स्पोर्ट्स
दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक
- 6 बर्ष, 2 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
मोरङ केराबारी ९ मा रहेको कुसुमे साइनिङ क्लबले दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक गरेको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी हर हिसाब सार्वजनिक गरेको हो । केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको परिसरमा गरिएको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी, स्थानीय संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति... पुरा पढ्नुहोस
रोयल राइनोज क्लबले जित्यो अस्ट्रेलियामा जारी बिएमडब्ल्यु कप टी-ट्वाण्टी क्रिकेटको उपाधि
- 6 बर्ष, 2 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
मेलबर्न / रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधि रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । पुस १९ गते शनिबार सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लाबलाई सुपर ओभरमा पराजित गर्दै राइनोजले उपाधि हात... पुरा पढ्नुहोस
लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल
- 6 बर्ष, 3 महिना अगाडि
- ७ पुष २०७६, सोमबार
उत्तरी मोरङको लेटाङमा यहि पौष २५ गते देखि प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । चिसाङ भ्याली क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । लेटाङमा खेलकुद तथा पर्यटनको विकास र प्रतिभाहरुको खोजी कार्यलाई सहजता दिलाउने उद्देश्यले खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव विकल... पुरा पढ्नुहोस
सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन
- 6 बर्ष, 3 महिना अगाडि
- १ पुष २०७६, मंगलवार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको दोस्रो प्याब्सन स्पोर्टस मिट २०७६ मा सुन्दरहरैंचा ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ । सुन्दरहरैंचा क्षेत्रका २२ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगिताका विभिन्न खेलमा सबैलाई उछिन्दै ब्राइट फ्युचर पहिलो भएको हो । कुल २६ वटा खेल... पुरा पढ्नुहोस
रोयल फुटबल क्लब दमकले जित्यो केराबारीमा आयोजित दोस्रो उधौली कपको उपाधि
- 6 बर्ष, 3 महिना अगाडि
- २६ मंसिर २०७६, बिहीबार
“दोस्रो कुसुमे उद्यौली कप २०७६” अन्तरगत केराबारी ९ मा भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी रोयल फुटबल क्लब दमकले हात पारेको छ । सशस्त्र प्रहरी बल (एपियफ) पूर्वाञ्चललाई ट्राइबेकरमा पराजित गर्दै रोयल फुटबल क्लब दमकले उपाधी जितेको हो । निर्धारितअ बधि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरतिर पुगेको थियो । ट्राइब्रेकरमा रोयलले पहिलो... पुरा पढ्नुहोस
बेलबारी र डाँगीहाटलाइ जित्दै दमक र एपीएफ पुगे दोस्रो कुसुमे गोल्डकपको फाइनलमा
- 6 बर्ष, 3 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
सशस्त्र प्रहरी बल (एपियफ) पूर्वाञ्चल र रोयल फुटबल क्लब दमक केराबारी ९ मा जारी “दोस्रो कुसुमे उद्यौली कप २०७६” को फाइनलमा पुगेका छन् । मङ्गलबार भएको पहिलो र दोस्रो सेमिफाइनलमा बेलबारीलाइ पराजित गर्दै एपिएफ र डाँगीहाटलाइ पराजित गर्दै रोयल फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेल एपिएफ र बेलबारी फुटबल... पुरा पढ्नुहोस
इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई
- 6 बर्ष, 3 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो। गौरिका सिंहले एउटै... पुरा पढ्नुहोस
दोस्रो कुसुमे उद्यौली कप :सेमिफाइनलमा पुग्यो डाँगीहाट युथ क्लब पनि, फाइनलमा पुग्न दमकसँग भिड्दै
- 6 बर्ष, 3 महिना अगाडि
- २३ मंसिर २०७६, सोमबार
केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६ को अन्तिम क्वाटर फाइनल खेलमा इटहरीलाई परास्त गर्दै डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २-१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।डाँगीहाटको जितका लागि जर्सी नं. १० का खेलाडी शेखर लिम्बुले पहिलो र... पुरा पढ्नुहोस
पथरीलाइ पराजित गर्दै दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा पुग्यो बेलबारी
- 6 बर्ष, 3 महिना अगाडि
- २२ मंसिर २०७६, आईतवार
केराबारी ९ मा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा पथरीलाइ पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको हो । बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले गोल गरेपछि उसले अग्रता... पुरा पढ्नुहोस
लेटाङलाई पराजित गर्दै एपिएफ पुर्वान्चल दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा
- 6 बर्ष, 3 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको दोस्रो दिनको खेलमा लेेटाङ फुटबल क्लबलाई ४–२ गोलको अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । लेटाङको तर्फबाट मनि राइले पहिलो हाफको ३ मिनेट र ७ मिनेटमा गोल... पुरा पढ्नुहोस










