प्रमुख
मोरङमा जताततै हात्ती, डरले पोलिरहन्छ छाति
- 2 बर्ष, 1 महिना अगाडि
- १३ मंसिर २०८०, बुधबार
केही दिनयता बेलबारी, लेटाङ, केराबारी लगायत मोरङका विभिन्न स्थानमा जंगली हात्तीले स्थानीय बासिन्दाहरुलाई आतङ्कित बनाएको छ । करिब एक हप्ता अघि बेलबारी क्षेत्रमा देखा परेको दर्जनभन्दा बढी हात्तीको हुलले गत राति लक्ष्मीमार्गमा जताततै आतंक फैलाएको छ । चार पाँच दिनअघि बेलबारी बजार आसपास आतंक मच्चाएको दर्जनभन्दा बढी हात्तीको करिब १२... पुरा पढ्नुहोस
सुकुना क्याम्पसको सत्राैं परिषद बैठक, १ सय ७४ जना विद्यार्थीलाई छात्रवृत्ति
- 2 बर्ष, 1 महिना अगाडि
- १२ मंसिर २०८०, मंगलवार
मोरङ सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसले १ सय ७४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । सञ्चालक परिषदको सत्राैं बैठकको अवसरमा क्याम्पसमा स्थापना भएको अक्षयकोष , दाता तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा साेमवार क्याम्पसले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हाे । १ सय ७४ विद्यार्थीहरुलाइ जम्मा १३ लाख ४० हजार बराबरको छात्रवृत्ति... पुरा पढ्नुहोस
धनकुटामा प्रदेश मन्त्रिपरिषदको बैठक राख्ने आश्वासन, होला त कार्यान्वयन ?
- 2 बर्ष, 1 महिना अगाडि
- ११ मंसिर २०८०, सोमबार
कोशीका मुख्य मन्त्री केदार कार्कीले धनकुटामा कम्तिमा प्रत्येक महिना एक पटक प्रदेश मन्त्रिपरिषदको बैठक राख्ने आश्वासन दिएका छन् । नेपाली कांग्रेस धनकुटाको टोलीले प्रस्तुत गरेका माग ग्रहण गर्दै कार्कीले धनकुटाको विकास र समृद्धीका लागि आफु सधै सकरात्मक रहेको र अबदेखि कम्तीमा महिनाका एकपटक धनकुटामा मन्त्री परिषदको बैठक राख्ने वताए ।... पुरा पढ्नुहोस
डाँडाबजारले जित्यो सिंहदेवीमा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि
- 2 बर्ष, 1 महिना अगाडि
- ८ मंसिर २०८०, शुक्रबार
मोरङको केराबारी गाउँपालिका २ फाइबा स्थित द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समिति को आयोजनामा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ । फाइनल खेलमा लेटाङ ७ वाराङ्गीलाई पराजित गर्दै डाँडाबजारले उपाधी उचालेको हो । उपाधिसँगै डाँडाबजारले ट्रफी, शिल्ड र प्रमाणपत्रसहित नगद ४० पाएको छ भने वाराङ्गीले ट्रफी,... पुरा पढ्नुहोस
देउसी खेलेको पैसाबाट धनकुटाका पत्रकारले अनाथ बालबालिकालाई दिए शैक्षिक सामग्री
- 2 बर्ष, 1 महिना अगाडि
- ७ मंसिर २०८०, बिहीबार
धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको पैसाले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले चारदिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनस्थापना... पुरा पढ्नुहोस
जाँतेले जित्यो फाइवामा भएको खुल्ला वडास्तरीय महिला भलिबलको उपाधि
- 2 बर्ष, 2 महिना अगाडि
- ३ मंसिर २०८०, आईतवार
मोरङको केराबारी गाउँपालिका २ फाइबा स्थित द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समिति को आयोजनामा भएको खुल्ला वडास्तरीय महिला भलिबलको उपाधि जाँतेले जितेको छ । लेटाङ नगरपालिका ९ स्थित जाँते महिला भलिबल टीम र लेटाङ १ को साग्मा महिला भलिबल टीमबिच आइतबार भएको फाइनल भलिबल खेलमा साग्मालाई २-० को को... पुरा पढ्नुहोस
किन बन्द गरियो टिकटक ? भएन ठिकठाक :सांसद शर्मा
- 2 बर्ष, 2 महिना अगाडि
- २८ कार्तिक २०८०, मंगलवार
सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अंकुश लगाउँने काम गरेको बताएका छन् । ! मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध... पुरा पढ्नुहोस
बजेट अभाव भएपछि तमोर नदीमा काठे पुल निर्माण गर्दै फक्ताङ्लुङ गाउँपालिका
- 2 बर्ष, 2 महिना अगाडि
- २२ कार्तिक २०८०, बुधबार
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा काठका पुलहरु निर्माण गरेको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँ–गाउँसम्म आवतजावत गर्न तथा सवारीसाधन सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले काठका पुल निर्माण गरेको हो । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको... पुरा पढ्नुहोस
धनकुटा र हिलेबाट भूकम्प पिडितहरुको राहतका लागि १ लाख ४२ हजार संकलन
- 2 बर्ष, 2 महिना अगाडि
- २२ कार्तिक २०८०, बुधबार
धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा तथा वितरक संघ र धनकुटा होटल एशोसिएसन समेतको सहभागितामा जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुको लागि धनकुटा र हिले बजारबाट १ लाख ४२ हजार १ सय ४० रुपैष राहत रकम संकलन गरिएको छ । सोमबार हिले र मंगलबार धनकुटा बजारमा समेत गरि सो रकम संकलन... पुरा पढ्नुहोस
जारकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुका लागि धनकुटामा राहत संकलन गरिँदै
- 2 बर्ष, 2 महिना अगाडि
- २१ कार्तिक २०८०, मंगलवार
धनकुटा उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटामा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि राहत संकलन शुरु गरिएको छ । धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामा हिले बजार सोमबार जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई राहत संकलन गरिएको हो । हिले बजारमा बजार बासीहरु र व्यापारीहरुसंग राहत संकलन गरिएकोमा... पुरा पढ्नुहोस











