प्रमुख

३ सय शैयाको अस्पतालसहित गोठगाउँमा मेडिकल कलेज सुचारु गर्न खोज्दै सुनिल शर्मा

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्ण क्षमताको अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले पुर्ण मेडिकल कलेज संचालनका लागि आवश्यक पुर्वाधार सहितको अस्पताल सुचारु गर्न लागिएको जानकारी गराएका... पुरा पढ्नुहोस

एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा

कतारमा जारी विश्वकप फुटबलमा एसियाका तीन राष्ट्रहरु नकआउट चरण अर्थात अन्तिम १६ मा पुगेका छन् । यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेकामा अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका हुन् । शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६... पुरा पढ्नुहोस

मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु बिजयी, प्रदेशका दुवै उम्मेदवार पराजित

मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु बिजयी भएका छन् । निवर्तमान सांसद एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ४ सय ३० मतले हराउँदै लिम्बु बिजयी भएका हुन् । अन्तिम मत परिणामअनुसार डिगबहादुर २७ हजार २ सय ९७ मत पाएर बिजयी भएका छन् भने उनका निकट प्रतिस्पर्धी एमालेका खतिवडाले २६ हजार ८... पुरा पढ्नुहोस

मोरङ ३ बाट दोब्बर मतान्तरले सुनिल शर्मा विजयी, गठबन्धनकै प्रदेश उम्मेदवार पराजित

मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्मा विजयी भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शर्मा भारी मतान्तरले विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री नेकपा (एमाले) का... पुरा पढ्नुहोस

प्रतिनिधिसभाका १४० स्थानको परिणाम सार्वजनिक, कसैको नहुने भो एकल बहुमत

प्रतिनिधिसभाका १६५ सदस्यमध्ये हालसम्म १४० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले सबभन्दा बढी ४६ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १५ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले... पुरा पढ्नुहोस

मोरङ ६ बाट निर्वाचित भए देउवालाई चुनौती दिने शेखर कोइराला

मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले छिन्दै सत्ता गठबन्धनका साझा उम्मेदवार कोइराला विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे... पुरा पढ्नुहोस

प्रदेश १ को प्रदेशसभामा कुन दलले कति जिते थाहा छ ?

प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये बिहीबारसम्म ३२ सिटको नतिजा आइसकेको छ । जसमा एमाले १२, काँग्रेस ११, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र राप्रपा १ सिटमा बिजयी भएका छन् । नेपाली काँग्रेस १) झापा १(१) : गोपाल तामाङ २) झापा ३ (१) : भूमिप्रसाद राजवंशी ३) मोरङ ५ (१)... पुरा पढ्नुहोस

तेस्रो पटक पनि सर्वाधिक आयकर तिर्ने संस्था बन्यो नोवेल मेडिकल कलेज

डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस बर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७ /७८  मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत... पुरा पढ्नुहोस

विश्वकप : साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलले पराजित

विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गर्दै साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ । सुरुको नौ मिनेटमै पेनाल्टी गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाका १० र ११ नम्बर खेलाडीले एक एक गोल गर्दै लगातार दुई गोल फर्काएका थिए । अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत... पुरा पढ्नुहोस

मोरङ क्षेत्र नं. ३ क मा कांग्रेसका मान बहादुर लिम्बुको अग्रता

मोरङ क्षेत्र नं. ३ क मा मान बहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यको कुल १९ हजार ९१ मत गन्दा गठबन्ध तर्फका नेपाली काग्रेंसका मान बहादुर लिम्बुले ७ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ । मंगलबार बेलुकीसम्ममा एमालेका दिलिप कुमार राईले ६ हजार ७... पुरा पढ्नुहोस