स्पोर्ट्स

बेलबारीले जित्यो लालभित्तीमा जारी क्वस्तरीय फुटवल प्रतियाेगिताको उपाधि

बेलबारी, माेरङ/ बेलबारी २ लालभित्ती सिंहदेवी हाईटमा जारी क्लवस्तरीय खुल्ला नकाउट फुटवल प्रतियाेगिताकाे उपाधी बेलबारी फुटबल क्लवले उपाधी जितेकाे छ । केराबारीलाई १ का विरुद्ध  २ ले हराउदै बेलबारीले उपाधी जित्न सफल भएकाे हाे । बेलबारीका ११ नं का संजय धिमालले १७ अाैँ मिनेटमा पहिलाे गाेल गरेका थिए ।  पहिलाे... पुरा पढ्नुहोस

तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भए धरान र ब्वाइज युनियन

ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन । दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले पन्छाउदै धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा शुक्रबार भएको खेलमा पहिलो हाफको १० औ... पुरा पढ्नुहोस

बेलबारी फुटवल क्लव क्लबस्तरीय फुटबलको फाइनलमा, उपाधिका लागि केराबारीसँग भिड्ने

बेलबारी, मोरङ / बेलबारी –२ सिंहदेवी हाइटमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा बेलबारी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा नरेन्द्र स्मृति क्लवलाई १ का विरुद्द्द २ ले हराउँदै बेलबारी फुटवल क्लव फाइनलमा... पुरा पढ्नुहोस

चर्च ब्वाइजलाई ४-० ले पराजित गर्दै ब्वाइज युनियन डाँगीहाट गोल्डकपको फाईनलमा

मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताका बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा चर्च व्वाईज युनाईटेड काठमाण्डौलाई ४–० गोल अन्तरले हराउँदै व्वाईन युनियन काठमाण्डौ फाईनलमा पुगेको छ । खेलको पहिलो हाफको २४ औँ मिनेटमा चर्च व्वाईजका विकास थुलूङ राईले आत्म घाती गोल गर्दा व्वाईज युनियनको खाता खुलेको थियो । पहिलो... पुरा पढ्नुहोस

तेस्रो डाँगीहाट गोल्डकपको अन्तिम चारमा पुग्यो आयोजक डाँगीहाट रातो पनि

आयोजक डाँगीहाट रातो टोली मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लबलाई २–० ले हराउदै आयोजकको टोली अन्तिम चारमा प्रबेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डाँगीहाटले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५९ औ मिनेटमा... पुरा पढ्नुहोस

डाँगीहाटलाई पराजित गर्दै क्लबस्तरीय खुल्ला नकआउट फुटबलको फाइनलमा पुग्यो केराबारी

बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा केराबारीको डाँगी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा डाँगीहाट फुटबल क्लवलाई ० का विरुद्द्द १ ले हराउँदै डाँगी फुटवल क्लव केराबारी फाइनल प्रवेश... पुरा पढ्नुहोस

डाँगीहाट निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन सेमिफाइनलमा

डाँगीहाट फुटबल क्लब निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन काठमाडौं तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको मंगलबारको खेलमा बिजयी हुँदै ब्वाइज युनियन अन्तिम चारमा पुगेको हो । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएको थियो । निकै प्रतिष्पर्धात्मक... पुरा पढ्नुहोस

क्लवस्तरीय खुल्ला नक आउट प्रतियोगिताको सेमिफाइनलमा पुग्यो बेलबारी फुटबल क्लब पनि

बेलबारी, मोरङ/ बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा बेलबारी फुटबल क्लव सेमिफाइनलको अन्तिम चारमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगितामा लेटाङ फुटबल क्लवलाई १ का विरुद्द्द २... पुरा पढ्नुहोस

सिराहालाई ३–१ ले पराजित गर्दै धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनलमा

सिराहा फुटबल क्लब गोलबजारलाई पराजित गर्दै धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेमजोङ र प्रकाश बुढाथोकीले क्रमशः... पुरा पढ्नुहोस

तेश्रो डांँगीहाट गोल्डकप शुरु, काकडभिट्टालाइ सडेन डेथमा हराउँदै चर्च ब्वाइज बिजयी

बेलबारी ,मोरङ । मोरङको बेलबारी  १० स्थित भाउन्नेमा आयोजित तेश्रो डांँगीहाट गोल्डकप शुरु भएको छ । डांँगीहाट फुटबल क्लवका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद केदार कार्की प्रमुख आतिथि थिए । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली लगायतका जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न संघ... पुरा पढ्नुहोस