पूर्वी नेपाल
प्रहरी हस्तक्षेपको विरोधमा बन्द भए धनकुटाका सामुदायिक स्कुलहरु
- 7 बर्ष, 18 दिन अगाडि
- २१ फाल्गुन २०७५, मंगलवार
धनकुटा । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार बिहानैदेखि धनकुटाका सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गरेका छन। राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै उनीहरूले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही... पुरा पढ्नुहोस
जि.पी कोईराला फाउण्डेशन धनकुटा जिल्ला कार्यसमिति गठन
- 7 बर्ष, 19 दिन अगाडि
- २० फाल्गुन २०७५, सोमबार
पूर्व प्रधान मन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोईरालको नाममा स्थापित जि.पी कोईराला फाउण्डेशनको धनकुटा जिल्ला समिति र क्षेत्रिय समिति र स्थानीय तह कार्यसमिति गठन भएका छन् । जिपी काईराला फाउण्डेशन धनकुटा जिल्ला समितिको संयोजकमा गणेश प्रसाद चापागाई, सहसंयोजक राजेन्द्र पौडेल, सचिव ध्रुब राय, सहसचिव चकेन्द्र वस्नेत, कोषाध्यक्ष... पुरा पढ्नुहोस
सशस्त्र प्रहरी महिला परिवार संघले धनकुटाका अनाथ बालबालिकालाई दियो विभिन्न सामग्री
- 7 बर्ष, 19 दिन अगाडि
- २० फाल्गुन २०७५, सोमबार
सशस्त्र प्रहरी बल नम्वर १ वराह वाहिनी मुख्यालय महिला परिवार संघले मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटाका बालबालिकाहरुलाई खाद्यान्न,लत्ता कपडा,स्टेशनरी सामग्रीहरु वितरण गरेको छ । मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटा श्रीपञ्चमी र्पाकमा रहेका बालबालिकाहरुलाई जीवन यापनका साथै पठन पाठन गर्न सहयोग गर्ने उदेश्यले सशस्त्र प्रहरी बल नेपाल नम्वर १... पुरा पढ्नुहोस
श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम सन्जेलको सरुवा रोक्न सर्बोच्चको आदेश
- 7 बर्ष, 20 दिन अगाडि
- १९ फाल्गुन २०७५, आईतवार
सर्वोच्च अदाालतले श्रम कार्यालय बिराटनगरका प्रमुख तथा उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा कार्यान्वयन नगर्न नेपाल सरकारलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सञ्जेलको सरुवा कानुनसम्मत नदेखिएको भन्दै उनको सरुवा कार्यान्वयन नगर्न आदेश दिएको हो। सरकारले निजामती कर्मचारी ऐन विपरीत आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको... पुरा पढ्नुहोस
ह्वाइट हाउस इन्स्टिच्यूट धनकुटाद्वारा चीन पढ्न जाने विद्यार्थीहरुलाई बिदाई
- 7 बर्ष, 21 दिन अगाडि
- १८ फाल्गुन २०७५, शनिबार
ह्वाइट हाउस इन्टरनेस्नल इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्ट धनकुटा शाखाले संचालन गरेको कलेजका पहिलो ब्याचका विद्यार्थीहरुलाई एक बर्षका लागी चाइना लगायतका विदेशी मुलुकहरुका इन्टनसिपका लागि विदेश पठाएको छ । इन्स्टिच्यूटले पहिलो ब्याचका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी शनिबार बिदाई गरेको छ । इन्स्टिच्यूट धनकुटा शाखाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको... पुरा पढ्नुहोस
राजारानी पोखरीको सौर्न्दर्यता देखेर छक्कै परे मुख्यमन्त्री, लेटाङ एक्सपोको पनि उद्घाटन
- 7 बर्ष, 21 दिन अगाडि
- १८ फाल्गुन २०७५, शनिबार
लेटाङ नगरको आधार ,कृषि ,पर्यटन, कला र संस्कृति सहितको पुर्वाधार मुख्य नारा रहेको कृषि ,पर्यटन तथा व्यावसायिक अन्तराष्ट्रिय प्रर्दशनी अर्थात लेटाङ एक्स्पो २०७५ शुरु भएको छ । उद्योग वाणिज्य संघ लेटाङको आयोजनामा भएको १० दिने एक्सपोको शुक्रबार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका छन् । उद्घाटन कार्यक्रम शुरु... पुरा पढ्नुहोस
पथरीमा शुरु भो माटोका सामग्री बनाउने १ महिने निःशुल्क तालिम
- 7 बर्ष, 22 दिन अगाडि
- १७ फाल्गुन २०७५, शुक्रबार
मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क तालिम सुरु गरेको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौंको सहयोगमा सञ्चालन हुने १ महिने ‘ह्विल थ्रोइङ सेरामिक तालिम’ को फरक ढंगले उद्घाटन्... पुरा पढ्नुहोस
ताप्लेजुङमा बारम्बार किन हुन्छ आकाशे दुर्घटना ?
- 7 बर्ष, 22 दिन अगाडि
- १७ फाल्गुन २०७५, शुक्रबार
उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरू कुनै कारण छन् भन्ने बहस सुरु भएको छ। बुधबार पाथीभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा प-यो। ताप्लेजुङमा यस्तै खालको करिब... पुरा पढ्नुहोस
दुवै मृगाैला खराव भएकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारमा सहयाेग जुट्दै
- 7 बर्ष, 23 दिन अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर नियमित रुपमा उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि देशविदेशबाट सहयाेग रकम संकलन हुने क्रम जारी छ । १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थलापरिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा एकजुट भएका थिए । एक सन्तानकी आमा समेत रहेकी ३१ वर्षीय गुरुङकाे... पुरा पढ्नुहोस
धनकुटामा जारी प्रदेश स्तरिय महिला फुटबलमा झापा, मोरङ र उदयपुर बिजयी
- 7 बर्ष, 25 दिन अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
धनकुटामा जारी आठौँ राष्ट्रिय महिला फुटबलको लागि प्रदेश स्तरिय छनौैैट प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा झापाले सुनसरीलाई ट्राइबेकरमा ३–१ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । उक्त खेलमा झापाकी दिक्षा चौधरी... पुरा पढ्नुहोस











