प्रमुख

कक्षा ११ मा नेपालकै उत्कृष्ट नतिजा ल्याएको सुकुनाको दाबी, यस्तो छ नतिजा

मोरङको सुन्दरहरैचम १० स्थित सुकुना माध्यमिक विद्यालयले हिजो प्रकाशित कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फ नेपाल प्रथम आफ्नो दुई विद्यार्थीहरुले नेपालकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञान तर्फ सन्देश गिरी ३.९३ जिपिए ,विशाल विमली ३.९३ र विधन विमलीले ३.९०... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : एपीएफलाई हराउँदै सिलगुडी बिजयी, उपाधिका लागि धरानसँग भिड्ने

मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र धरान फुटबल क्लब भिड्ने भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधि भिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो । नेपाली... पुरा पढ्नुहोस

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा पुग्यो धरान फुटबल क्लब

धरान फुटबल क्लब मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधि होडमा पुगेको हो  । खेल शुरु भएको ५ औँ मिनेटमा धरानका बर्तमान राईले पहिलो... पुरा पढ्नुहोस

बेलबारीमा पनि शुरु भो स्वास्थ्य विमा कार्यक्रम , यस्ता छन् बीमाका फाइदा

उत्तम पोख्रेल / बेलबारी नगरपालिकामा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । मंगलबारदेखि बेलबारीमा औपचारिक रूपमा  विमा दर्ता शुभारम्भ भएको हो । मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारीका ८८ बर्षिय देवीप्रसाद दाहाल, ८० बर्षिय लालबहादुर बस्नेत सहित तिनजना जेष्ठ नागरिकलाई स्वास्थ्य विमा दर्ता फारम हस्तान्तरण गर्दै  स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ गरेका हुन् । मेयर सवेदीले... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको सेमिफाइनलमा पुगे मदन भण्डारी, एपिएफ, धरान र सिलगुडी

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित लक्ष्मीमार्ग गोल्डकपको चौथो खेलमा नेपाल पुलिस क्लबका बिरुद्ध २– ४ गोल गर्दै रोयल क्लब वेष्ट बंगाल भारत सेमिफाईनल प्रवेश गरेको छ । निर्धारित समयमा दुर्ब पषबाट २ -२ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा भारतले ४ र पुलसले २ गोल... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : गोर्खा ब्वाईजलाइ जित्दै अन्तिम चारमा पुग्यो मदन भण्डारी एकेडेमी

मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै  एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीका तर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १/१ गोल गरेका थिए ।... पुरा पढ्नुहोस

झापा ११ लाई स्तब्ध पार्दै तेस्रो बेलबारी कपको सेमिफाइनलमा पुग्यो एपीएफ क्लब

मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ लाई पराजित गर्दै एपीएफ क्लब काठमाडौं विजयी भएको छ । आइतबार भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक/एक... पुरा पढ्नुहोस

तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शुरु, उद्घाटन खेलमा धरान  बिजयी

तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता शुरु भएको छ ।  डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको बेलबारी लक्ष्मीमार्ग ११ स्थित लक्ष्मी खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । शनिबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।  यसअघि लक्ष्मीमार्ग गोल्ड कपको नामबाट आयोजना हुने गरेको गोल्डकप यसै बर्षदेखि नाम... पुरा पढ्नुहोस

सीसी क्यामेरामय बन्दै राजमार्ग, मोरङमा अढाई सय क्यामेराबाट जिल्लाको निगरानी गर्दै प्रहरी

प्रदेश १ सरकारको सहयोगमा  मोरङका राजमार्गमा ५८ वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रदेश १ सरकारको १ करोड १४ लाख रुपैयाँ बजेटमा ५८ वटा क्यामेरा जडान गरिएको हो ।  सिसी  क्यामेराका लागि मोरङमा ६० किलोमिटर फाइबर बिछ्याइएको छ ।  विराटनगर महानगरपालिको सिमावर्ती क्षेत्र रानीदेखि–ढाटसम्म ३२ वटा, पूर्व पश्चिम राजमार्गको इटहरी... पुरा पढ्नुहोस

बेतना, रमिते, धनपाल लगायत बेलबारीका पर्यटकीय क्षेत्र घुम्दै जापानीहरु

उत्तम पोख्रेल /  पर्यटन बर्ष २०२० नजिकिदै जाँदा पर्यटकिय क्षेत्रमा चहलपहल बढनुका साथै पर्यटकिय क्षेत्र खोज्दै दाताहरु समेत आउन थालेका छन् । आइतवार मोरङको बेलबारीमा जापानको एक टोलिले पर्यटकिय क्षेत्रको भ्रमण गरेको छ । जापानका टकेजियूछि यूरीटियो र होनमा हिरोकिले बेलबारीका धनपालगढी, सिर्जनापार्क, बेतना सिमसार, रमिते डाँडा र अमना सिसौली... पुरा पढ्नुहोस