स्पोर्ट्स
खेलकुद प्रतियोगिता र विभिन्न कार्यक्रम सहित समापन भो स्मृति बोर्डिङको खेलकुद सप्ताह
- 7 बर्ष, 2 महिना अगाडि
- २८ पुष २०७५, शनिबार
केशु विरही, बुढीगंगा, माेरङ / बुढीगंगा गाउँपालिका ३, निमुवा माेरङमा अबस्थित स्मृति इङलिस स्कुलले आयोजना गरेको तीनदिने खेलकुद सप्ताहकाे समापन भएको छ । पाैष २६ गतेदेखि सुरु भएकाे खेलकुद सप्ताहकाे बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले शनिवार एक कार्यक्रमविच समापन गरेका हुन् । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गाेविन्दप्रसाद दाहाल,... पुरा पढ्नुहोस
बुढीगंगामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुरु, नेपालसंग भारत पराजित
- 7 बर्ष, 2 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
ईश्वरी घिमिरे, बुढीगंगा मोरङ/ मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कब्बडी प्रतियोगिता शुरु भएको छ । मोरङ कब्बडी संघले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार एक भव्य समारोहकाबिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका छन् । बुढीगंगा गाउँपालिका ३ बाँसबारीस्थित जनप्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालित सो... पुरा पढ्नुहोस
दुई करोड रुपैयाँको लागतमा बिराटचोकमा बन्यो ‘स्पोर्ट्स् ग्राम’
- 7 बर्ष, 2 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
जनस्तरबाटै सहयोग जुटाएर दुई करोड रुपैयाँको लागतमा मोरङ सुन्दरहरैंंचामा सुविधा सम्पन्न अत्यााधुनिक कवर्ड हल निर्माण भएको छ । विभिन्न खेलहरू खेल्न सकिने गरी सुन्दरहरैंचा नगरपालिका ८ मा ‘स्पोटर्स ग्राम’ नामक आधुनिक भवन निर्माण भएको हो । स्थानीय दाताको सहयोगमा प्राप्त १० कठ्ठा जमिनमा निर्माण भएको स्पोटर्स ग्राममा व्याडमिन्टन, टेवल टेनिस,... पुरा पढ्नुहोस
चर्चित क्रिकेटर सन्दिप लामिछाने बने जेभियरको विद्यार्थी
- 7 बर्ष, 3 महिना अगाडि
- १९ मंसिर २०७५, बुधबार
जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् । बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको... पुरा पढ्नुहोस
केरावारीमा फडिन्द्र तिम्सिना स्मृति कप हुँदै, मोरङका १४ बिद्यालय सहभागी हुने
- 7 बर्ष, 3 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
मोरङको केरावारीमा माद्यमिक विद्यालयहरुको स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । तेस्रो फडिन्द्र तिम्सीना स्मृति कपको रूपमा पुस १ गतेदेखि हुने प्रतियोगितामा मोरङका १४ बिद्यालयले भाग लिने आयाेजक अनेरास्वियु सार्बजनिक मावि कमिटिले सोमवार पत्रकार सम्मेलन गरेर जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार, दोस्रो पुरस्कार २० हजार सहित सिल्ड... पुरा पढ्नुहोस
नगरपालिकाद्वारा मेयरकपका बिजेता खेलाडीरुहलाई सम्मान
- 7 बर्ष, 5 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
मोरङको बेलबारी नगपालिका वडा नम्बर १ ले मेयर कपक फुडबलका बिजेता खेलाडिहरुलाई सम्मान गरेको छ । बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी ३० जना खेलाडिहरुलाई सम्मान गरेको हो । खेलाडिहरुलाई मेयर ज्ञानेन्द्र सुबेदीले फुडबल (सुज)जुत्ता प्रमाणपत्र दिएर सम्मान गरेका छन । १५ जना खलाडिलाई जुत्ता सति सम्मान गरेका छौ वडा... पुरा पढ्नुहोस
लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिता जित्दै एभरेष्ट भेट्रानले लग्यो ३० किलोको खसी
- 7 बर्ष, 5 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर ३५ वर्षभन्दा माथिकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे उपाधी एभरेष्ट भेट्रान क्लव बेलबारी ११ ले हात पारेकाे छ । नरेन्द्र स्मृति क्लवकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा असाेज १६ गतेबाट जारी ३५ वर्षभन्दा माथिकाे फुडवल प्रतियाेगितामा ० का विरुद्ध... पुरा पढ्नुहोस
रात्रीकालिन क्रिकेटमा इनरुवालाई ६ विकेटले पराजित गर्दै बेलबारी बिजयी
- 7 बर्ष, 5 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
सुनसरी । प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा मोरङको बेलबारी क्रिकेट क्लब बिजयी भएको छ । बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ गर्ने निर्णय गरेपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रिएको थियो । फुलबारीले निर्धा्रित २० ओभर खेल्दै... पुरा पढ्नुहोस
पारसको अर्धशतक र सन्दीपको पाँच विकेटसंगै मलेसिया विरुद्ध नेपालको शानदार जीत
- 7 बर्ष, 5 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा नेपालले शानदार जीत निकालेको छ । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा मलेसियालाई ८ विकेटले पराजित गरेको हो । क्वालिफायरमा नेपाललाई लगातार दोस्रो जित दिलाउन... पुरा पढ्नुहोस
कुसुमे फुटबल क्लबले जित्यो प्रथम स्मृति नकआउट फुटबलको उपाधि
- 7 बर्ष, 5 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
बेलबारी, मोरङ । मोरङको बेलबारीमा संपन्न प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि कुसुमे फुटबल क्लब केराबारीले हात पारेको छ । शनिबार अर्थात असोज १३ गते भएको फाइनल खेलमा बेतना फुटबल क्लब बेलबारीलाई ० का बिरुद्ध २ गोल गर्दै कुसुमे फुटबल क्लब केराबारीले उपाधि कब्जा गरेको हो । उपाधिसँगै कुसुमे फुटबल... पुरा पढ्नुहोस











