लेख /सम्पादकीय
नेपालको राजनीति र कृष्णको जर्किन काण्ड
- 10 बर्ष, 6 महिना अगाडि
- ६ भाद्र २०७२, आईतवार
अम्बिका भण्डारी कुरा दुई/चार सालअगाडिकै हो, खासगरी पूर्वीपहाडमा थोरै मात्र सरकारी क्याम्पस थिए । कलेज पढ्न जिल्ला सदरमुकाम भनौ“ अड्डा गएर नपुग्ने, जिल्ला छाडी सातु, सामल र कुम्लो–कुटुरो बोकी नहि“डे पढाइ बढ्ने कुरै नहुने । बाबुआमालाई घा“स–दाउरा र मेलापातमा सघाउने त कुरै छाडा“ै हप्ता र महिनामा घर आउन पनि मुस्किल... पुरा पढ्नुहोस
यस्ता बेकामेहरुलाइ किन राजदूत बनाइन्छ कुन्नि ?
- 11 बर्ष, 6 महिना अगाडि
- ७ भाद्र २०७१, शनिबार
अम्बिका भण्डारी युएइमा नेपालीको संख्या कति छ राजदुत ज्यु ? एनआरएन युएइको अधिबेशन हुँदा गत सेप्टेम्बरमा युएइका राजदुत धनन्जय झालाई सोधियो । नेपालीको संख्याबारे खासगरी मिडियामा फरक फरक विवरण आइरहँदा मोटामोटी यकिन विवरण आउला कि भन्ने ध्येयले प्रस्न सोधिएको थियो तर राजदुतले यति गैह्र जिम्मेबार अभिव्यक्ति दिए कि त्यो भनाइ... पुरा पढ्नुहोस



