प्रमुख
भुतबङ्गालामा परिणत भो ४५ करोडको लगानीमा सुन्दरहरैँचामा निर्मित औषधि कारखाना
- 5 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७७, आईतवार
केशु विरही, सुन्दरहरैंचा, मोरङ\ राज्यले बर्सेनी विदेशबाट औषधि खरिदमा खरवौँ बजेट खर्च गर्छ तर करोडौँ लगानीमा देशमै निर्माण भएर पनि संचालन हुन नसकी बन्द भएका औषधि कारखाना वा उद्योगहरुलाई संरक्षण र पुनः संचालन गर्नेतर्फ राज्यको ध्यान जान सकेको छैन । यस्तै चपेटामा मोरङको सुन्दरहरैंचामा रहेको एउटा औषधि कारखाना पनि परिरहेको छ । ... पुरा पढ्नुहोस
कोरोनाबाट गाउँलाई जोगाउन जुर्मुराए टोलबासी, लालभित्तिका बासिन्दाले गाउँलाइ गरे शिल
- 5 बर्ष, 10 महिना अगाडि
- १० जेष्ठ २०७७, शनिबार
कोभिड १९ बाट अरुले हैन, आफैंले मात्र आफुलाई बचाउन सकिन्छ भन्ने निष्कर्ष सहित मोरङको बेलबारी- २, लालभित्तीमा रहेको सूर्योदय सामाजिक संस्थाले आफ्नो टोललाइ शिल गरेको छ । शुक्रबार अर्थात जेठ ९ गते भएको संस्थाको बैठकले सो निर्णय गरेको हो । बैठकले पुर्व पश्चिम राजमार्गबाट सहारा मार्ग र प्रगति मार्गमा अपरिचितका लागि... पुरा पढ्नुहोस
बिपन्नका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइदिन थाल्यो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 10 महिना अगाडि
- ९ जेष्ठ २०७७, शुक्रबार
मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले बेलबारी ३ मा घर बनाइदिन थालेका हो । शुक्रवार बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले घरको शिलान्यास गरेका छन् । गरिव, असाय, एकल दलित... पुरा पढ्नुहोस
७५ जना कृषकहरुलाइ कोरली गाई बितरण गर्दै इटहरी उपमहानगरपालिका, कृषकहरु दंग
- 5 बर्ष, 10 महिना अगाडि
- ९ जेष्ठ २०७७, शुक्रबार
इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन्। इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्वर २० का २५ जना कृषकलाई सतप्रतिशत अनुदानमा २५ वटा कोरली गाई वितरण गरे । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले वताए । अव वडा... पुरा पढ्नुहोस
बेलबारीमा हालसम्म १ सय २२ जनाको कोरोना जाँच, दलहरूको माग : परिक्षण तिब्र पारियोस्
- 5 बर्ष, 10 महिना अगाडि
- ४ जेष्ठ २०७७, आईतवार
मोरङको बेलबारी नगरपालिकाले आरडिटी र पिसिआर प्रबिधिबाट १ सय २२ जनाको कोरोना परिक्षण गरेको छ । नगरपालिकाले हालसम्म र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रबिधिबाट १ सय ९ जना र पिसिआर प्रबिधिबाट १३ जनाको कोरोना परिक्षण गरेको हो । शनिबार ५ जनाको र्र्र्यापिड डाइग्नोष्टिक टेस्ट (किट) को प्रयोग वाट कोरोनाको परिक्षण गरेको छ ।... पुरा पढ्नुहोस
लकडाउन शुरु भएयता ९ हजार भन्दा वढी बिपन्न परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत
