प्रमुख

पुर्वमा अबैध धन्दा नियन्त्रण र राजस्व संकलनमा अब्बल देखियो शशस्त्र प्रहरी

प्रदेश नम्वर १ मा सशस्त्र प्रहरी बलले सिमा सुरक्षा,अवैध चोरी निकासी पैठारी नियन्त्रण ,अवैध हातहतियार तथा लागु औषध नियन्त्रण र बरामद र राजश्व संकलनमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । सिमा सुरक्षा व्यवस्थापन अझ व्यवस्थित बनाउनका लागि पूर्वी नेपालको सिमा क्षेत्रमा १६ वटा सिमा सुरक्षा पोष्ट (वि.ओ.पी.) रहेकोमा हाल... पुरा पढ्नुहोस

बेलबारीको चौथो नगरसभाद्वारा ४ वटा विधेयक पारित, यस्ता छन् नगरसभाका खास कुरा

बेलबारी नगरपालिकाको चौथो नगरसभाले ४ वटा विधेयक पारीत गरेको छ । १० गते नगरसभामा पेश गरेका विधेयकहरु १२ गते स्थगित भएको नगरसभाले पास गरेको हो । पारित भएका बिधेयकहरुमा बेलबारी नगरपालिका शिक्षा सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेक २०७६, बेलबारी नगरपालिका आर्थिक विधेयक, नगरपालिका संघ संस्था दर्ता विधेयक, बालमैत्री स्थानिय शासन... पुरा पढ्नुहोस

केटा केटाबिच विबाह, भन्छन् ‘माईत जान नपाएको २ बर्ष भो’ (भिडियोसहित)

समान लिङ्ग भएका वा समलिङ्गीहरु गहिरो मायाप्रेममा पर्छन् अनि विवाह नै गर्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जी समान लिङ्ग भएका वा समलिङ्गी हुन् । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाको चौथो गाउँसभामा ५० करोडको बजेट, बिकास निर्माण नै प्राथमिकतामा

क्षेत्रफलको हिसाबले मोरङको सबैभन्दा ठूलो स्थानीय तह केराबारी गाउँपालिकाको चौथो गाउँसभा अधिवेशनले  आ.व.०७६/७७ का लागि आधा अर्ब बजेट विनियोजन गरेको छ । मंगलबार हिमचुली सामुदायिक वन समुहको सभाहलमा भएको गाउँसभा अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु (भुजेल) ले नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी हुन् । लिम्बूले  ५० करोड... पुरा पढ्नुहोस

नगरसभा चलिरहँदा गेटमा नाराजुलुस, नगरसभाको विशेष प्रस्ताव बन्यो विहेको निम्तो पनि

मंगलबार बिहान ११ बजे तोकिएको नगरसभा ११.३० मा शुरु हुनेबित्तिकै बेेेलबारी नगरपालिका बाहिर गेटमा सयौको संख्यामा पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले मेयर बिरुद्ध नाराबाजी गरे । भित्र उपमेयर ढाकाकुमारी पराजुलीले निति तथा कार्यक्रम प्रस्तुत गरुञ्जेल बाहिर नाराबाजी गरियो। नगरले तयार पारेको शिक्षा बिधेयक र बेलबारी ८ का वडाध्यक्ष धनपति... पुरा पढ्नुहोस

पोहोरको भन्दा २० करोड बढी अर्थात एक अरबको बजेट ल्यायो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट बिनियोजन गरेको छ । चौथो नगरशभामा नगरपालिकाले पुंँजीगत तर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ । जुन कुल बजेटको ४२ दशमलव १२ प्रतिशत हुन आउछ । चालु तर्फ ५८ करोड ४१ लाख... पुरा पढ्नुहोस

सुन्दरहरैचा नगरपालिकाको चौथो नगरसभा सम्पन्न, १ अर्व ८ करोडको बजेट पारित

सुन्दरहरैचा नगरपालिकाको मंगलबार सम्पन्न चौथो नगरसभाले १ अर्व ८ करोड ७७ लाख ८० हजारको अनुमानित बजेट विनियोजन गरेको छ । उपप्रमुख धनमाया तामाङले निति, कार्यक्रम तथा  बजेटसहितका योजना प्रस्तुत गरिन् । मगरसभाले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित गरेको छ । नगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रम , रेडबुक बिनियोजन ऐन समेत... पुरा पढ्नुहोस

बेलबारीमा एकैचोटी बन्न थाले तिन वटा स्वास्थ्य चौकीका भवन 

बेलबारी नगरपालिकामा तिन वटा स्वास्थ्य चौकीको निर्माण कार्य एकै पटक सुरु गरिएको छ । वडा नम्बर ११,८ र ४ नम्बर वडामा एकैपटक ल्याव सहितिका स्वास्थ्य चौकी निर्माण गर्न थालिएको हो। शनिवार ८ नम्वर वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । अन्य दुई वटा वडामा समेत भवन निर्माणको काम थालिएको... पुरा पढ्नुहोस

केराबारी गाउँपालिका र प्रदेश सरकारको सहयोगमा बन्नेभो सार्वजनिक पुस्तकालयको भवन

वि सं २०२४ सालमा स्थापित मोरङ केराबारीकै पुरानो संस्था सार्वजनिक पुस्तकालयको भवन निर्माण हुने भएको छ ।  केराबारी गाउँपालिकाले आवश्यक बजेट दिने भएपछि पुस्तकालयको भवन बन्ने भएको हो । परिषद बैठकबाट स्वीकृत भइ आव २०७६/७७ को बजेटमा योजना समेट्ने गरी केराबारी गाउँपालिकाले पुस्तकालयको भवन निर्माणका लागि २० लाख र प्रदेश... पुरा पढ्नुहोस

अनलाइन मिडियालाई बजेट छुट्याउने प्रदेश १ का समाजिक विकास मन्त्रीको प्रतिबद्धता

अनलाइन मिडिया समुहको आयोजनामा  शनिबार  विराटनगरमा ” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।  प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ ब्यापार संघका वरिष्ठ... पुरा पढ्नुहोस