प्रमुख

प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित

प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कट्टेल सगरमाथा टेलिभिजन,... पुरा पढ्नुहोस

खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालको अध्यक्षता र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता बुधबार केराबारी ८ साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक साकोसकी अध्यक्ष बिन्दा तामाङ, केराबारी ८... पुरा पढ्नुहोस

श्रष्टा सम्मान र साँस्कृतिक बिमर्शसहित बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा सम्पन्न

बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङको प्रमुख आतिथ्य र बेलबारी साहित्य विकास समितीकी अध्यक्ष तिला लेकालीको सभापतित्वमा शनिबार साधारणसभा, सम्मान तथा साँस्कृतिक बिमर्श कार्यक्रम भएको हो । बेलबारी १ स्थित मदन आश्रित स्मृति भवनमा भएको... पुरा पढ्नुहोस

जातीय संस्कार, संस्कृति र पहिचान जोगाउँदै दुम्सीपाखाका दराईहरु

पहेँलो तथा निलो पातुकी, सुनको हार र चाँदीका गहना शिरमा शिरफूल, नाकमा ढुङ्ग्री लगाएका एक हुल महिलाहरु बाटैमा भेटिए । उनीहरु मध्ये धेरैले रातो र केहीले कालो व्लाउज लगाएका थिए । महिलाहरुको हूलमा नै केही पुरुषहरुले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकरी र सिरमा भादगाउँच्ले टोपी लगाएका देखिन्थे... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित भगवती माविले मनायो ५८ औँ वार्षिक उत्सव

मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा अबस्थित भगवती माविले विभिन्न कार्यक्रम गरी ५८ औँ वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अबसरमा, प्रत्येक कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको छ । सोही अबसरमा गायन, नृत्य लगायत अतिरिक्त प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने छात्र छात्रलाई पनि  पुरस्कृत गरिएको छ । सो... पुरा पढ्नुहोस

राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा  राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन  माग गरेको छ संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरेको भन्दै विवेकशील साझाले सो माग गरेको हो । पार्टी प्रवक्ता शरदराज पाठकले एक बिज्ञप्ति मार्फत नेपालका हकमा कुनै... पुरा पढ्नुहोस

बिराटचोकमा १४ करोडको लागतमा बन्नेभो व्यवस्थित कृषि बजार

सुन्दरहरैचा नगरपालिकाको वडा नंं ९ बुध्बारेमा अबस्थित हाटबजारलाई व्यवस्थित कृषि बजारको रुपमा विकास र विस्तार गरिने भएको छ । शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको सहयोगमा सुन्दरहरैचा नगरपालिले ब्यबस्थित 'बुधबारे कृषि बजार' बनाउने भएको हो । कुल १४ करोड २६ लाख ८८ हजारमा सम्पन्न हुने आयोजनाको ८० प्रतिशत... पुरा पढ्नुहोस

बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभामा तीनजना स्रष्टालाई सम्मान गरिने

बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभाको अबसरमा तीन जना स्रष्टालाई सम्मान गरिने भएको छ । यही पौष २४ गते हुने साधारणसभामा बेलबारी क्षेत्रका तीन जना सर्जकलाई पुरस्कार तथा सम्मान पत्रसहित सम्मानित गरिने बेलबारी साहित्य बिकास समिति बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति जगमान गुरुङको... पुरा पढ्नुहोस

सरकारी अस्पताल भन्दा पनि सस्तोमा उपचार सेवा दिन खोज्दै केएमसी

सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरामीलाई आइसीयूमा राखेर उपचार गर्न थालेको छ... पुरा पढ्नुहोस

नवौ भेडेटार फुड फेष्टिवल हुँदै, प्याराग्लाइडिङ, र्याफ्टिङदेखि हेलिकप्टर चढ्नेसम्मका सुविधा

ईश्वर थापा, धनकुटा/ प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेष्टिवल हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म तीन दिने फेष्टिवल गर्ने भएको हो। भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी... पुरा पढ्नुहोस