स्पोर्ट्स

झापा ११ लाई पराजित गर्दै केराबारीले जित्यो चौथो मच्छिन्द्र गोल्डकपको उपाधि

चौथो संस्करणको मच्छिन्द्र अन्तराष्टिय आमन्त्रण गोल्डकपको उपाधि आयोजक केराबारीले हात पारेको छ। मोरङको केराबारीमा बुधबार भएको फाइनल खेलमा झापा ११ लाई १-० गोल अन्तरले पराजित गर्दै केराबारीले उपाधि जितेको हो। केराबारीका लागि दोस्रो हाफको चौथो मिनेटमा केराबारीका जर्सी नम्बर १० खेलाडी भुवन बस्नेतले एकमात्र गोल गरेका थिए। मध्यान्तरसम्म गोल रहित... पुरा पढ्नुहोस

पथरीशनिश्चरेमा भव्य रुपले सुरु भयो सातौँ राष्ट्रपति रनिङ शिल्ड २०८२

मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२’ भव्य रुपले सुरु भएको छ । विद्यार्थीहरुका लागि विभिन्न प्रकारको खेलकुद र उद्घाटन कार्यक्रममा सांस्कृतिक कार्यक्रमको मनोरञ्जन तथा फुड फेस्टिभलमा पाकेका विभिन्न परिकारका स्वादले सहभागीहरुलाई रमाइलो गराएको हो । पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राईको सभापतित्वमा भएको उद्घाटन... पुरा पढ्नुहोस

उर्लाबारी भेट्रान्सले जित्यो दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि

पथरीमा संचालित दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप २०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले उचालेको छ। आज शनिबार सम्पन्न भएको उक्त गोल्डकप प्रतियोगिताको फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्टान्स मोरङ विरुद्ध २-० गोलले पराजित गर्दै उपाधि चुमेको हो। उर्लाबारी भेट्रान्सका निरु लिम्बु र जीवन लिम्बुले खेलको निर्धारित समयको दोस्रो हाफमा गोल... पुरा पढ्नुहोस

भव्य रूपमा सम्पन्न भो कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता

बेलबारी नगरपालिका ११ मा अबस्थित डाँगीहाट ब्याडमिन्टन क्लबद्वारा आयोजित स्वर्गीय वल वहादुर मगर स्मृति प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बेलबारी नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगिता अन्तरगत पाँचवटा  विधामा प्रतियोगिता गराइएको थियो ।  शक्रवार सुरु भई  बेलबारी ११ लक्ष्मीमार्ग स्थित कवर्डहलमा आईतवार सम्पन्न  प्रतियोगितामा कोशी प्रदेशका ताप्लेजुङ, भोजपुर,... पुरा पढ्नुहोस

कार्तिक १५ देखि पथरी शनिश्चरेमा दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप हुने

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ आगामी कार्तिक १५ गतेदेखि २२ गते सम्म सञ्चालन गर्नेबारे हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उक्त सम्मेलनमा प्रमुख अतिथिको तर्फबाट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै पथरी शनिश्चरे नगरपालिकाले यो दोस्रो पथरी शनिश्चरे गोल्डकप... पुरा पढ्नुहोस

दशैं तिहारपछि हुनेभो दोस्रो पथरीशनिश्चरे गोल्डकप

मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ गतेदेखि हुने भएको छ । आयोजक पथरी—११, फुटबल क्लवले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर सो बारे जानकारी गराएको हो । क्लवका अध्यक्ष सुमन विकले दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता आगामी कार्तिक १५ देखि २२ गतेसम्म हुने बताउनुभयो । प्रतियोगितामा... पुरा पढ्नुहोस

कार्तिक १५ देखि हुनेभो दोस्रो पथरीशनिश्चरे गोल्डकप

मोरङ पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ गतेदेखि हुने भएको छ । आयोजक पथरी—११, फुटबल क्लवले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर सो बारे जानकारी गराएको हो । क्लवका अध्यक्ष सुमन विकले दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता आगामी कार्तिक १५ देखि २२ गतेसम्म हुने बताउनुभयो । प्रतियोगितामा... पुरा पढ्नुहोस

रेडस्टारले जित्यो स्व. रमेश लामा स्मृति नकआउट फुटबलको उपाधि

बेलबारीमा आयोजित प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि रेडस्टार फुटबल क्लब बिर्तामोडले जितेको छ । आयोजक बेलबारी फुटबल क्लब ए र रेडस्टार फुटबल क्लब बिर्तामोडबिच शनिबार भएको फाइनल खेलमा आयोजक टोली बेलबारी ‘ए’ लाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो ।... पुरा पढ्नुहोस

स्व. रमेश लामा स्मृति नकआउट फुटबलको उद्घाटन खेलमा केराबारी बिजयी

बेलबारीमा आयोजित प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इनरुवालाइ पराजित गर्दै केराबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवैतर्फ गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा केराबारीका खेलाडीले सबै गोल गरेपनि इनरुवाका एक खेलाडीले प्रहार गरेको गोल केराबारीका किपर सन्दिप लिम्बूले... पुरा पढ्नुहोस

 प्याप्सन पथरीको चित्रकला प्रतियोगितामा सिनियरतर्फ रेडस्टार र जुनियरतर्फ  एभरेष्ट प्रथम

मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको प्याब्सन नगरस्तरीय चित्रकला प्रतियोगिता २०८२ मा सिनियरतर्फ रेडस्टार मावि  र जुनियरतर्फ एभरेष्ट बोडिङ्ग  प्रथम  भएका छन् । शुक्रबार वडा नं १ स्थित भुपु सैनिक अंग्रेजी माध्यमिक बिद्यालयमा सम्पन्न भएको प्रतियोगिताको सिनियर तर्फ रेडस्टार माविकी छात्रा जेरियाना राई प्रथम, वाल्मीकि मेमोरियल माविका छात्र सनम शिवा दोस्रो,... पुरा पढ्नुहोस