स्पोर्ट्स
विभिन्न खेलकुद कार्यक्रमसहित सुकुना स्पोट्स मिट २०८१ सम्पन्न
- 1 बर्ष, 3 महिना अगाडि
- ३० मंसिर २०८१, आईतवार
सुकुना माविको ५३ औं बार्षिकोत्सव तथा अविभावक दिवसको अबसरमा आयोजित सुकुना स्पोट्स मिट २०८१ विभिन्न खेलकुद कार्यक्रमसहित सम्पन्न भएको छ । बार्षिकोत्सवको अबसरमा मंसिर २७ देखि ३० गतेसम्म विद्यार्थीहरुबिच एथलेटिक्स, फुटबल भलिबल र क्रिकेट प्रतियोगिता सम्पन्न भएका हुन् । फुटबल खेल अन्तरगत गल्स फुटबलमा म्यानेजमेन्टको टीम बिजयी भएको छ ।... पुरा पढ्नुहोस
केराबारी ९ मा तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ हुँदै
- 1 बर्ष, 3 महिना अगाडि
- २९ मंसिर २०८१, शनिबार
केराबारी ९ कुसुमेमा आइतबारदेखि तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु हुन लागेको छ । चासोक तङनाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी, देवीझोडा सामुदायिक वन मुख्य प्रायोजक , सीजी ग्रुप प्रायोजक... पुरा पढ्नुहोस
एनपिएलबाट बाहिरिने दोस्रो टीम बन्यो विराटनगर
- 1 बर्ष, 3 महिना अगाडि
- २७ मंसिर २०८१, बिहीबार
पोखरा एभेन्जर्ससँगको खेलमा पराजित भएसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित हासिल गर्ने क्रममा पोखराले बिहीबारसुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेपछि विराटनगर प्रतियोगिताबाट बाहिरिने दोश्रो टीम बनेको हो । खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको थियो । बिराटनगर... पुरा पढ्नुहोस
महिला खेलाडीको उपचारका लागि खाजा खर्च कटाएर विद्यार्थीले गरे सहयोग
- 1 बर्ष, 3 महिना अगाडि
- २६ मंसिर २०८१, बुधबार
सुनवर्षी । खाजा खर्च कटाएर मोरङ सुनवर्षीकी क्यान्सर पिडित महिला फुटबल खेलाडी कमला श्रेष्ठको उपचारका लागि सुनवर्षी २ स्थित डन बस्को स्कुलका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । पाठेघरको क्यान्सर जस्तो घातक रोगसँग लडिरहेकी सुनवर्षी नगरपालिकाको वडा नं १ , केचना निवासी महिला फुटबल खेलाडी कमला श्रेष्ठको घरमै पुगेर डन... पुरा पढ्नुहोस
खोर्सानेले जित्यो प्रथम बेलबारी लालभित्ती खुल्ला नकआउट फुटबलको उपाधी
- 1 बर्ष, 3 महिना अगाडि
- १० मंसिर २०८१, सोमबार
नेपाल खेलकुद महासंघ बेलबारीद्वारा आयोजित प्रथम बेलबारी लालभित्ती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी सुन्दर खोर्साने फुटबल क्लबले जितेको छ । बेलबारी नगरपालिका वडा नं.२ स्थित बागदेवी खेलमैदानमा भएको प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा चुलाचुली स्र्पोटिङ क्लबलाई २–० गोल अन्तरले हराउदै सुन्दर खोर्सानेले उपाधी हात पारेको हो । सुन्दर खोर्सानेका जर्सी... पुरा पढ्नुहोस
बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
- 1 बर्ष, 4 महिना अगाडि
- ३० कार्तिक २०८१, शुक्रबार
बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मी मार्ग खेलमैदान परिसरमा रहेको कबडहलमा प्रतियोगिता शुरु भएको हो । डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा शुरु प्रतियोगिताको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले उद्घाटन गरेका छन् । मङ्सिर १ गतेसम्म हुने प्रतियोगितामा म्यान्स... पुरा पढ्नुहोस
भारतलाई हराउँदै महिला च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल
- 1 बर्ष, 4 महिना अगाडि
- ११ कार्तिक २०८१, आईतवार
दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको सेमिफाइनल खेलमा टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १–१ गोलले बराबर भएपछि ट्राइब्रेकरमा नेपालले भारतलाई ४–२ ले पराजित गर्दै फाइनल खेलको यात्रा सुनिश्चित गरेको हो । पहिलो हाप गोलरहित बराबरी भएपनि दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको... पुरा पढ्नुहोस
झापा ११ ले जित्यो सातौं आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि
- 1 बर्ष, 4 महिना अगाडि
- १० कार्तिक २०८१, शनिबार
आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिवार मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि रक्षा गरेको हो । उपाधिसँगै झापा ११ को टीम ८ लाख नगद... पुरा पढ्नुहोस
बेलबारी गोल्डकपको उपाधिका लागि शनिबार झापा र सिरहा भिड्दै
- 1 बर्ष, 4 महिना अगाडि
- १० कार्तिक २०८१, शनिबार
सिराहाको सलहेश फुटबल क्लब मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बेलबारी–११ लक्ष्मीमार्गमा शुक्रबार भएको खेलमा सिराहाले काठमाडौं लिग विजेता चित्लाङ फुटबल क्लबलाई ५–१ को गोल अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगको हो । जितसँगै सिराहाले उपाधिका लागि शनिबार झापा ११... पुरा पढ्नुहोस
बुटवलविरुद्ध २-० गोल गर्दै बेलबारी गोल्डकपको फाइनलमा पुग्यो झापा ११
- 1 बर्ष, 4 महिना अगाडि
- ८ कार्तिक २०८१, बिहीबार
पहिलो पटक सहभागि भएको बुटबल लुम्बिनी बिरुद्ध २–० गोल अन्तरको जित निकाल्दै झापा ११ फुटबल क्लव मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको जितका लागि दुबै गोल आषिश चापागाईले गरे । २८ औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले टिमका... पुरा पढ्नुहोस











