लेख /सम्पादकीय
एशिया प्यासिफिक शिखर सम्मेलन र त्यसको रापमा रोटी सेक्न खोज्नेहरु
- 7 बर्ष, 3 महिना अगाडि
- १६ मंसिर २०७५, आईतवार
बिष्णु निश्चल नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित १५०० जना सहभागी हुने एशिया प्यासफिक समिटको तयारी भइरहेका बेला केही संचारमाध्यम कुत्सित मनसाय राखेर सम्मेलनलाई बदनाम गराउन हात धोएर लागेको पाइएको छ । सरकारको एक पैसा खर्च नगरी यतिसम ठूलो संख्यामा सहभागी ल्याएर नेपालमा शिखर सम्मेलन गराउनु आफैंमा निकै... पुरा पढ्नुहोस
धरापमै छन् आदिवासी अधिकारका आधारशीला
- 7 बर्ष, 4 महिना अगाडि
- १५ कार्तिक २०७५, बिहीबार
जीवछ चौधरी, लहान ‘सरकारले अन्तराट्रिय समूदायलाई देखाउनका लागि पनि आदिबासीका अन्तर्राष्ट्रिय महासन्धीहरु अनुमोदन गरेको छ तर व्यबहारमा कहिल्यै लागू गरेन’ आदिवासी जनजाति अधिकारकर्मी ज्याति दनुवारले भने–‘अन्तराष्ट्रिय श्रम संगठनको महान्धी संख्या, १६९ नेपालले अनुमोदन गरेको एक दशक उकालो लाग्दा पनि यो महासन्धी कार्यान्वयनको कुनै खाका आउन सकेन ।' आदिवासी जनजातिका अधिकारलाई... पुरा पढ्नुहोस
मैले बिताएका कष्टकर ती १५ दिन
- 7 बर्ष, 5 महिना अगाडि
- १ कार्तिक २०७५, बिहीबार
- अस्मिता भट्टराई साइली खोइ काकी ? भन्दै घर लिप्दै गरेकी काकीलाई सोधें । १५ दिन जति साइली त आउदिन है कान्छी भन्दै काकी बोल्नुभयो, नपत्याउदो अनुहार लाउंदै । नढाट्नु न काकी सबै भेला भइसके खेल्न जानू छ क्या भन्दै म बोलें । १३,१४ बर्षकी भइसकिस् खेल्ने हैन अब बिहा... पुरा पढ्नुहोस
सुनको पोखरीमा डुवुल्की मार्दै सुन खोज्ने धनकुटेलीहरु
- 7 बर्ष, 5 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
ठाकुर बराल पञ्चायती दमनका शिकार भएका भीमनारायण श्रेष्ठका छोरा मनोजनारायण श्रेष्ठसंग भक्तपुरका रविन्द्र पुरीसंग जस्तै प्राचीन चीजवस्तुको संरक्षण छ । उनले ती चीज वस्तुलाई एउटा सानो छुटै घर नै वनाएर संरक्षित गरेका छन् । त्यहाँ उनले वर्तमान पुस्ताले देख्न सुन्न नपाएका हेर्दा सामान्य लाग्ने तर नेपाली संस्कृति तथा पहिचान वोकेका... पुरा पढ्नुहोस
सूचनामैत्री छैन सुन्दरहरैंचा नगरपालिका
- 7 बर्ष, 5 महिना अगाडि
- १० आश्विन २०७५, बुधबार
अम्बिका भण्डारी शुक्रबार अर्थात असोज ५ गते नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा गरेका काम कारबाहीको बारे जानकारी लिन संयन्त्र मिडिया प्रालिको टोली सुन्दरहरैंचा नगरपालिका पुगेको थियो । कार्यालयको गेटभित्र पस्नासाथ भुइँ तलामै ‘गुनासो सुन्ने अधिकारी/ सूचना अधिकारी’ पिताम्बर वस्तीको नाम लेखिएको बोर्ड झुण्ड्याइएको हुनाले त्यसै आधारमा पहिलो तलामा अबस्थित उनको... पुरा पढ्नुहोस
