प्रमुख

व्यापक आलोचना र चर्को दबाबपछि संस्थाकै नाममा फिर्ता भो सहारा बालग्रामको जग्गा

व्यापक आलोचना र चौतर्फी दबाबपछि मोरङको बेलबारी २ लालभित्तिमा रहेको सहारा बालग्रामको जग्गा पुनः संस्थाकै नाममा फिर्ता भएको छ । सहाराको नाममा रहेको १ विगाहा ८ कट्ठा ३ धुर जग्गा खरिद गरेका इटहरीका व्यवसायी डम्बरबहादुर तामाङले शुक्रबार दिउँसो सहाराको नाममा जग्गा फिर्ता गरिदिएका हुन् । सहराको नाममा जग्गा फिर्ता गर्ने... पुरा पढ्नुहोस

‘सहाराको जग्गा फिर्ता गर, भू-माफियालाई कारबाही गर्’ भन्दैै सडकमा निस्किए बेलबारीबासी

मोरङको बेलबारी २ मा रहेको सहारा बालग्रामको नाममा रहेको जग्गा बेच्ने भुमाफियाहरुलाई कारबाहीको माग गर्दै बेलबारीका युवाहरूले नाराबाजीसहित बिरोध प्रर्दशन गरेका छन् । बेलबारीका बिभिन्न संघसंस्था र राजनीतिक दलमा आबद्ध युवाहरुले भुमाफियाबिरुद्ध बिहिबार अपरान्ह बेलबारीमा प्रर्दशन गरेका हुन । उनीहरुले बिक्री भएको जग्गा फिर्ता र भुमाफियाहरुलाई कारबाही हुनुपर्ने माग सहितका... पुरा पढ्नुहोस

सहारा बिक्री काण्डविरुद्ध बेलबारी नपामा उजुरी, सर्बदलीय छानबिन समिति गठनको पनि माग

सहाराकाे विषयलाई स्थानीयहरु आन्दाेलित भइरहेकाे वेलामा बुधबार अपरान्ह युवा जागरण अभियान नेपालले दाेसीलाई हदैसम्म कारबाहीको माग राख्दै बेलबारी नगरपालिकामा उजुरी दिएको छ । युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेतकाे नेतृत्वमा नगरपालिका पुगेको संस्थाका सचिव हरि गुरुङ, काेषाध्यक्ष जनक लिम्बू लगायत अन्य युवाहरुकाे टिमले उपप्रमुख ढाकाकुमारी पराजुलीसमक्ष उजुरी दिएको हो... पुरा पढ्नुहोस

कतारको एक कम्पनीका मालिक जो कामदारका छोराछोरीको पढाई खर्च पनि दिन्छन्

शिब राज गौतम, कतार  / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरुलाई कम्पनी मालिकले पुरस्कार, इनाम र सुनको सिक्का समेतबाट पुरस्कृत  गर्ने गरेका छन् । त्यस क्रममा दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङले हालै  जनही १५ हजार रियाल इनाम पाएका छन्... पुरा पढ्नुहोस

सहारा बिक्री काण्डबारे नेकपाको छानबिन समिति गठन, बिवादित ब्यक्ति पनि छानबिन समितिमा !

मोरङको बेलबारी २ मा रहेको सहारा बालग्रामको जग्गा बिक्री काण्डमा पुर्ब सांसददेखि नेकपाका आधा दर्जन बढी नेताहरुको मिलेमतो भएको तथ्य सार्बजनिक भएपछि नेकपा बेलबारीले सोहीबारे छानबिन गरी सत्यतथ्य सार्बजनिक गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार करिब ४ घण्टा बसेको बैठकले नेकपा बेलबारीका सचिब रबिन थापाको संयोजकत्वमा... पुरा पढ्नुहोस

पुर्व सांसदसहित नेकपाका नेताले बेचे सहारा वालग्रामको डेढ बिघा, झण्डै एक बर्षपछि भो खुलासा

मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को झण्डै डेढ बिघा जग्गा पुर्व सांसद, पुर्ब गाबिस अध्यक्षसहित नेकपा मोरङका जिल्लास्तरीय नेता सम्मको मिलेमतोमा आधाभन्दा सस्तो अर्थात ३ करोड मुल्यमा गुपचुपमै बिक्री भएको रहस्य सार्बजनिक भएको छ । नेकपा एमालेको पुर्ब सांसद हर्कमान तामाङ, बेलबारी गाबिसका पुर्ब... पुरा पढ्नुहोस

एनआरएन कतारको निर्वाचन सम्पन्न, मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ समिति गठन

सरोज बास्तोला, दोहा / गैह्र आबासीय नेपाली संघ (एनआरएन) कतारको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा मुक्तदा मुसलमान बिजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी तेज कटुवाल लाई ९४० मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा मुसलमान निर्वाचित भएका हुन् । निर्वाचन परिणाम अनुसार अध्यक्ष मुसलमानले २०६६ मत पाएका थिए भने... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा जन्माष्टमी रथयात्रा भव्य रूपमा सम्पन्न, हेलिकप्टरबाट गरियो पुष्पवर्षा

सुन्दरहरैंचा, माेरङ/ श्री कृष्ण प्रणामी मन्दिर तथा श्री राधाकृष्ण रथयात्रा समारोह समितिकाे आयाेजनामा मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा रथयात्रा महाेत्वस भव्य रुपमा सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी मन्दिर सुन्दरहरैंचाले हरेक वर्ष झैँ जन्माष्ठमीका भाेलिपल्ट निकाल्ने रथयात्रा भव्यताका साथ समापन गरेकाे हो । दिउसाे २ वजे कृष्ण प्रणामी मन्दिरबाट निकालिएकाे... पुरा पढ्नुहोस

अढाई सयभन्दा बढी किशोरीहरुलाई सेनेटरी प्याड बनाउन सिकायो बेलबारी जेसिजले

बेलबारी जेसिजले नगरभित्रका २ सय ५६ किशोरीलाई यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको छ । जेसिजले नगरभित्र रहेका विद्यालयका किशोरीहरुलाइ भदौ ३, ४ र ५ गते तीन चरणमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको हो ।... पुरा पढ्नुहोस

हाजिरीजवाफ प्रतियोगिता गर्दै इन्द्रपुर जेसिज, मोरङका ५५ वटा स्कुल सहभागी हुने

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ अघिल्ला वर्षहरुमा झैँ यसवर्ष पनि ईन्द्रपुर जेसिसकाे आयाेजनामा विराटचाेकमा जिल्लास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियाेगिता  हुने भएकाे छ । ईन्द्रपुर जेसिसले बुधबार जेसिस भवन विराटचाेकमा पत्रकार सम्मेलन गरेर साे जानकारी गराएकाे हाे । पत्रकार सम्ममेलनमा दिएकाे जानकारी अनुसार ९ गतेबाट सुरु हुने प्रतियाेगितामा माेरङ जिल्लाभरिका ५५ वटा निजी... पुरा पढ्नुहोस