प्रमुख

घरेलुको तालिम लिएर धनकुटामा थपिएछन् ७ सय ८४ जना नयांँ उद्यमी

धनकुटा जिल्लामा ७ सय ८४ जनालाई शिप मुलुक तालिम प्रदान गरी नयांँ उद्यमी बनाइएको छ । धनकुटामा आयोजित घरेलु तथा सना उद्याग बिकास समिति धनकुटाको आर्थिक बर्ष २०६७५/०७६ को बार्षिक समिक्षा कार्यक्रममा जानकारी दिइएको हो । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख तथा निर्देशक दिपक... पुरा पढ्नुहोस

बनेको दुइ महिना पनि नवित्दै मोरङमा जताततै भत्कियो राजमार्ग, ब्यर्थ भो करोडौं खर्चेको

केशु विरही, सुन्दरहरैचा/ मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित पुर्वपश्चिम राजमार्गमा कालोपत्रे गरिएको सडक दुई महिना नबित्दै भत्किएको छ । उक्त सडक कालोपत्रेका लागि गीताञ्जली जोशीला जेभीले ठेक्का लिएको थियो । १ करोड ८३ लाखको लागतमा निर्माण सम्पन्न भएको सडक निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको दुई महिना... पुरा पढ्नुहोस

कुन पापीले फोड्यो लुम्बिनीमा रहेका सय किलोभन्दा ठुला पाँचवटा बुद्ध मुर्ति ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत  वर्ष राखेका सुनौला रंगका २२ वटा मूर्तिमध्ये  पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । सिद्धार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा रहेका २२ मुुुर्ति मध्ये पाँच तोडफोड गरिएका हुुन्।  एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड... पुरा पढ्नुहोस

ऐतिहासिक पर्यटकीय स्थल धनपाल गढीकाे बिकासका लागि स्थानीयबासीले बुझाए ज्ञापन

बेलबारीमा रहेकाे एेतिहासिक पर्यटकीय क्षेत्र धनपाल गढिकाे डिपिअारकाे विषयलाई लिएर स्थानीयहरुले  नगरपालिकामा ध्यानाकर्षण पत्र वुझाएका छन् । बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक धनपाल गढी विकास गर्न नगरपालिकाले हालसालै मात्र डिपिअार सार्वजनिक गरेकाे थियाे । नगरपालिकाले तयार पारेकाे डिपिअार (बृहत् कार्ययाेजना प्रतवेदन) मा एउटा मूख्यद्वार र दुईवटा अाकस्मिक... पुरा पढ्नुहोस

असारे विकासको नमूना बन्दै प्रदेसको बजेट,निर्माण भई नसक्दै भत्किए संरचना

प्रदेश सरकार र स्थानिय सरकार विच सम्नवय नहुदाँ विकासका गतिविधिमा प्रदेश सरकारले गरेका काम अलपत्र बनेका छन् । प्रदेश सरकारले गरेको बजेट असारे बिकासमा परिणत हुन थालेको छ । स्थानिय सरकारलाई जानकारी नगराई पहुँचका आधारमा बजेट विनियोजन गरेपछि प्रदेश सरकारका योजना निर्माण सपन्न भई नसक्दै भत्किन थालेका छन् । प्रदेश... पुरा पढ्नुहोस

नेकपाका जनप्रतिनिधिद्वारा लेटाङको नगरसभा वहिस्कार, कांग्रेसीहरुको रजाइँ

लेटाङ, माेरङ/ बहुमतकाे वलमा एकतर्फी रुपका कार्यक्रम पास गराउन खाेजेकाे भन्दै लेटाङ नपालिकाका नेकपापक्षधर नगरसभा सदस्यहरुद्वारा नगरअधिवेषन वहिस्कार गरेका छन् । ५० जना सदश्य रहेकाे नगरसभामा नेपाली काङ्ग्रेसतर्फका मेयरसहित २८ जना सदश्य छन् भने नेकपा उपमेयर सहित २२ जना सदश्य रहेका छन् । बहुमतकाे अाडमा उपमेयरकाे अधिकारलाई समेत कटाैति गर्न... पुरा पढ्नुहोस

बैशाखभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्य सहित समापन भो बेलबारीको चौथो नगरसभा

मोरङको बेलबारी नगरपालिकाले वैशाख महिना भित्र विकास निर्माणका काम सक्ने लक्ष तय गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । १० गते बजेत तथा नति कार्यक्रम ल्याएको नगरपालिकाले ३१ गते बजेट पास गरेको छ । ३१ गते मगलवार वसेको बैठकले बजेट तथा निति कार्यक्रम पास गर्दै बैशाख महिना भित्रमा नगरपालिकाले सचलन... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिका पनि बन्यो पूर्ण खाेप सुनिश्चित नगर 

 सुन्दरहरैंचा नगरपालिकाले  एक कार्यक्रम गरेर नगरलाई पूर्ण खाेप सुनिश्चित नगर घाेषणा गरेकाे छ । नगरपालिकाकाे सभाहलमा सोमबार एक कार्यक्रम आयोजना गरेर नगरलाई पूर्ण खाेप सुनिश्चसत नगर  घाेषणा गरिएको हाे । नगरपालिकाका शिवप्रसाद ढकालले व्यानरमा लेखिएका नारा पढेर नगर पूर्ण खाेप सुनिश्चितता भएकाे घाेषणा गरेका थिए । पूर्ण खाेप सुनिश्चता तथा... पुरा पढ्नुहोस

बाढी पहिरोले आक्रान्त बन्यो धनकुटा पनि, पिडितलाई तत्काल राहत दिन कांग्रेसको माग

लामो समयको खडेरीपछि केही दिन यता देखी लगातार परेको अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रो संग क्षती पु¥याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेपाली कांग्रेस धनकुटाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान गर्न समेत नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । अविरल... पुरा पढ्नुहोस

प्रदेश स्तरीय मुख्यमन्त्री कपको फाईनलमा पुग्यो बेलबारी, उपाधिका लागि झापासँग भिड्दै

सुनसरीको धरानमा जारी प्रदेश न. १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबलाई हराउँदै बेलबारी फाईनल प्रवेश गरेको छ । आईतबार भएको खेलमा सुनसरीलाई २–१ गेलले हराउदै बेलबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं मैदानमा आइतबार आयोजित खेलमा मोरङको बेलबारी... पुरा पढ्नुहोस