प्रमुख
धनकुटामा पालिका र वडाहरुको सिट बाँडफाँड गर्दै गठबन्धन आबद्ध दलहरु
- 3 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७९, शनिबार
सत्तारुढ दलहरुविच गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंर्गै धनकुटामा गठबन्धनको पक्षमा चुनावी माहोल बढेर गएको छ । धनकुटाका सातवटै पालिका र ६० वटै वडाहरुमा सत्तारुढ दलहरुबीच गठबन्धन गरी चुनावमा जाने सहमति भएसँगै सत्ता गठबन्धनमा आवद्ध दलहरु पालिका र वडाहरुको सिट बाँडफाँडमा व्यस्त भएका छन् । हाल गठबन्धन आवद्द दलहरू कुन स्थानीय... पुरा पढ्नुहोस
सगरमाथा युथ क्लब बिराटचोकले जित्यो इटहरी गोल्डकपको उपाधि
- 3 बर्ष, 11 महिना अगाडि
- २८ चैत्र २०७८, सोमबार
टहरीमा जारी बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लबबीच शनिबार भएको फाइनल खेलमा आर्मीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा... पुरा पढ्नुहोस
केराबारीमा कुकुर आतंक, कुकुरले जंगल गएका बाख्रा मार्न थालेपछि थपियो पिरलो (भिडियो सहित)
- 3 बर्ष, 11 महिना अगाडि
- २५ चैत्र २०७८, शुक्रबार
मोरङको केराबारी गाउँपालिका क्षेत्रमा कुकुर ले बाख्रा मारेर खान थालेपछि किसानहरु हैरान भएका छन् । चार पाँचबटा कुकुरको एक बथानले जंगल चर्न गएका बाख्रा टोक्दै मारेर खान थालेपछि केराबारीका स्थानीय बासिन्दालाई पिरलो थपिएको हो । बाख्रालाई घाँटीनेर टोकेर घाइते बनाएको र त्यसपछि मासु लुछ्दै खाएर बाख्रालाइ मराणासन्न बनाएको अबस्थामा एक... पुरा पढ्नुहोस
धनकुटामा एमाले इतर गठबन्धन मजबुत बनाउन जिल्लास्तरीय कार्यदल गठन
- 3 बर्ष, 11 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
स्थानीय तहको निर्वाचनमा गठबन्धन मजबुत बनाउन धनकुटामा नेकपा एमाले वाहेकका दलहरुको जिल्ला स्तरीय कार्यदल गठन गरिएको छ । धनकुटा जिल्लाबाट केन्द्रिय स्तरमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलका नेताहरुको उपस्थितिमा भएको बैठकले कार्यदल गठन भएको हो । भेलाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नका लागी एमाले वाहेका दलहरु विच छलफल र बार्ता गरी... पुरा पढ्नुहोस
नोबेलमा कार्यरत डाक्टरको शंकास्पद मृत्यु, सत्य, तथ्य पत्ता लगाउन अस्पतालको माग
- 3 बर्ष, 11 महिना अगाडि
- २१ चैत्र २०७८, सोमबार
नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् ।... पुरा पढ्नुहोस
तेह्रथुमका सबै स्थानीय तहमा एमालेविरुद्ध मोर्चाबन्दी गर्दै सत्तापक्षीय दलहरू
- 3 बर्ष, 11 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
सत्तारूढ गठबन्धन सम्बद्ध पार्टीहरुले स्थानीय चुनावमा तेह्रथुममा पनि एमालेविरूद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् । एक साताअघि धनकुटामा वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी र मञ्चसम्बद्ध लिम्बुवान पार्टी नेपालले तेह्रथुम जिल्लामा तालमेल गर्ने निर्णय गरेका हुन्।... पुरा पढ्नुहोस
धनकुटामा एमालेले भ्रम छरेको भन्दै प्रतिवादमा उत्रिए सत्तापक्षीय दलहरू
- 3 बर्ष, 11 महिना अगाडि
- १५ चैत्र २०७८, मंगलवार
गठबन्धनका फुट ल्याउन एमाले धनकुटाले भ्रम फैलाउन खोजेको भन्दै सत्ता गठबन्धन सम्बद्ध दलहरुले एमालेको भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् । नेकपा एमाले धनकुटाले पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीसँग धनकुटाका तिन तहमा गठबन्धन गर्न प्रस्ताव गरेको दाबी गरेको थियो । त्यसबारे विभिन्न संचार माध्यममा प्रकाशित समाचारले धनकुटामा... पुरा पढ्नुहोस
प्रगतिशील लेखक संघ प्रदेश १ मा तिलाको नेतृत्व, ३९ सदस्यीय समिति गठन
- 3 बर्ष, 11 महिना अगाडि
- १५ चैत्र २०७८, मंगलवार
बामपंथी लेखकहरुको साझा संस्था प्रगतिशील लेखक सङ्घ (प्रलेस) प्रदेश नं १ को दोस्रो सम्मेलनले मोरङ बेलबारीकी तिला लेकालीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको छ । मोरङको बेलबारीमा सम्पन्न प्रलेस प्रदेश सम्मेलनले समिति चयन गरेको हो । नव गठित समितिमा राम खरेल र दिनेश थापा उपाध्यक्ष, राजेन्द्र सर्वहारा सचिव, ... पुरा पढ्नुहोस
नोबेलमा फेरि सुरु भो इआरसीपी, बिना चिरफार मुखबाट पित्त नलीको पथरिया निकालिँदै
- 3 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि इआरसीपी हो । सामान्यतया पित्त नलीको... पुरा पढ्नुहोस
चार करोडभन्दा बढीको लागतमा यस्तो बन्यो बेलबारी नगरको भवन, सर्यो नगरपालिका
- 4 बर्ष अगाडि
- १० चैत्र २०७८, बिहीबार
अम्बिका भण्डारी / मोरङको बेलबारी नगरपालिका नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । बेलबारी ३ मा रहेको पुरानो र साँघुरो भवनमा रहेको नगरपालिका बेलबारी १ मा बनेको नयाँ भवनमा सरेको हो । नवनिर्मित भवन निर्माणका लागि पहिलो चरणमा १ करोड २० लाख १९ हजार ८ सय ८२ रुपैयाँ २७ पैसा र... पुरा पढ्नुहोस








