प्रमुख
धनकुटाका असिनापीडित कृषकलाई राहत दिन कांग्रेस, माओवादी र एमालेको माग
- 4 बर्ष, 9 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
धनकुटामा असिना सहितको बर्षाबाट पीडित कृषकहरुलाई राहत उपब्ध गराउन नेपाली कांग्रेस, माओवादी केन्द्र र बिद्रोही एमालेले सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, माओवादी केन्द्रका जिल्ला संयोजक रिषिराम ढुंगाना र बिद्रोही एमालेका जिल्ला अध्यक्ष अर्जुन राइले प्रेस विज्ञप्ती जारी गरी पीडित कृषकहरुलाई तत्काल राहत उपलब्ध... पुरा पढ्नुहोस
बेलबारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु, प्रदेश प्रमुखले गरे उद्घाटन
- 4 बर्ष, 9 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
मोरङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलबारीमा शुरु भएको छ । बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा मोरङका १७ स्थानिय तहका १२ सय बिद्यार्थीहरुको सहभागिता रहको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सु खेल हुने आयोजकले जनाएको छ । बिजेताले रनिङ शिल्ड,... पुरा पढ्नुहोस
असिनाले मरुभूमी बन्यो धनकुटाको तरकारी जोन, एउटै गाउँमा ३० करोडको क्षति
- 4 बर्ष, 9 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
बाह्रै महिना तरकारी खेतीले हराभरा देखिने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र बैसाख २ गते परेको असिना पानीका कारण मरुभूमी जस्तै देखिएको छ । करिव २४ घण्टा मध्येपहाडि लोकमार्ग र स्थानिय बाटाघाटाहरु अवरोध हुनेगरी परेका असिनाले सिंधुवा क्षेत्रका फर्म र ब्यक्तिगत रुपमा लगाईएको हरियो घाँस नष्ट हुंदा गाउँका चौपायाहरु समेत भौकले... पुरा पढ्नुहोस
१ सय ४१ सन्तानका धनी धनकुटाका चन्द्रबहादुर, जो १०५ बर्षमा पनि तगडा छन्
- 4 बर्ष, 9 महिना अगाडि
- ३ बैशाख २०७८, शुक्रबार
धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगेपनि अझै तगडा छन् । बि. सं. १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बराल एक सताब्दी उमेर काटेपनि वरपर हिँडडुल गर्न सक्छन् । दुई छोरा र ९ छोरीका वुवा चन्द्रबहादुरका ५८ जना नातीनातिना र ७२ जना पनाती पनातीनी छन् । सानै... पुरा पढ्नुहोस
नोबेलमा सफलतापूर्वक गरियो घाँटीमा भएको क्यान्सरको जटिल शल्यक्रिया
- 4 बर्ष, 9 महिना अगाडि
- २ बैशाख २०७८, बिहीबार
नोबेल शिक्षण अस्पतालमा घाँटीको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । सुनसरीको हरीनगर गाउँपालिका–५ का सफिद मियाँको घाँटीको ‘भ्वाइस बक्स’ मा भएको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । ६२ बर्षीय मियाँको घाँटीको आवाज निकाल्ने नलीमा क्यान्सर भई चौथो अर्थात अन्तिम चरणमा पुगेको क्यान्सरको सफल शल्यक्रिया गरिएको टाउको तथा घाँटी... पुरा पढ्नुहोस
स्थापनाको पन्ध्र बर्षपछि बेलबारी क्याम्पस आफ्नै भवनमा, बन्यो नयाँ संचालक समिति
- 4 बर्ष, 9 महिना अगाडि
- १ बैशाख २०७८, बुधबार
बेलबारी बहुमुखी क्याम्पसको तेस्रो परिषद भेलाले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । निबर्तमान अध्यक्ष रहेका सुवेदी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । सुवेदी पहिलो पटक अध्यक्ष हुदाँ जग्गा ब्यबस्थापन गरी भवन समेत निर्माण गरीएको थियो । क्याम्पस भवन उद्घाटन ... पुरा पढ्नुहोस
बेलबारीमा बैशाख ९ देखि हुनेभो प्रदेश स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता
- 4 बर्ष, 9 महिना अगाडि
- ३० चैत्र २०७७, सोमबार
मोरङको बेलबारीमा १ न प्रदेश स्तरिय प्रथम बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७८ संचालन हुने भएको छ। डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यही बैशाख ९ देखि ११ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजक डाँगीहाट ब्याट्मिन्टन क्लबले आइतबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन एण्ड रिसोर्टमा पत्रकार सम्मेलन गरी सो... पुरा पढ्नुहोस
नविन कोईरालाले जिते दोस्रो बेलबारी आईडलको उपाधि, तेस्रो आइडलको तयारी
- 4 बर्ष, 9 महिना अगाडि
- २९ चैत्र २०७७, आईतवार
मोरङ बेलबारी ३ का नबिन कोईरालाले दोस्रो बेलबारी आईडलको उपाधि जितेका छन् । कोरोना महामारीका कारण गत बर्ष रोकिएर शनिबार भएको फाइनलमा पाँच प्रतिस्पर्धीहरुलाइ उछिन्दै कोइरालाले उपाधी जितेका हुन् । उपाधिसँगै उनले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । शनिबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक... पुरा पढ्नुहोस
भ्रष्टाचारी मन्त्री मुर्दाबाद भन्दै कानेपोखरीका युवाले झण्डै खेदाए भानुभक्तलाइ
- 4 बर्ष, 9 महिना अगाडि
- २८ चैत्र २०७७, शनिबार
एमाले ओली समुहको मोरङ कानेपोखरी गाउँ कमिटीका नव गठित सदस्यहरुलाइ सपथ ग्रहण गराउन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंन्त्रि भानुभक्त ढकाललाइ स्थानिय युवाले कालो झण्डा देखाएका छन् । कानेपोखरी ६ स्थित रमाइलो बजारमा वाइ सि एल र तरुण दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । शुक्रबार दिउँसो रमाइलो चौकमा... पुरा पढ्नुहोस
मोरङमा माधव नेपाल पक्षले बनायो एमालेको जिल्ला कमिटी र बिराटनगर कमिटी
- 4 बर्ष, 9 महिना अगाडि
- २७ चैत्र २०७७, शुक्रबार
माधव नेपाल पक्षले नेकपा एमालेको समानान्तर मोरङ जिल्ला कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले ३ सय २५ सदस्यीय कमिटी घोषणा गरेको हो । नवगठित जिल्ला समितिमा एमालेका पुराना नेता चन्द्रविर राईले नेतृत्व गरेका छन् । उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन्।... पुरा पढ्नुहोस