- 5 बर्ष, 10 महिना अगाडि
- २ जेष्ठ २०७७, शुक्रबार
बेलबारी नगरपालिकाले लकडाउन शुरु भएयता डेढ महिनाको अबधिमा ९ हजार भन्दा वढी घरपरिवारलाई राहत बितरण गरेको छ । नगरपालिकाले हालसम्म ९ हजार १ सय ९८ जना परिवारलाई राहत वितरण गरेको हो । नगरपालिकाका ११ वटै वडामा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।... पुरा पढ्नुहोस
मेरी बास्सै ! इटहरीमा कम तौल र म्याद गुज्रिएका समान पनि वेच्दा रैछन् ब्यापारीले
- 5 बर्ष, 10 महिना अगाडि
- २ जेष्ठ २०७७, शुक्रबार
इटहरी । इटहरीमा कम तौल र म्याद गुज्रिएका समान समेत वेच्न राखिएको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले खाद्यान्न पसलहरुमा गरेको वजार अनुगमनका क्रममा त्यस्तो पाइएको हो । उपप्रमुख गौतमका अनुसार पोका पोका वनाएर राखेका खाद्यसमाग्री जोखेर हेर्दा तौलमा कमी पाइएको हो । त्यस्तो समान विक्री वितरण... पुरा पढ्नुहोस
बजार नपाएपछि गाई बस्तुलाई सब्जी खुवाउंँदै भाउन्नेका किसान, राज्यले बेवास्ता गरेको दुखेसो
- 5 बर्ष, 10 महिना अगाडि
- १ जेष्ठ २०७७, बिहीबार
केशु विरही, बेलबारी, मोरङ/ लकडाउनका कारण पूरै देश बन्दाबन्दी रहँदा समेत राज्यले सब्जी, दूध लगायत अत्यावश्यक खाध्यान्न सामग्रीहरुको निर्वाध रुपमा विक्री वितरण गर्न मिल्ने नीति अख्तियार गर्याे । सम्वन्धित निकायमा पनि साेही अनुसार परिपत्र गर्याे । तर राज्यले यस्ता अत्यावश्यक सामग्री निर्वाध रुपमा विक्रीवितरण सनै सकिने बताइरहँदा त्यसको संयोजन हुन नसक्दा... पुरा पढ्नुहोस
लिपुलेक अतिक्रम विरुद्ध सडकमा उत्रिए बेलबारीका युवाहरु, बिराटचोकमा जलाइयो मोदीको पुत्ला
- 5 बर्ष, 10 महिना अगाडि
- २९ बैशाख २०७७, सोमबार
नेपाली भूमी मिचेको क्षेत्र लिपुलेक हुँदै भारतले चीनको मानसरोवर जाने सडक निर्माण गरेको विरोधमा बेलबारीका युवाहरुले विरोध प्रदर्शन गरेका छन् । विभिन्न संघ संस्थामा आबद्द युवाहरुले स्वतस्फूर्त रूपमा बेलबारीमा बिरोध प्रदर्शन गरेका हुन् । आईतबार गरिएको बिरोध प्रदर्सनका क्रममा युवाहरूले बेलबारीको दुर्गा मन्दिरदेखि मालपोत मोडसम्म अतिक्रम विरुद्ध नाराबाजी गर्दै र्याली... पुरा पढ्नुहोस
धनकुटाको चौविसेमा १ हजार १ सय १६ जनालाई राहत वितरण गरिँदै, २८ जना क्वारेनटाईनमा
- 5 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७७, बुधबार
महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस फैलन नदिन धनकुटाका चौविसे गाउपालिकाले जनस्तरमा विभिन्न जनचेतना अभियान संचालन गर्दै काठमाण्डौ लगायत विभिन्न जिल्लाहरुबाट गाउमा आएकालाई अनिवार्य क्वारेनटाईनमा राख्दै आएको छ । कोरोना भाईरस नियन्त्रण गर्नका लागी नेपाल सकारले लगाएको लक डाउनलाई पूर्ण रुपमा सफल बनाउदै धनकुटाको चौविसे गाउपालिकाले हेल्प डेक्स स्थापना, ३८... पुरा पढ्नुहोस


