स्पोर्ट्स

केराबारीमा एकैसाथ ऐतिहासिक मच्छिन्द्र मेला र तेस्रो मच्छिन्द्र कप फुटबल सुरु

मोरङको केराबारीमा ऐतिहासिक, धार्मिक, सास्कृतिक मच्छिन्द्र मेला सुरु भएको छ । परम्परागत रुपमा हरेक वर्ष लाग्दै आएको मच्छिन्द्र मेला यस वर्ष पनि केराबारी ८ स्थित प्रस्तावित केराबारी रंगशालामा शनिबारदेखि सुरु भएको हो । मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिङ मगरले गरेका थिए । मेला उद्घाटन कार्यक्रममा साकेला नृत्य,किरात राई यायोक्खाले... पुरा पढ्नुहोस

त्रिवेणी फुटबल क्लब धनकुटाले जित्यो तमु ल्होसार नकआउटको उपाधी

मोरङको केराबारी ९ बेलचौरीमा आयोजित तमु ल्होसार नकआउटको उपाधी त्रिवेणी फुटबल क्लब, धनकुटाले जितेको छ । ल्होसारको अबसरमा भएको नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा लालभित्ती फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै धनकुटाले उपाधी जितेको हो । बुधबार भएको फाइनल खेलमा धनकुटाका लागि स्वराज राउतले खेल शुरु भएको आठौं मिनेटमा पहिलो... पुरा पढ्नुहोस

बेलबारीमा प्रदेशस्तरीय अप टु १५ खुल्ला नकआउट प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक बिजयी

बेलबारीमा आयोजित प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ फुटबल क्लबलाई पराजित गर्दै बेलबारी फुटबल क्लब बिजयी भएको छ । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारीस्थित टुक्रे खेल मैदानमा भएको उद्घाटन खेलमा लेटाङलाई - गोलले पराजित गर्दै आयोजक बेलबारी बिजयी भएको हो । बेलबारीका लागि जर्सी... पुरा पढ्नुहोस

बेलबारीमा प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै

बेलबारीमा पौष १६ गतेदेखि २७ गतेसम्म कोशी प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी ३ स्थित टुक्रे खेल मैदानमा हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ वटा टीमहरु सहभागी हुनेछन् । प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका, सुनबर्सी फुटबल क्लब, न्यु स्टार... पुरा पढ्नुहोस

तमु ल्होसार नकआउट : चौथो क्वाटर फाइनलमा डाँगीहाटलाइ हराउँदै पथरी बिजयी

ल्होसारको अबसरमा मोरङको केराबारी ९ बेलचौरीमा जारी तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको चौथो दिनको क्वाटर फाइनल खेलमा डाँगीहाट फुटबल कलबलाई २-० ले पराजित गर्दै बिशाल युथ क्लब पथरी बिजयी भएको छ । पहिलो हापको आठौं मिनेटमा पथरीका जर्सी नम्बर ९ का खेलाडी करन थापाले पथरीको लागि पहिलो गोल... पुरा पढ्नुहोस

चुलाचुली स्पोर्टिङ क्लबले जित्यो तेश्रो कुसुमे उधौली कपको उपाधी

उधौली पर्व चासोक ताङ्नाम, साकेला, चासुवा, फुलस्याँदर को अबसरमा आयोजित तेश्रो कुसुमे उधौली कपको उपाधी झापाको चुलाचुली स्पोर्टिङ क्लबले जितेको छ । तेश्रो उधौली कप फुटबल प्रतियोगिताको शनिबार डिफेन्डिङ च्याम्पियन रोयल स्पोर्टिङ क्लब झापालाई २-० गोलले पराजित गर्दै चुलाचुलीले उपाधी जितेको हो । चुलाचुलीले फाइनल खेल शुरु भएको पहिलो मिनेटमै... पुरा पढ्नुहोस

आयोजकसहित लेटाङ, चुलाचुली र रोयल तेश्रो उधौली कपको सेमीफाइनलमा

तेश्रो उधौली कप फुटबल प्रतियोगिताका क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन् । बुधबार भएको चौथो खेलमा डिफेन्डिङ च्याम्पियन रोयल स्र्पोटिङ क्लव दमकले भाउन्ने युथ क्लव बेलबारीलाइ ३–१ गोले पराजित गर्दै सेमीफाईनमा पुगेपछि पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । मंगलबार तेश्रो क्वाटरफइनल खेलमा पटनाली फुटबल क्लव धरानलाई ट्राई ब्रेकर मा... पुरा पढ्नुहोस

चुलाचुली फुटबल क्लब दमक पनि तेश्रो उधौली कपको सेमीफाईनमा

तेश्रो उधौली कप फुटबल प्रतियोगिताको मंगलवार भएको पहिलो चरणको तेश्रो खेलमा पटनाली फुटबल क्लव धरानलाई ट्राई ब्रेकर मा पराजित गर्दै चुलाचुली फुटबल क्लब दमक सेमीफाईनमा प्रवेश गरेको छ । खेल संचालन भएको दुई मिनेटमै चुलाचुलीका आशिष लावतीले गोल गरेका थिए । तर पटनालीका विवेक राईले गोल फर्काएपछि खेल बराबरको अबस्थामा... पुरा पढ्नुहोस

तेस्रो कुसुमे उधौली कप शुरु भएसँगै केरावारी ९ मा बढ्यो फुटबलको माहोल

तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु भएसँगै केराबारी ९ मा फुटबलको माहोल बढेको छ । चासोक तङ‌नाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा शनिबारदेखि चर्चित टीमहरुको सहभागितामा प्रतियोगिता शुरु भएपछि बाली भित्र्याएर फुर्सद भएका गाउँभरीका मानिसहरु खेल हेर्न भेला हुने गरेका छन्... पुरा पढ्नुहोस

तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा लेटाङ बिजयी

केराबारी ९ कुसुमेमा आइतबारदेखि तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु भएको छ । चासोक तङनाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा प्रतियोगिता शुरु भएको हो । केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले प्रमुख अतिथिको रूपमा पानसमा बत्ती बालेर तथा साँस्कृतिक ढोल झ्याम्टा बजाएर... पुरा पढ्नुहोस