स्पोर्ट्स

बिर्तामोडलाई ६ – ० ले पराजित गर्दै मोरङ एकेडेमीले जित्यो डांगीहाट गोल्डकपको उपाधी

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्द एयर डांगीहाट गोल्डकपको उपाधी मोरङ फुटबल एकेडेमी उर्लाबारीले जितेको छ । लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लबलाइ ६-०  ले पराजित गर्दै मोरङ एकेडेमीले उपाधी जितेको हो । अपरान्ह ३ बजे शुरु भएको खेलको पाँचौ मिनेटमा नै मोरङका... पुरा पढ्नुहोस

बिग्रे भत्केका खेल मैदानहरु बनाउन नगरपालिकाको चासो

मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ । नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका अध्यक्ष मणि सुब्बा सहित युवाहरुको टोलीले खेल मैदानहरुको अवस्था अवलोकन गर्न सुरु गरेको छ । जसअन्तर्गत, वडा नम्वर १ को पथरी बजार उत्तरमा... पुरा पढ्नुहोस