प्रमुख

६७ पदक सहित नेपाली टिमले जिते नोबेल अन्तर्राष्ट्रिय करांँते प्रतियोगिताको उपाधि

मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाली टीमले जितेका छन् । प्रतियोगितामा १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै उपबिजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ । यता २... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय कराँते प्रतियाेगितासँगै खेलकुदमय बन्यो बेलबारी, ६ देशका ६ सय ५० खेलाडी बेलबारीमा

केशु विरही/अम्बिका भण्डारी, बेलबारी, माेरङ/ नेपाल लगायत विभिन्न ६ देशका खेलाडीहरुकाे सहभागिताले बेलबारी खेलकुदमय वनेकाे छ । बेलबारी नगर सितेरियो कराँते संघको आयोजनामा बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता शनिबार  सुरु भएपछि बेलबारी खेलकुदमय बनेको हो  । मोरङको बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा भएको प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडी सहभागी छन्... पुरा पढ्नुहोस

सशस्त्र प्रहरीले सुनसरीमा भत्कायो दसगजा क्षेत्रमा बनाइएका घर–टहरा

सशस्त्र प्रहरीले नेपाल–भारतको दसगजा क्षेत्रमा बनाइएका घर–टहरा हटाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँगको सहकार्यमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट इन्स्पेक्टर श्यामबाबु राय यादवको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतीय... पुरा पढ्नुहोस

घर चोरेर भाग्दै गरेको डाकालाइ ठाउँको ठाउँ पक्रिए बिराटचोकबासीले

मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारेस्थित एक घरमा चोरी गरेर भाग्दै गरेको डाकालाइ स्थानीयबासीले लखेटेर पक्राउ गरेका छन्  । बिहिबार साँझ ६ बजेतिर राजकुमार बोहोराको घरमा  कोही नभएको मौका छोपेर चोरी गर्दै गर्दा स्थानीय बासिन्दाले थाहा पाएका थिए । त्यतिबेला मगर दक्षिणतिर भागेको थियो । भागेपछि स्थानीय मानिसले पछ्याएर पक्राउ गरेका... पुरा पढ्नुहोस

पाथीभरा र हलेसी मन्दिर जाने योजना छ ? अब प्लेन चढेर पनि जान पाइने भो नि !

प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि बिराटनगरबाट हवाई सेवा सुरु गरिने भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर लगायत धार्मिक तीर्थस्थल तथा पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो । विराटनगर विमानस्थलबाट मंसिर तेस्रो सातादेखि हवाई  सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप,... पुरा पढ्नुहोस

माल्दिभ्स पठाउंँछु भन्दै ५० लाख ठगेर मोरङकी महिला बेपत्ता, श्रम कार्यालयमा उजुरी

वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै  मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ५० जना युवाबाट रकम कुम्ल्याएर फरार भएकी  भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दि। कात्तिक तेस्रो... पुरा पढ्नुहोस

‘ब्लडमनी’ तिर्न नसक्दा साउदीमा मृत्युदण्ड कुर्दै राजकुमार, परिवारद्वारा सहयोगको याचना

रुँदारुँदा आँसु नओभाएका आँखा, बूढो तथा थकित शरीर, प्रेसरको बिरामी, बिल्कुलै नौलो लाग्ने सहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई सात समुद्र पारीबाट नेपाल फर्काउने  प्रयासमा छिन् । आमाबुबालाई सुख दिन्छु, छोरालाई राम्रो विद्यालयमा पढाउँछु, लागेको ऋण तिर्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने... पुरा पढ्नुहोस

बेलबारीस्थित अर्काको गोठमा बसेकी ‘अर्पणकी आमा’ भन्छिन् ‘पापीहरुबाट बचाउनोस् ‘

 २०७६ मंसिर २ गते एकाबिहानै ६ बजेतिर एक महिला मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको दैलो अगाडि पुगिन् । अनिँदो झैं लाग्ने निन्याउरो अनुहार, जिङ्ग्रीङ्ग परेको कपाल अनि उदास र बेसहारा अस्तो लाग्ने करिब ५० बर्ष जस्तो देखिने ती महिलासँग  उपमेयर पराजुलीले सोधखोज गरिन् । सोधखोजपछि थाहा... पुरा पढ्नुहोस

मोरङमा २१ हजार घुुस सहित अख्तियारको फन्दामा परे वडाध्यक्ष

सेवाग्राहीबाट घुस लिंँदा लिदै मोरङ जहदा गाउँपालिका १ का का.वा. वडा अध्यक्ष उमेशकुमार साह पक्राउ परेका छन् । अख्तियार अनुन्धान आयोग प्रदेश १ कार्यालय इटहरीको टोलीले साहलाई २१ हजार घुस सहित वडा कार्यालय भित्रैबाट रंगेहात मंगलबार पक्राउ गरेको हो । सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा... पुरा पढ्नुहोस

सिमा अतिक्रम विरुद्ध जागे बेलबारीका बासिन्दा पनि, सडकमा निस्केर बिशाल प्रदर्शन

बेलबारी, माेरङ/ भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतकाे भूमिलाई समेटेर नयाँ राजन‌तिक नक्सा सार्वजनिक गरेकाे विषयलाई लिएर मोरङ बेलबारीका बासिन्दा आन्दाेलित भएका छन् । युवा जागरण नेपालकाे सक्रियतामा भेला भएका विभिन्न पेसा व्यवसाय, विद्यार्थी, राजनीतिक दलमा आवद्ध युवाहरुले र्यालीकाे आयाेजना गरेर भारतकाे हेपाहा प्रवृतिविरुद्ध आवाज वुलन्ध पारेका हुन । "कालापानी हाम्राे... पुरा पढ्नुहोस