प्रमुख

बुद्ध एयर र आर्जु राइस मिलद्वारा भुकम्पपिडितका लागि १ करोड ११ लाख सहयोग

जाजरकोटमा शुक्रबार राती गएको बिनासकारी भुकम्प पीडितहरुको राहतका लागि बुद्ध एयरले नगद रु. एक करोड र बेलबारी ९ मा अबस्थित आरजु राइस मिलले १० टन ५ सय बोरा चामल सहयोग गरेका छन् । नीरेन्द्र बहादुर बस्नेत संचालक रहेको बुद्ध एयर र बेलबारी  ९, डाँगीहटमा अबस्थित आरजु राईस मिलले  बिनाशकारी भुकम्पबाट... पुरा पढ्नुहोस

जाजरकोट भूकम्पका घाइतेहरुलाई केएमसीले गर्नेभो निःशुल्क उपचार

कलेजले जाजरकोटलगायत आसपासका भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचारसांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउँन पनि तयार रहेको उल्लेख गरिएको छ ।कलेजले जाजरकोटलगायत आसपासका भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचार काठमाडौं मेडिकल कलेजक सल्लाहकार तथा मोरङ क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य... पुरा पढ्नुहोस

विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई नोबेल अस्पतालले १५ लाख दिने

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ । सांसद डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले नेपाली क्रिकेट टोलीलाई प्रोत्साहन गर्न बुधबार पुरस्कार घोषणा गरेको हो । विश्वकपमा छनोट हुन सफल भएमा नेपाली टोलीलाई १५ लाख र छनोटको फाइनल खेल... पुरा पढ्नुहोस

रक्सीका लागि बेचिएकी छोरीसहित मानव सेवा आश्रमद्वारा ४६ सडक मानवहरुको उद्वार

मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको उद्वार टोलीले ४ दिनको अबधिमा पुर्वी नेपालका विभिन्न स्थानबाट १३ महिला, ३१ पुरुष र २ जना बालिका सहित ४६ जना कष्टकर जीवन विताइरहेका आश्रयविहीन सडक मानवहरुको उद्वार गरेको छ । यसपटकको चाडपर्वमा, कसैले पनि बस्न नपरोस् सडकपेटीमा भन्ने नारा सहित मेची... पुरा पढ्नुहोस

बिदेशमा बस्ने एनआरएनहरुले पाउन थाले गैह्र आवासीय नेपाली नागरिकता

सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरणको सुभारम्भ गर्नुभएको हो। बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री  प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको सुरुआत गर्नुभयो । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई सम्बोधन... पुरा पढ्नुहोस

ब्रिग्रेड ब्वाइज क्लबले जित्यो छैठौं बेलबारी गोल्डकपको उपाधि

छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरे टोली ब्रिग्रेड ब्वाइज क्लबले जितेको  छ । झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकर ५-३ गोल अन्तरले उछिन्दै ब्रिग्रेडले उपाधि जितेको हो । खेल सुरु भएको २ मिनेटमै अभिषेक गुरुङले गरेको गोल मार्फत बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो।  ब्रिग्रेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै उनले... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको फाइनलमा पुगे बिर्तामोड र ब्रिग्रेड ब्याइज

अर्जुन काफ्ले, पथरी बिर्तामोड युनाइटेड झापा मोरङमा जारी बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्ड कपको फाइनलमा प्रबेश गरेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा सहलेसलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । सडनडेथमा कोमल खवास गोल गर्न चुक्दा सहलेस पराजित भएको हो । सडनडेथमा बिर्तामोडका जीवन गुरुङले... पुरा पढ्नुहोस

आयोजकलाइ ३-० ले हराउँदै बिग्रेड ब्वाईज बेलबारी गोल्डकपको फाईनलमा

बिग्रेड ब्वाईज बेलबारी गोल्डकपको फाईनलमा मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई ३-० गोलले हराउँदै बिग्रेड ब्वाईज क्लब फाईनलमा पुगेको छ । बिहीबार भएको खेलको चौथो मिनेटमै राजु लोप्चनको गोलमा डाँगीहाटले खेलमा अग्रता लिएको थियो । लोप्चनले मौसम लिम्बूको ब्याक फिलिक किकको सदुपयोग... पुरा पढ्नुहोस

नोबेलको निःशुल्क मुटु परीक्षण अभियान चल्दै, ६६ जनाको मुटु परीक्षण

स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिराटनगरस्थित बैजनाथपुर स्वास्थ्य चौकीसँगको सहकार्यमा कार्तिक १ गते बुधबार निःशुल्क मुटु परीक्षण शिविर संचालन गरेको छ । मुटुरोग विशेषज्ञ डा. शुसान्त कटुवालको नेतृत्वको चिकित्सक टोलीले ६६ जना विरामीको मुटु परीक्षण गरेको... पुरा पढ्नुहोस

मिनी आइसियुसहित उपचार सेवाहरु विस्तार गर्दै धनकुटा अस्पताल

 अस्पताल विकास समितिको बैठकले  धनकुटा जिल्ला अस्पतालमा थप सेवा विस्तार गरी थप गुणस्तरीय सेवा  प्रदान गर्दै जाने निर्णय गरेको छ ।    धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन  तामाङको अध्यक्षतामा भएको बैठकले धनकुटा अस्पतालबाट प्रदान गरिने सेवा विस्तार गरी अझ राम्रो, थप गुणस्तरीय र व्यवस्थित... पुरा पढ्नुहोस