स्पोर्ट्स
क्लब स्तरीय फुटबल : हरैंचालाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो डांँगीहाट फुटबल क्लब
- 6 बर्ष, 5 महिना अगाडि
- ३ कार्तिक २०७६, आईतवार
बेलबारी, मोरङ/ बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको तेश्रो दिनको खेलमा डांँगीहाट फुटवल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन भएको तेश्रो दिनको खेलमा हरैंचा स्पोटिङ क्लव सुन्दरहरैंचालाई ०–१ ले हराउँदै डाँगीहाट फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेकोे हो । सिंहदेवी युवा समूह... पुरा पढ्नुहोस
एपीएफलाइ २-० ले हराउँदै नरेन्द्र स्मृति क्लब क्लवस्तरीय फुटबलको सेमिफाइनलमा
- 6 बर्ष, 5 महिना अगाडि
- २ कार्तिक २०७६, शनिबार
बेलबारी, मोरङ/बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको दोश्रो खेलमा नरेन्द्र स्मृति क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा भएको दोश्रो दिनको खेलमा एपिएफ पूर्वान्चललाई २–० को अन्तरले हराउँदै नरेन्द्र स्मृति क्लव सेमिफाइनलमा प्रवेश गरेकोे हो । खेलको पहिलो हापमा दुवै टिमविच कडा प्रतिस्पर्धा... पुरा पढ्नुहोस
क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको तयारी पुरा
- 6 बर्ष, 5 महिना अगाडि
- ३० आश्विन २०७६, बिहीबार
बेलबारी, मोरङ/सिंहदेवि युवा क्लव बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेबाट संचालन हुने क्लव स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता २०७६ को तयारी पुरा भएको आयोजकले जनाएको छ । बेलबारी २ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन हुँने प्रतियोगितामा बेलबारी, सुन्दरहरैंचा लगायतका विभिन्न ८ वटा टिमले भाग लिँदै छन् । प्रतियोगिताको विजेता... पुरा पढ्नुहोस
भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप हुँदै, तयारी अन्तिम चरणमा
- 6 बर्ष, 5 महिना अगाडि
- २८ आश्विन २०७६, मंगलवार
मोरङको बेलबारी १० भाउन्नेमा यहि कात्तिक ३ गतेदेखि तेस्रो डाँगीहाट गोल्डकप हुने भएको छ । नेपालका ए डिभिजन क्लब, राष्ट्रिय टिम तथा अफ्रिकन खेलाडिहरुको सहभागिता रहने गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताए ।... पुरा पढ्नुहोस
धरानले जित्ला कि भनेको त, सिलगुडीले पो जित्यो बेलबारी गोल्डकपको उपाधि
- 6 बर्ष, 5 महिना अगाडि
- १४ आश्विन २०७६, मंगलवार
मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो । धरानमाथि सानदार जित निकालेको उसले पाँच... पुरा पढ्नुहोस
मोरङमा ‘आइडल’ आयोजना गर्ने क्रम बढ्दै, बेलबारीपछि भो सुन्दरहरैंचा सिङ्गिङ आइडल पनि
- 6 बर्ष, 5 महिना अगाडि
- १४ आश्विन २०७६, मंगलवार
मोरङको सुन्दरहरैँचा नगरपालिका क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको प्रथम सुन्दरहरैचा आइडलको उपाधि स्वरुप खतिवडाले जितेका छन् । सुन्दरहरैंचा सांस्कृतिक परिवारले आयोजना गरेको सिङ्गिङ आइडलको फाइनल राउन्डमा उत्कृष्ट १० प्रतिस्पर्धीलाई उछिन्दै खतिवडाले आइडलको टाइटल जितेका हुन् । सिङ्गिङ आइडलको फाइनल राउन्डमा दश जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै... पुरा पढ्नुहोस
बेलबारी गोल्डकप : एपीएफलाई हराउँदै सिलगुडी बिजयी, उपाधिका लागि धरानसँग भिड्ने
- 6 बर्ष, 5 महिना अगाडि
- ९ आश्विन २०७६, बिहीबार
मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र धरान फुटबल क्लब भिड्ने भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधि भिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो । नेपाली... पुरा पढ्नुहोस
बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा पुग्यो धरान फुटबल क्लब
- 6 बर्ष, 5 महिना अगाडि
- ८ आश्विन २०७६, बुधबार
धरान फुटबल क्लब मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधि होडमा पुगेको हो । खेल शुरु भएको ५ औँ मिनेटमा धरानका बर्तमान राईले पहिलो... पुरा पढ्नुहोस
बेलबारी गोल्डकपको सेमिफाइनलमा पुगे मदन भण्डारी, एपिएफ, धरान र सिलगुडी
- 6 बर्ष, 5 महिना अगाडि
- ७ आश्विन २०७६, मंगलवार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित लक्ष्मीमार्ग गोल्डकपको चौथो खेलमा नेपाल पुलिस क्लबका बिरुद्ध २– ४ गोल गर्दै रोयल क्लब वेष्ट बंगाल भारत सेमिफाईनल प्रवेश गरेको छ । निर्धारित समयमा दुर्ब पषबाट २ -२ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा भारतले ४ र पुलसले २ गोल... पुरा पढ्नुहोस
बेलबारी गोल्डकप : गोर्खा ब्वाईजलाइ जित्दै अन्तिम चारमा पुग्यो मदन भण्डारी एकेडेमी
- 6 बर्ष, 5 महिना अगाडि
- ६ आश्विन २०७६, सोमबार
मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीका तर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १/१ गोल गरेका थिए ।... पुरा पढ्नुहोस











