प्रमुख
प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2 बर्ष, 1 महिना अगाडि
- १ पुष २०८०, आईतवार
प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापनाको माग गर्दै मोरङबाट काठमाडौपुगेका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएपछी उक्त प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित गराउन माग गर्दै आईतवार युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू, बेलबारीका मेयर दिल प्रसाद राई, उपमेयर... पुरा पढ्नुहोस
प्रदेश प्रहरी अस्पताल सारिएको बिरोधमा सडकमा निस्किए बेलबारीका ब्यबशायीहरु
- 2 बर्ष, 1 महिना अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
बेलबारीबाट प्रदेश प्रहरी अस्पताल ईनरुवा सारिएको बिरोधमा बेलबारीमा शुक्रबार सडकमै बिरोधसमा गरिएको छ । उद्योग बाणिज्य संघ बेलबारीको आयोजनामा स्थानीय ब्यापारी ब्यबषायी, संघ संस्था र दलका प्रतिनिधिहरुको सहभागितामा बिरोधसभा गरिएको हो । बेलबारीकी पश्चिम स्टेसन अर्थात प्रादेशिक प्रहरी अस्पतालको गेटैमा केहीबेर सडक समेत अबरोध गरी बिरोधसभा आयोजना गरिएको थियो ।... पुरा पढ्नुहोस
उर्लाबारीमा नोवेलको मुटु परिक्षण शिविर, २ सय ८५ जनाको जाँच तथा उपचार
- 2 बर्ष, 1 महिना अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहीबार अर्थात मंसिर २८ गते उर्लाबारी ६ स्थीत महारुद्र शिवालय मन्दिर परिसरमा निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा.... पुरा पढ्नुहोस
बेलबारीबाट यसरी रातारात इनरुवा सारियो प्रदेश प्रहरी अस्पताल (भिडियोसहित)
- 2 बर्ष, 1 महिना अगाडि
- २८ मंसिर २०८०, बिहीबार
मोरङको बेलबारी नगरपालिकामा स्थापना गरिएको कोसी प्रदेश अस्पताल ९ महिनाको समयावधिमै रातारात सुनसरीको इनरुवा सारिएको छ। बेलबारी नगरपालिका( ३ स्थित पुरानो इलाका प्रहरी कार्यालयमा रहेको अस्पताल २०८० मंसिर २६ गते राती इनरुवा सारिएको हो । २० करोड लागतमा भवन निर्माण कार्य सम्पन्न भइसकेको नगर अस्पतालको भवन उपलब्ध गराउने तयारी भइ... पुरा पढ्नुहोस
शेयर बजारबारे गुरुकुल पाठशालाका सयभन्दा बढी अभिभावकले लिए तालिम
- 2 बर्ष, 1 महिना अगाडि
- २६ मंसिर २०८०, मंगलवार
गुरुकुल पाठशाला बेलबारी ३ मा १ दिने अभिभावक शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार अर्थात मंसिर २५ गते अभिभावक सपोर्ट कार्यक्रम अन्तर्गत शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । करिब १ सय बढी अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा अभिभावककहरुलाई प्राथमिक शेयर भर्ने तरिका, प्राथमिक शेयरबाट प्राप्त गर्न सकिने लाभ... पुरा पढ्नुहोस
धनकुटामा पोहोरभन्दा झन् बढेछन् मानव अधिकार उलंघनको घटना
- 2 बर्ष, 1 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
धनकुटा जिल्लामा गत बर्ष भन्दा यस बर्ष बढी मानव अधिकार उलंघनका घट्ना घटेको आज धनकुटामा मानव अधिकार दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिएको छ । इन्सेकका धनकुटा प्रतिनिधि इश्वर थापाले मानव अधिकार बर्ष पुस्तकमा प्रकाशित गर्नका लागी उक्त कार्यक्रममा प्रस्तुत गरएको प्रतिवेदनमा गत बर्ष धनकुटा जिल्लामा ७५ वटा मानव... पुरा पढ्नुहोस
धनकुटा नगरका पर्यटकीय क्षेत्र पहिचान र अवलोकन गर्न आए पर्यटनकर्मी
- 2 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०८०, आईतवार
धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो । धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको... पुरा पढ्नुहोस
केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार
- 2 बर्ष, 1 महिना अगाडि
- २४ मंसिर २०८०, आईतवार
काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो । बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले... पुरा पढ्नुहोस
चार बर्षदेखि अलपत्र भो केराबारी-सिंंहदेवी सडक, स्थानीयले गराए ध्यानाकर्षण
- 2 बर्ष, 1 महिना अगाडि
- १९ मंसिर २०८०, मंगलवार
पुर्वपश्चिम राजमार्गको खोर्साने चोकबाट केराबारी, भोगटेनी र सिंंहदेवी हुँदै धनकुटाको भेडेटार रबि राँके सडकलाई छुने खोकेभोसी सडकको निर्माण तीन चार बर्षदेखि अलपत्र परेको भन्दै केराबारीका बासिन्दाले ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुखको ध्यानाकर्षण गराएका छन्। दमकमा रहेको आयोजनाको कार्यालयमा केराबारी २ का वडाध्यक्ष प्रेम लिम्बुको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण... पुरा पढ्नुहोस
पुर्व पश्चिम राजमार्ग किनारका रुख काट्न नम्बरिङ र मूल्याङ्कन गरिँदै
- 2 बर्ष, 1 महिना अगाडि
- १९ मंसिर २०८०, मंगलवार
पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कनको काम सुरु भएको हो । डिभिजन कार्यालय झापा र अन्तर्गतका निकायले सडकका रुखमा... पुरा पढ्नुहोस