कार्यक्रममा बोलाउंदैनन् संघसंस्था, निम्तोबिना जांदैनन पत्रकार पनि
- 7 बर्ष, 5 महिना अगाडि
- ७ आश्विन २०७५, आईतवार
अम्बिका भण्डारी केहि महिना अघि मोरङ बेलबारीमा खासगरी साहित्यकारहरुको एउटा ठुलै जमघट थियो । देशभरबाट प्रतिष्ठित र परिचित स्रष्टाहरु भेला पनि भएका थिए । तर त्यस जमघटमा धेरै स्थानीय सन्चारकर्मीहरुले निमन्त्रणा नै पाएनन् । आयोजकको भनाइलाई आधार मान्ने हो भने निम्तो दिन जिम्मेवारी पाएका ब्यक्तिले हेलचेक्र्याइं गरेका कारण त्यस्तो भएको... पुरा पढ्नुहोस
भगवती स्कुल बेलबारीमा गएर हेर्दा जे देखियो
- 7 बर्ष, 7 महिना अगाडि
- ७ श्रावण २०७५, सोमबार
अम्बिका भण्डारी राजमार्गको निषेधित क्षेत्रमा ब्यापारिक सटर बनाएर बिबादित भएको बेला नै जेठको सक्रान्तितिर बेलबारीस्थित भगवती स्कुलमा गएका थियौं हामी एक दुइजना सन्चारकर्मी । हामी त्यहाँ जानुको तात्पर्य थियो सटर बिवादले उब्जाएका केही प्रश्न र स्कुलभित्रका प्रसासनिक काम कारबाहीको वास्तविकता बुझ्नु र उजागर गर्नु । हामी त्यसदिन शुरुमा स्कुलका प्रधानाध्यापक... पुरा पढ्नुहोस
बक्राहामा निम्तिने विपत्तका सम्भावित कारणहरु
- 9 बर्ष, 3 महिना अगाडि
- २ पुष २०७३, शनिबार
इश्वर भट्टराई बक्राहा–नूनसरी बाढी प्रभावित क्षेत्रमा पुग्दा बक्राहा नदी अझैं पनि मानवबस्ती क्षेत्रभन्दा माथिल्लो भागमा छ । तस्विरमा देखिएझैं बर्खाको बाढीले मानव बस्ती क्षेत्र पुरै बगरमा परिणत भएको छ । नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्त निम्त्याउने संकेत गरेको छ । भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको... पुरा पढ्नुहोस
पाथीभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स
- 9 बर्ष, 4 महिना अगाडि
- ७ कार्तिक २०७३, आईतवार
लोकनाथ रिजाल ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किलो मिटर पुर्वाेत्तोर तथा समुन्द्र सतहदेखि ३७९४ मिटरको उचाईमा पुगेपछि सबैको बिश्वास र आस्थाकी देवी माता पाथीभराको दर्शन गर्न पुगिन्छ । माताको एक झलक दर्शन गर्नकै लागि टाढा टाढा बाट दर्शनार्थीहरु अनेक कष्ट र दुःख झेल्दै पाथीको आकारमा रहेको त्यस पबित्र भूमी टेक्ने गर्दछन्... पुरा पढ्नुहोस
पर्यटकहरुको ढुकढुकी बन्दैछ बेतना सिमसार
- 9 बर्ष, 7 महिना अगाडि
- ४ भाद्र २०७३, शनिबार
अम्बिका भण्डारी / मोरङ बेलबारी बजारबाट २ किलोमिटर पूर्वमा अबस्थित बेतना सिमसार पूर्वी नेपालका मात्र नभई नेपालभरका र बिदेशी पर्यटकहरुको समेत आकर्षणको केन्द्र बनेको छ l कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना सिमसार क्षेत्र पर्यटकको आकर्षक गन्तब्य मात्र होइन, बन्यजन्तु र साना ठुला जी व अनि... पुरा पढ्नुहोस











