प्रमुख
पसलबाहिर रोडमा राखिएका ब्यापारिक सामानहरु जफत गर्दै धनकुटा नगरपालिका
- 2 बर्ष, 1 महिना अगाडि
- ८ फाल्गुन २०८०, मंगलवार
धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी... पुरा पढ्नुहोस
पथरी उद्योग वाणिज्य संघमा दीपक बस्नेत नेतृत्वको टीम निर्वाचित
- 2 बर्ष, 1 महिना अगाडि
- ७ फाल्गुन २०८०, सोमबार
पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक बस्नेत निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षकी प्रत्यासी स्वतन्त्र उम्मेदवार देबी राई (नाना) लाई ३ सय ७२ मतान्तरले पराजित गर्दै बस्नेत बिजयी भएका हुन् । बस्नेत ५ सय ४ मत ल्याएर बिजयी बन्दा निकटतम प्रतिद्वन्द्वी राइले १ सय ३२ मतमात्र ल्याएका थिए... पुरा पढ्नुहोस
केराबारीलाई चिनाउने गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
- 2 बर्ष, 1 महिना अगाडि
- ७ फाल्गुन २०८०, सोमबार
पूर्वै मोरङ केराबारी घर मेरो... बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने यो गीतको म्युजिक भिडियो सोमबार दामी कृएसनको युट्युव मार्फत सार्वजनिक भएको हो । अञ्जु पन्त र सनम तामाङको स्वर रहेको म्युजिक भिडियोको छायांकन मच्छिन्द्र मेला परिसर स्थल र मदन भण्डारी मार्गको... पुरा पढ्नुहोस
पत्रकार केशु विरहीद्वारा संग्रहित कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक
- 2 बर्ष, 1 महिना अगाडि
- ७ फाल्गुन २०८०, सोमबार
पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहास नामक पुस्तक सार्वजनिक भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडाैमा सम्पन्न कार्यक्रममा विरहीकाे नवाैँ कृतिकाे रूपमा तेह्रथुमको साहित्यिक इतिहास लाेकार्पण गरिएकाे हाे । पाँच खणडमा रहेकाे यस कृतिभित्र विधासाहित्यकाे इतिहास, तेह्रथुमे लेखक तथा स्रष्टा परिचय, पालिकास्तरीय तथा... पुरा पढ्नुहोस
भलुवामा पेस्तोल देखाएर आमा-छोरीलाई खुकुरी हान्ने राई पक्राउ
- 2 बर्ष, 1 महिना अगाडि
- ६ फाल्गुन २०८०, आईतवार
मोरङको केराबारी गाउँपालिका-९ भलुवामा आमा छोरीलाई खुकुरी प्रहार गरी ज्यान मार्न खोज्ने लेटाङ १ को ५२ वर्षिय निरकुमार राईलाई प्रहरीले पेस्तोल र खुकुरी सहित पक्राउ गरेको छ । बिहिबार बिहान केराबारी-९ भलुवा कि ५० वर्षिया जमुनादेवी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र... पुरा पढ्नुहोस
गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद शर्माको प्रस्ताव
- 2 बर्ष, 1 महिना अगाडि
- ६ फाल्गुन २०८०, आईतवार
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली... पुरा पढ्नुहोस
नगरपालिकालाई पत्तै नदिई गायब भए बेलबारीका हाकिम र लेखा अधिकृत सहितको टोली
- 2 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०८०, शुक्रबार
मोरङको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितको जम्बो टोली नगरपालिकालाई जानकारी नै नदिई घुम्न हिँडेपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । गत माघ २९ गते नगरको १४ औँ हिउँदे नगर सभा सम्पन्न भएपछि फागुन २ गते बेलबारी नगरपालिकाका कर्मचारीको जम्बो टोली रमाइलो गर्न लेखा शाखा प्रमुख धनमायाको माइती गाउँ सङ्खुवासभा... पुरा पढ्नुहोस
गोपाल मेमोरियल स्कुलले विभिन्न कार्यक्रम गर्दै मनायो २४ औं बार्षिकोत्सव
- 2 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०८०, शुक्रबार
मोरङ केराबारी ९ देवीझोडामा अबस्थित गोपाल मेमोरियल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी २४ औं बार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सरस्वती पुजाको दिन बुधबार स्कुलले विभिन्न कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहित कुमार कार्की, वरिष्ठ गायक तथा... पुरा पढ्नुहोस
दार्चुला र वैतडीपछि डाक्टरको टीम लिएर डडेल्धुरा पुगे डा. सुनिल शर्मा
- 2 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०८०, मंगलवार
कांग्रेस नेता एवं संघीय सांसद माननीय डा.सुनिल शर्मा आफ्नो लगानी रहको काठमाडौं मेडिकल कलेजका डाक्टरहरुको टिम सहित निशुल्क स्वास्थ्य शिविर लिएर कांग्रेस सभापति शेरवहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका छन्। यसअघि काठमाडौं मेडिकल कलेजका १६ जना मेडिकल डाक्टर सहितको टिम सहित आफै उपस्थिति भएर दार्चुलाको सल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा र बैतडीको दोगडाकेदार... पुरा पढ्नुहोस
२९ करोडको आय-ब्यय सार्बजनिक गर्दै सकियो बेलबारीको १४ औँ नगरसभा
- 2 बर्ष, 1 महिना अगाडि
- २९ माघ २०८०, सोमबार
बेलबारी नगरपालिकाले ३ करोड ४२ लाख ११ हजार ५ सय ४५ रुपैयाको आय र २९ करोड ९५ हजार ९ सय २६ रुपैयाकोआय-ब्यय सार्बजनिक गर्दै सोमबार १४ औँ नगरसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नितु थापा (कोईराला) ले प्रस्तावित आय १० करोडमा माघ... पुरा पढ्नुहोस











