प्रमुख
बेलबारीमा शुरुभो नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड २०८२
- 2 महिना, 1 दिन अगाडि
- ८ माघ २०८२, बुधबार
बेलबारीमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ तथा तीन दिने विद्यालय तह विज्ञान प्रदर्शनी प्रदर्शनी सुरु भएको छ। बेलबारी नगरपालिकाको आयोजना र बेलबारी ११ लक्ष्मी मार्गस्थित लक्ष्मी माविको मुख्य व्यवस्थापनमा मंगलबारदेखि लक्ष्मी मार्गमा राष्ट्रपति रनिङशील प्रतियोगिता तथा विज्ञान प्रदर्शनी सुरु भएको हो। बेलबारी नगरपालिकाका नगरप्रमुख तथा राष्ट्रपति रनिङशील प्रतियोगिता मार्गदर्शक... पुरा पढ्नुहोस
सुन्दरहरैँचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ मा साजिलाल प्रथम र सुकुना द्वितीय
- 2 महिना, 1 दिन अगाडि
- ८ माघ २०८२, बुधबार
सुन्दरहरैँचा नगरस्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय प्रथम भएको छ । तेस्रो दिन साेमबार सुकुना माविकाे खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा २१ स्वर्ण, १६ रजत र १३ कास्य पदकसहित साजिलाल माध्यमिक विद्यालय लगातार चाैचाे पटक नगर प्रथम भएको हो । त्यसैगरी १३ स्वर्ण, २६ रजत र १४... पुरा पढ्नुहोस
वेतना सिमसारमा बन्न थाल्यो फाउन्टेन पार्क
- 2 महिना, 2 दिन अगाडि
- ७ माघ २०८२, मंगलवार
पूर्वको प्रमुख पर्यटकीय गन्तव्य वेतना सिमसार क्षेत्रमा पानीको फोहोरा सहितको फाउन्टेन पार्क उद्घाटन भएको छ। विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र वेतना सिमसारको समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा वैदिक विधि अनुसार पूजाआजा गरी कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले सोमबार पार्कको उद्घाटन गरेका छन् । प्रदेश सरकार बाट... पुरा पढ्नुहोस
सुन्दरहरैँचामा शुरुभो सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड
- 2 महिना, 3 दिन अगाडि
- ६ माघ २०८२, सोमबार
माेरङकाे सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन प्रतियोगिताको शनिबार जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले उद्घाटन गरेका छन्। सुन्दर हरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको अध्यक्षतामा सुकुना माध्यमिक विद्यालय परिसरमा शनिबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन भएको हो।... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रमका साथ सम्पन्न भो सिंहदेवी सामुदायिक वनको बीसौँ साधारणसभा
- 2 महिना, 4 दिन अगाडि
- ५ माघ २०८२, आईतवार
मोरङ केराबारी ९ मा अवस्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको बीसौँ वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । ा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङंचिङ मगरको प्रमुख आतिथ्यता र समूहका अध्यक्ष भीम कार्कीको अध्यक्षतामा वन समूहको आफ्नै हलम शुक्रबार साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा केराबारी ९ का... पुरा पढ्नुहोस
पठनपाठनमा मात्रै होइन, कला संस्कृति र गीत संगीत सिकाइमा पनि अब्बल बन्दै सुकुना
- 3 महिना, 2 दिन अगाडि
- ५ पुष २०८२, शनिबार
पूर्वकै सबैभन्दा ठूलो सामुदायिक स्कुल सुकुना माध्यमिक विद्यालय पठनपाठनमा मात्रै होइन, कला संस्कृति र गीत संगीत सिकाइमा पनि अब्बल बन्दै गएको छ । विद्यालयले गरेका विभिन्न कार्यक्रम तथा क्रियापलापहरुबाट विद्यालयले राम्रो प्रगति गरेको पुष्ठी भएको हो । विद्यालयले हालै गरेको ५४ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सुकुना सिङ्गिङ आइडल... पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको नयाँ समिति
- 4 महिना, 13 दिन अगाडि
- २४ कार्तिक २०८२, आईतवार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको सातौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सुन्दरहरैंचा ९ सलकपुरस्थित सलकपुर पार्टी प्यालेसमा भएको अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनले द्वितीय उपाध्यक्षमा टिकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा... पुरा पढ्नुहोस
लास भेटिएको दुइ हप्तासम्म पनि पत्ता लागेनन् वालिका अंशुका हत्यारा
- 4 महिना, 15 दिन अगाडि
- २२ कार्तिक २०८२, शुक्रबार
मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको शव भेटिएको १३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । असोज २१ गते साँझ घरनजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी अंशुको शब १८ दिनपछि मृत फेला परेको थियो । शव फेला परेपछि अनुसन्धानमा लागेको प्रहरीले हालसम्म पनि अपराधी पत्ता लगाउन सकेको छैन... पुरा पढ्नुहोस
जसपा बेलबारी नगर समितिका सबैले छाडे पार्टी
- 4 महिना, 17 दिन अगाडि
- २० कार्तिक २०८२, बुधबार
समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिका पदाढिकारी तथा सदस्यहरुले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । नगर समितिका अध्यक्ष अमिर मगरसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार सार्वजनिक गरिएको विज्ञप्ति मार्फत पार्टी त्यागेको घोषणा गरेका छन्। पार्टी परित्याग गर्नेहरूमा अध्यक्ष अमिर मगर, उपाध्यक्षहरू लिला राई र... पुरा पढ्नुहोस
कार्तिक १५ देखि पथरी शनिश्चरेमा दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप हुने
- 4 महिना, 25 दिन अगाडि
- १२ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ आगामी कार्तिक १५ गतेदेखि २२ गते सम्म सञ्चालन गर्नेबारे हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उक्त सम्मेलनमा प्रमुख अतिथिको तर्फबाट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै पथरी शनिश्चरे नगरपालिकाले यो दोस्रो पथरी शनिश्चरे गोल्डकप... पुरा पढ्नुहोस











