प्रमुख
बेलबारीमा शुरुभो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम , ६ सय ५८ जनाले रोजगारी पाउने
- 5 बर्ष, 8 महिना अगाडि
- २४ असार २०७७, बुधबार
कृषिलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । एक वडा एक उत्पादन गरीरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको छ । आर्थीक बर्ष ०७७/०७८को निति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नु भयो नगरको पहिलो प्राथमिक्ता कृषि नै... पुरा पढ्नुहोस
कृषिमा आत्मनिर्भर बन्न खोज्दै बेलबारी नगरपालिका, कृषकहरुलाई १४ वटा पावर टिलर बितरण
- 5 बर्ष, 8 महिना अगाडि
- २४ असार २०७७, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले यतिखेर कृषिलाई प्रवर्धन गर्ने अभिप्रायले किसानलक्षित कार्यक्रमहरु अगाडि वढाईरहेकाे छ । नगरपालिकाले उत्पादकत्व वढाउँदै नगरलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ किसानलाई पावर टिलर, मिनिपावर टिलर, मकै छाेडाउने थ्रेसर, सिंचाई पम्प लगायतका कृषि औजारहरु वितरणलाई निरन्तरता दिएको छ । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको... पुरा पढ्नुहोस
बेलबारीमा माछापालनका लागि ३० लाखको कार्यक्रम, माछापालक कृषकहरु लाभान्वित
- 5 बर्ष, 8 महिना अगाडि
- २४ असार २०७७, बुधबार
भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मोरङ र कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित माछा पालन प्रबर्द्धन कार्यक्रमबाट बेलबारी नगरपालिका क्षेत्रका झण्डै ४ दर्जन माछापालक कृषकहरु लाभान्वित भएका छन् । केन्द्र तथा कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित ३० लाखको... पुरा पढ्नुहोस
बेलबारीमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्ठी
- 5 बर्ष, 8 महिना अगाडि
- २२ असार २०७७, सोमबार
बेलबारीमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका बेलबारी २ का ५० वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिलाई सुन्दरहरैँचा गोठगाउँ स्थित कोरोना उपचार केन्द्रको आइसोलेसन... पुरा पढ्नुहोस
दुई सयभन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरायो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 8 महिना अगाडि
- १९ असार २०७७, शुक्रबार
बेलबारी नगरपालिकाले २सय भन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरी दिएको छ । सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो । ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटो परिक्षण नगरी खेति गर्दा... पुरा पढ्नुहोस
लकडाउनको चर्को मारमा परे धनकुटाका व्यूटीपार्लर र शैलुनवालाहरु पनि
- 5 बर्ष, 8 महिना अगाडि
- १९ असार २०७७, शुक्रबार
सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाको पदाधिकारी तथा सदस्यहरुले व्यावसाय संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन् । लक डाउनको समयमा पनि अन्य व्यावसायहरु सरकारले संचालन गर्न दिएता पनि व्यूटी पार्लर र हेयरकटिङ्ग संचालन गर्न अनुमती नदिएका कारण... पुरा पढ्नुहोस
धनकुटामा साढे ३ सय जनाभन्दा बढी भए लकडाउनको घरभाडा छुट दिनेहरु
- 5 बर्ष, 8 महिना अगाडि
- १३ असार २०७७, शनिबार
धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा गराउने अभियानलाई साथ दिँदै धनकुटाका थप एक सय २४जनाले लकडाउन अबधिमा घर भाडा मिनाहा दिने घोषणा गरेका छन् । घरधनीहरुको लगत संकलन तथा सरुवा रोग विरुद्ध औषधी वितरण कार्यक्रममा वडाध्यक्ष तथा धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सहित एक सय २४... पुरा पढ्नुहोस
कस्तो छ सुन्दरहरैंचा नगरपालिकाको १ अर्ब १९ करोड ५० लाखको बजेट ?
- 5 बर्ष, 8 महिना अगाडि
- १२ असार २०७७, शुक्रबार
फमोरङको सुन्दरहरैंचा नगरपालिकाले आब २०७७।०७८ का लागि १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैयांँको बजेट सार्वजनिक गरेको छ । बजेटमा सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० रुपैयाँ र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयांँ... पुरा पढ्नुहोस
इटहरी उप महानगरको सातौ नगरसभा : १ अर्ब ७८ करोडको वजेट प्रस्तुत
- 5 बर्ष, 8 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि १ अर्ब ७८ करोडको वजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौ नगरसभामा उप प्रमुख लक्ष्मी गौतमले वजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगर सभामा संविधान सभाका सभासद रेवती रमण भण्डारी, प्रदेश सभा सदस्य सर्वध्वज साँवा... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाले ल्यायो १ अर्ब १३ करोडको बजेट, सुत्केरीले पाउने भए ५ हजार
- 5 बर्ष, 8 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैयांँ बजेट बिनियोजन गरेको छ । छैटौ नगरसभा अधिबेशनबाट नगरपालिकाले सो बजेेट बिनियोजन गरेको हो । बजेटमा चालु कार्यक्रम वा योजना र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय... पुरा पढ्नुहोस











