्षक तथा बिद्यालयका कर्मचारीहरुलाई सम्मान गरेको छ । ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो । सामुदायिक बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरीएको नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस
केराबारी बजारका चोक चोकमा पहिलोपटक राखिए ठुल्ठुला सीसी क्यामेरा
- 6 बर्ष, 4 महिना अगाडि
- २२ भाद्र २०७६, आईतवार
मोरङको केरावारी गाउँपालिकाले पहिलोपटक सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरेको छ । केराबारी बजारको मच्छिन्द्र चो र रोटेपिङ चोकमा सिसि क्यामेरा जडान गरिएको हो । केरावारी गाउँपालिकाको सहयोगमा केराबारी बजारको मुख्य केन्द्र मछिन्द्र चौक र इलाका प्रहरी कार्यालय नजिकै रोटेपिङ चोकमा ठुला साइजका सिसि क्यामरा जडान गरिएको हो। नजिकिँदै गरेको चाडवाडमा बढ्न... पुरा पढ्नुहोस
सहारा वालग्रामको बिवादित संचालक समितिको नाम सार्वजनिक
- 6 बर्ष, 4 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
सहारा वालग्रामको झण्डै डेढ बिघा जग्गा ब्यक्तिलाई बिक्री गरिएपछि सहाराको संचालक समितिमा को को छन् भन्ने अन्योल भइरहेको बेला नेपाली कांग्रेस बेलबारीले समितिका सबैको नाम सार्वजनिक गरेको छ । सहारा काण्डकै बिषयमा बुधबार गरिएको पत्रकार सम्मेलनका क्रममा कांग्रेसले ती नामहरु सार्वजनिक गरेको हो । सार्वजनिक गरिए अनुसार सहारा वालग्रामको ७... पुरा पढ्नुहोस











