लेख /सम्पादकीय
मतपत्र : एउटा पुस्ताले अर्को पुस्ताको भबिष्य निर्धारण गर्ने गम्भीर हस्ताक्षर
- 2 दिन अगाडि
- ६ चैत्र २०८२, शुक्रबार
खेम शर्मा मतपत्र केवल कागजको एउटा सानो टुक्रा होइन; यो एउटा पुस्ताले अर्को पुस्ताको भबिस्यमाथि गर्ने गम्भीर हस्ताक्षर हो। हामीले मत हाल्ने त्यो क्षणमा केवल सरकार बन्ने वा नबन्ने कुरा तय हुँदैन, देशको चरित्र, समाजको दिशा, राज्यको संस्कार, र भविष्यप्रतिको हाम्रो जिम्मेवारी पनि जाँचिन्छ। त्यसैले चुनावलाई सामान्य प्रक्रिया सम्झनु भनेको... पुरा पढ्नुहोस
आफू र आफ्ना लागि होईन, देश र जनताका लागि गरियोस् राजनीति
- 10 दिन अगाडि
- २८ फाल्गुन २०८२, बिहीबार
सरोज बास्तोला हालै सम्पन्न चुनावले नेपाली जनताको भावना, अपेक्षा र परिवर्तनप्रतिको चाहनालाई स्पष्ट रूपमा देखाएको छ। चुनावका क्रममा कसैले के भने, के गरे, त्यो सबै पूर्ण रूपमा सही नहुन पनि सक्छ, कतिपय कुरा गलत पनि हुन सक्छन्। तर अब चुनाव सकिएको छ। त्यसैले अब आरोप–प्रत्यारोपभन्दा माथि उठेर देश र जनताको... पुरा पढ्नुहोस
सम्पादकीय : लोहन्द्रा गंगाधाम : फेर्न सक्छ बेलबारीको मुहार
- 9 महिना अगाडि
- ८ असार २०८२, आईतवार
बेलबारी नगरपालिका ३ स्थित लोहन्द्रा खोला किनारमा लोहन्द्रा गंगा धाम (शवदाह स्थल) निर्माण भए सम्पन्न भई उद्घाटन भएसँगै यसको चर्चा बढ्न थालेको छ । नव निर्मित निर्मित गंगा धाम (शबदाह स्थल) को जेठ १९ गते सोमबार बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाले शवदाह स्थल उद्घाटन गरेका... पुरा पढ्नुहोस
बर्षातको पानी जमिनमुनि छिर्न पाउँदैन अनि कसरी जोगिन्छ पानीको मुहान ?
- 1 बर्ष, 8 महिना अगाडि
- १ श्रावण २०८१, मंगलवार
खासगरी बजार तथा यसको प्रश्रवण क्षेत्र डोजरको आतंकले आक्रान्त छ । बजार कंक्रिटका भवनले ढाकिएको छ । त्यसमा कालोपत्रे सडक र सिमेन्टेड भवनका संरचनाहरूले प्राकृतिक बनोटलाई क्षत विक्षत पारेको छ । कंक्रिटले ढाकेको भूभागमा बर्षातको पानी भित्र छिर्नै पाउँदैन । बर्षातको पानी सडकको किनारामा बनाएको पानीको ढलबाट सीधै खोलामा मिसिन्छ... पुरा पढ्नुहोस
बिकासमा फड्को मार्दै पथरीशनिश्चरे
- 1 बर्ष, 8 महिना अगाडि
- २० असार २०८१, बुधबार
भूमिप्रसाद पाठक मोरङ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पूर्व- पश्चिम राजमार्गसँग जोडिएका साविक पथरी र शनिश्चरे गाविसलाई मिलाएर वि. सं. २०७१ सालमा गठन भएको पालिका हो पथरीशनिश्चरे नगरपालिका । स्थानीय तहको पुनः संरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई समेत मिलाएर २०६३ फागुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो। यस... पुरा पढ्नुहोस
को खराब ? जनता, नेता, सांसद कि संविधान ?
- 2 बर्ष, 6 महिना अगाडि
- ४ आश्विन २०८०, बिहीबार
शान्ति पाख्रिन देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ूनेपालको संविधान २०७२ूलाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक... पुरा पढ्नुहोस
संरक्षण र बिकासको पर्खाइमा बर्खामा निलो र हिउँदमा रातो हुने गाईखर्क ताल
- 3 बर्ष, 2 महिना अगाडि
- २७ पुष २०७९, बुधबार
प्रकाश अधिकारी के तपाईँले कहिल्यै बर्खामा निलो र हिँउदमा रातो हुने ताल देख्नुभएको छ ? सायदै देख्नु सुन्नुभएको छ । रातको समयमा निलो ढुङ्गा जस्तै चम्कने इन्डोनेसियाको ‘कावाह इजेन’ नामको तालको कुरा सुन्नुभएको छ होला । त्यो विश्वको सबैभन्दा रहस्यमय तालको रूपमा चिनिन्छ । तर आज म तपाईँलाई त्यो भन्दा... पुरा पढ्नुहोस
एउटा स्वयंसेवकको नजरबाट मैले देखेको बिश्वकप
- 3 बर्ष, 2 महिना अगाडि
- २७ पुष २०७९, बुधबार
सरोज बास्तोलाम निम्न परिवाको मान्छे,परिवारको आर्थिक अबस्था तेति सहज थिएन । त्यसैले वाल्यकाल दुखमै बित्यो । न धेरै पढ्न लेख्न सकियो, न त कुनै आर्थिक अबस्था उकास्ने खालको ब्यपार व्यबसाय नै गर्न सकिन्थ्यो , यिनै कारणले पनि होला, घर परिवारको गर्जो टार्न र अलिअलि प्रगती गर्ने ध्याउन्नमा कलिलो उमेरमा खाडितिर... पुरा पढ्नुहोस
ब्याज तथा सेवा शुल्क बृद्धि र उद्योगीलाई कालो सूचीमा राख्ने निर्णयप्रति घरेलु महासंघको विरोध
- 3 बर्ष, 4 महिना अगाडि
- ६ मंसिर २०७९, मंगलवार
बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको बृद्धिलगायत उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले भन्नुभयो – “एकातिर बैक तथा वित्तिय संस्थाहरुले उत्पादनमुलक उद्योगलाई... पुरा पढ्नुहोस
स्तनपानका विध्यमान समस्या र समाधानका उपाय
- 3 बर्ष, 6 महिना अगाडि
- २७ भाद्र २०७९, सोमबार
सिर्जना शर्मा घडीमा फेरो मार्दै स्तनपान सप्ताह आउँदा शुभकामना सन्देशहरुले संचार माध्यम भरिभराउ हुन्छन् । विभिन्न संघ संस्थाहरु सप्ताहको कार्यक्रममा व्यस्त हुन्छन् । स्वस्थ जीवन बाँच्नका लागि शिशुले जन्मेलगतैदेखि दुईवर्षसम्म आमाको दूध खुवाउन प्रोत्साहन गर्ने अभिप्रायका लागि यस्ता कार्यक्रम हुने गरेका छन् । प्रकृतिले हरेक स्तनधारीको दूध आफ्नै बच्चालाई अमृत समान... पुरा पढ्नुहोस










