प्रमुख
पुर्व सांसदसहित नेकपाका नेताले बेचे सहारा वालग्रामको डेढ बिघा, झण्डै एक बर्षपछि भो खुलासा
- 6 बर्ष, 4 महिना अगाडि
- ९ भाद्र २०७६, सोमबार
मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को झण्डै डेढ बिघा जग्गा पुर्व सांसद, पुर्ब गाबिस अध्यक्षसहित नेकपा मोरङका जिल्लास्तरीय नेता सम्मको मिलेमतोमा आधाभन्दा सस्तो अर्थात ३ करोड मुल्यमा गुपचुपमै बिक्री भएको रहस्य सार्बजनिक भएको छ । नेकपा एमालेको पुर्ब सांसद हर्कमान तामाङ, बेलबारी गाबिसका पुर्ब... पुरा पढ्नुहोस
एनआरएन कतारको निर्वाचन सम्पन्न, मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ समिति गठन
- 6 बर्ष, 4 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
सरोज बास्तोला, दोहा / गैह्र आबासीय नेपाली संघ (एनआरएन) कतारको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा मुक्तदा मुसलमान बिजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी तेज कटुवाल लाई ९४० मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा मुसलमान निर्वाचित भएका हुन् । निर्वाचन परिणाम अनुसार अध्यक्ष मुसलमानले २०६६ मत पाएका थिए भने... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा जन्माष्टमी रथयात्रा भव्य रूपमा सम्पन्न, हेलिकप्टरबाट गरियो पुष्पवर्षा
- 6 बर्ष, 4 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
सुन्दरहरैंचा, माेरङ/ श्री कृष्ण प्रणामी मन्दिर तथा श्री राधाकृष्ण रथयात्रा समारोह समितिकाे आयाेजनामा मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा रथयात्रा महाेत्वस भव्य रुपमा सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी मन्दिर सुन्दरहरैंचाले हरेक वर्ष झैँ जन्माष्ठमीका भाेलिपल्ट निकाल्ने रथयात्रा भव्यताका साथ समापन गरेकाे हो । दिउसाे २ वजे कृष्ण प्रणामी मन्दिरबाट निकालिएकाे... पुरा पढ्नुहोस
अढाई सयभन्दा बढी किशोरीहरुलाई सेनेटरी प्याड बनाउन सिकायो बेलबारी जेसिजले
- 6 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७६, बिहीबार
बेलबारी जेसिजले नगरभित्रका २ सय ५६ किशोरीलाई यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको छ । जेसिजले नगरभित्र रहेका विद्यालयका किशोरीहरुलाइ भदौ ३, ४ र ५ गते तीन चरणमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको हो ।... पुरा पढ्नुहोस
हाजिरीजवाफ प्रतियोगिता गर्दै इन्द्रपुर जेसिज, मोरङका ५५ वटा स्कुल सहभागी हुने
- 6 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७६, बिहीबार
केशु विरही, सुन्दरहरैंचा, माेरङ/ अघिल्ला वर्षहरुमा झैँ यसवर्ष पनि ईन्द्रपुर जेसिसकाे आयाेजनामा विराटचाेकमा जिल्लास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियाेगिता हुने भएकाे छ । ईन्द्रपुर जेसिसले बुधबार जेसिस भवन विराटचाेकमा पत्रकार सम्मेलन गरेर साे जानकारी गराएकाे हाे । पत्रकार सम्ममेलनमा दिएकाे जानकारी अनुसार ९ गतेबाट सुरु हुने प्रतियाेगितामा माेरङ जिल्लाभरिका ५५ वटा निजी... पुरा पढ्नुहोस
बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने नेपालकै पहिलो स्थानीय तह बन्नेभो दमक नगरपालिका
- 6 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७६, बिहीबार
स्थानीय स्तरमा आवश्यक जनशक्ति उत्पादन गर्ने र युवाहरूलाई रोजगार बनाउने उद्देश्यले दमक नगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट यो पहिलो बर्ष सिभिल ओभरसियर र होटल म्यानेजमेन्ट पढाउनका लागि स्वीकृती पाइसकेको दमक नगरपालिका उपप्रमुख तथा नगर शिक्षा समिति संयोजक गीता अधिकारीले... पुरा पढ्नुहोस
साढे ६ दशकसम्म पनि कोशीका बिस्थापितले पाएनन् मुआब्जा र क्षतिपूर्ति, के छ सम्झौतामा ?
- 6 बर्ष, 5 महिना अगाडि
- १ भाद्र २०७६, आईतवार
६५ बर्षअघि भएको कोसी सम्झौता अनुसार भारतीय पक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराएको छैन । मुआब्जा र क्षतिपूर्ति नपाएपछि पीडितहरु आन्दोलित भएका छन । पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । उनीहरुले रिले अनशन समेत सुरु गरेका छन् । सन् १९५४ अप्रिल २५ मा नेपाल... पुरा पढ्नुहोस
गर्नु गर्यौ घनश्याम तिम्ले ठगेर, दुनियाँको बिजोग भो कता गयौ तिमी भागेर ?
- 6 बर्ष, 5 महिना अगाडि
- २९ श्रावण २०७६, बुधबार
साथीभाइ, आफन्त, ग्राहक र सर्वसाधारणसँगको कारोबार र सापटी अनि बैंकबाट ऋण समेत गरी १० करोडभन्दा बढी रकम लिएका मोरङको बेलबारीका ब्यापारी फरार भएपछि धेरैजना मारमा परेका छन् । बेलबारीको फिल्म हल लाइनमा ओम कृष्णा सुनचाँदी पसल र पुरानो बेलबारीमा ॐ कृष्णा हार्डवेयर सञ्चालन गर्ने व्यापारी घनश्याम श्रेष्ठ झण्डै दुई सय... पुरा पढ्नुहोस
मोरङमा आनुवांशिक स्रोत संरक्षण र प्रबर्द्धनका लागि छनौट भो केराबारी
- 6 बर्ष, 5 महिना अगाडि
- २६ श्रावण २०७६, आईतवार
स्थानीय स्तरमा रहेका प्राकृतिक तथा जैविक सम्पदा, जडिबुटी, बन्यजन्तु तथा पोष्टिक र औसधिजन्य खाध्यान्न आदिबारे जानकारी लिनेे र सर्वसाधारणलाई जानकारी समेत गराउने उद्देश्यले मोरङ केराबारीमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 'आनुवंंसिक स्रोतमा स्थानीय तहको पहुँच, लाभको बांँडफाँड सम्बन्धी रणनीति तथा कार्ययोजना' बिषयक तर्जुमा गोष्ठी केराबारीमा सम्पन्न भएको हो । gef... पुरा पढ्नुहोस
धनकुटाका एक युवा जो खाडीमै एक श्रमिक हुँदै पानीजहाज मालिक बने
- 6 बर्ष, 5 महिना अगाडि
- २५ श्रावण २०७६, शनिबार
खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्न श्रमिकका रुपमा खाडी छिरेका धनकुटाका आकाश घिमिरे पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक नै बनेका छन् । पुरानो दुबई बर दुबई हो । एउटा सानो समुद्रभन्दा पारिपट्टी नयाँ दुबईको मरिना पर्छ । यही मरिना नै संसारलाई दुबई चिनाउने र पर्यटकलाई... पुरा पढ्नुहोस











