स्पोर्ट्स
रंगेलीलाई हराउँदै आयोजक प्रथम सुन्दरहरैँचा मेयरकपको सेमीफाइनलमा
- 4 बर्ष, 10 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताकाे शुक्रबार भएकोे खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गाेल प्रहार गर्दै सुन्दरहरैँचा नगरपालिकाकाे टिम सेमिफाईनलमा प्रवेश गरेकाे छ । सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा शुक्रबार भएको क्वाटरफाईन खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै सुन्दरहरैँचाले जित हात पार्दै सेमिफाईनलमा... पुरा पढ्नुहोस
बेलबारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु, प्रदेश प्रमुखले गरे उद्घाटन
- 4 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
मोरङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलबारीमा शुरु भएको छ । बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा मोरङका १७ स्थानिय तहका १२ सय बिद्यार्थीहरुको सहभागिता रहको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सु खेल हुने आयोजकले जनाएको छ । बिजेताले रनिङ शिल्ड,... पुरा पढ्नुहोस
इटहरीले जित्यो प्रथम जेफाले खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी
- 4 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ । शनिबार भएको फाइनल खेलको टप फाइभ मध्ये पहिलो खेलमा इटहरीलाई २५-२१ ले पराजित गर्दै नतिजा १-० बनाएको थियो । अर्को खेलमा इटहरीले दमकलाइ २५- २१ ले जित्दै नतिजा... पुरा पढ्नुहोस
धनकुटामा शुरुभो जिल्ला स्तरीय राष्टपति कप रिनिङ्ग कप
- 4 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
धनकुटा जिल्लामा शुक्रबारदेखि धनकुटा जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिधि सभाका सासंद राजेन्द्र राईले उद्घाटन गरे । उद्घाटनपछि आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्तरगत दौड तथा एथिलेष्टिक प्रतियोगिताहरुमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अभिभावक संघ... पुरा पढ्नुहोस
सिंहदेवीको खुला नकआउट भलिबल: दमक फाइनलमा, बेलबारी र इटहरी सेमीमा
- 4 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगितामा आयोजक केराबारीलाइ ३-० ले पराजित गर्दै दमक फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक केराबारीलाइ ३-० को सोझो सेटमा पराजित गर्दै दमक फाइनलमा पुगेको हो । खेलमा दमकले २५-११, २५-१४ र... पुरा पढ्नुहोस
बेलबारीमा बैशाख ९ देखि हुनेभो प्रदेश स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता
- 4 बर्ष, 11 महिना अगाडि
- ३० चैत्र २०७७, सोमबार
मोरङको बेलबारीमा १ न प्रदेश स्तरिय प्रथम बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७८ संचालन हुने भएको छ। डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यही बैशाख ९ देखि ११ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजक डाँगीहाट ब्याट्मिन्टन क्लबले आइतबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन एण्ड रिसोर्टमा पत्रकार सम्मेलन गरी सो... पुरा पढ्नुहोस
इस्ट्रन भ्यूले जित्यो बेलबारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि
- 4 बर्ष, 11 महिना अगाडि
- २२ चैत्र २०७७, आईतवार
बेलबारी ११ लक्ष्मीमार्गमा शनिबार सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा जित हासिल गर्दै बेलबारी–१० को इस्ट्रन भ्यू इङलिस स्कूल प्रथम भएको छ। विभिन्न ७ खेलमा जित हासिल गर्दै बेलबारी–११ स्थित लक्ष्मी मावि द्वितीय तथा विभित्र ५ खेलमा जित हासिल गर्दै बेलबारी–३ स्थित भगवती मावि तृतीय भएका... पुरा पढ्नुहोस
प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो इटहरी
- 5 बर्ष, 10 दिन अगाडि
- २८ फाल्गुन २०७७, शुक्रबार
मोरङको बेलबारीमा आयोजित प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा इटहरी क्रिकेट एकेडेमी सुनसरी च्याम्पियन बनेको छ । पथरी शनिश्चरे क्रीकेट क्लबलाई पराजित गर्दै सुनसरी च्याम्यिन बनेको हो । इटहरीले नगद ३० हजार सहित ट्रफी हात पारेको छ भने पथरीले नगद २० हजार र ट्रफीमा चित्त बुझाउनु परेको छ ।... पुरा पढ्नुहोस
पूर्व प्रम सूर्य बहादुर थापा स्मृती गोल्ड कपको उपाधी ओक्मालुङ्ग फुटवल क्लवलाइ
- 5 बर्ष, 1 महिना अगाडि
- १० माघ २०७७, शनिबार
धनकुटाको भीरगाउंँमा संचालन भएको पूर्व प्रधानमन्त्री सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी ओक्मालुङ्ग फुटवल क्लव धनकुटाले चुम्न सफल भएको छ । शनिबार भएको फाईनल खेलमा धनकुटा भीरगाउंँको आयोजक टिम बैरे फुटवल क्लवलाई ट्राईबेकरमा हराउदै ओम्मालुङ्ग यूवा क्लबले गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी जितेको हो । बिजेता ओम्मालुङ्ग युवा... पुरा पढ्नुहोस
धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि
- 5 बर्ष, 2 महिना अगाडि
- २५ पुष २०७७, शनिबार
बेलबारी फुटबल क्लबद्वारा आयोजित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको रारा फुटबल क्लब राजारानीले जितेको छ । शनिबार भएको फाइनल खेलमा धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो । बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा धनकुटा र झापा बिचको... पुरा पढ्नुहोस







