प्रमुख

बेलबारी गोल्डकप : राजारानीलाइ जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलमा

बेलबारी गोल्डकपको तेस्रो खेलमा राजारानीलाइ  जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलम  मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा मंगलबार भएको तेस्रो खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाई सडनडेथमा ५–४ गोलले हराउँदै बिग्रेड ब्वाइज क्लब काठमाडौं  अन्तिम चारमा प्रवेश गरेको छ । निर्धरित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुबै... पुरा पढ्नुहोस

३० बर्ष पुरानो सामुदायिक साकोसको २१ औं साधारणसभा  

केराबारीको सबैभन्दा जेष्ठ संस्थाको रुपमा रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ। बिक्रम संवत् २०५१ सालमा स्थापित संस्थाले डेढ दर्जन वढी सदस्यहरुलाई विभिन्न विधामा सम्मान गर्दै २१ औं साधारण सभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष विन्दा श्रेष्ठको सभापतित्व एवं गाउँपालिका प्रमुख सुमन... पुरा पढ्नुहोस

मानव सेवा आश्रमद्वारा १० जना सडक मानवको उद्धार

असोज २६ गते काठमाडौंबाट मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको टोलीले १० जनाको उद्धार गरेको छ । आनी छोइङ डोल्मा फाउण्डेसन­को सहकार्यमा सडकका बेसहाराहरुको उद्वार गर्न काकट्भिट्टाबाट यात्रा सुरु गरेको टोलीले सुरुङगा क्षेत्रसम्म आईपुग्दासम्म १० जना व्यक्तिको  उद्धार गरेको हो । ३ जना महिला, ६ जना पुरुष र... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको दोस्रो खेलमा भारतलाई हताउँदै सिराहा बिजयी

बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमबार  युकेएफसी भारतलाई लज्जास्पद हार चखाउँदै सलहेस युवा क्लब सिराहा बिजयी भएको छ । सहलेशका लागि ४-० को नतिजा निकाल्ने क्रममा वान भर्सेर वानमा फैजलले २४ मिनेटमा,फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६ मिनेट विलाल घलानको पासमा फोफोना ईभ्राईनले तेस्रो गोल ३९ मिनेटमा र... पुरा पढ्नुहोस

बाम गठबन्धनलाई जिल्याउँदै कांग्रेसले हत्यायो बेलबारी खानेपानी

बेलवारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार किशोर कार्की नेतृत्वको समूह निर्बाचित भएको छ  । निर्वाचनमा एमाले, माओवादी र जसपासहितको संयुक्त बाम गठबन्धनबाट अध्यक्षका उम्मेद्वार  दुर्गाप्रसाद गौतमलाई पराजित गर्दै कार्की निर्वचित भएका हुन् । कार्कीले ८ सय ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी गौतमले  ७... पुरा पढ्नुहोस

बेलबारी साना शहरी खानेपानीमा चुनावी रोनक, को को छन् उम्मेदवार ?

असोज २७ गते हुन गइरहेको बेलबारी सान शहरी खानेपानीको समितिको लागि चुनावी रोनक छाएको छ । नेकपा एमाले, माओवादी र समाजबादी ३ पार्टीले गठबन्धन गरी दुर्गा गौतमलाई अध्यक्षको उम्मेदवार बनाएर चुनाबमा होमिएका छन् ।दुर्गा गौतम नेतृत्वको एमाले, माओवादी र समाजवादी गठबन्धनबाट उपाध्यक्षमा मदन राई, सचिवमा मनकुमार गुरुङ र कोषाध्यक्षमा बिन्दुकला... पुरा पढ्नुहोस

धनकुटामा शल्यक्रिया सहितको स्वास्थ्य शिविर, झन्डै २ हजारले गराए उपचार

गरिव, असाहय तथा पहुँच विहिनहरुका लागि वरदान सावित भएको धनकुटामा संचालित वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनकुटा अस्पतालमा १२ दिन सम्म निरन्तर शल्यक्रिया सहित अलोहवा मेडिकल मिसन अमेरीका र नेपालका विभिन्न अस्पतालबाट आएका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको सहभागितामा शिविर सम्पन्न भएको  हो । वृहत निशुल्क शल्यक्रिया... पुरा पढ्नुहोस

विश्व मुटु दिवस : नोवेलद्वारा बिराटनगरमा चेतनामूलक प्रभातफेरि

विश्व मुटु दिवसको अवसरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि, विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह लगायत प्रहरी प्रशासन, मिडियाकर्मी लगायतको पनि सहभागितामा शुक्रबार प्रभातफेरी भएको हो ।... पुरा पढ्नुहोस

देवीझोडा सामुदायिक वनको २४ औं साधारणसभा सम्पन्न 

मोरङ केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको २४ औं बार्षिक साधारणसभा  विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । सामुदायिक वनको भवन निर्माणाधीन स्थलमा शनिबार उपभोक्ताहरुको व्यापक सहभागितासहित साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष गोबिन्द बस्नेत, सचिव समीर सोदेम्बा र कोषाध्यक्ष आशा लिम्बूले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए ।  २४... पुरा पढ्नुहोस

धनकुटामा बृहत निशुल्क स्वास्थ्य शिविर भइरहेको छ, जाने होइन ?

धनकुटामा गरिव तथा असाहय र पहुँचविहिनहरुका लागि वहृत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर संकलन भएको छ । अलोहवा मेडिकल मिसिन अमेरिकाको प्राविधक सहयोग र धनकुटा अस्पताल तथा सल्भ नेपालको सहआयोजनामा असोज १ देखि १२ गतेसम्म जिल्ला अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर चलिरहेको हो । अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम... पुरा पढ्नुहोस