पूर्वी नेपाल
आठराईकाे एक घरमा आगलागी, जलेर ६ बर्षिय वालकको मृत्यू
- 7 बर्ष, 1 महिना अगाडि
- ६ फाल्गुन २०७५, सोमबार
तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका ३ हवाकुमा अाईतबार दिउसो आगलागी हुंदा ६ बर्षिय वालकको जलेर ज्यान गएकाे छ । स्थानीय रुद्र खातिकाे घरमा आगलागी हुंदा उनका ६ बर्षका छाेरा माैसम खातिकाे आगाेमा जलेर ज्यान गएकाे हाे । आगलागीबाट २ ओटा घर समेत जलेर नष्ट भएका छन् ।... पुरा पढ्नुहोस
मृगाैला पीडित सरस्वती गुरुङको उपचार खर्चका लागि अभियानमा जुटे बेलबारीबासी
- 7 बर्ष, 1 महिना अगाडि
- ५ फाल्गुन २०७५, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि खर्च जुटाउन स्थानीयहरु सक्रिय भएका छन् । बेलबारी नगरपालिका वाड ४ मा स्थायी घर भएकी सरस्वती गुरुङ विगत १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थला परिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा सक्रिय भएका हुन् ।... पुरा पढ्नुहोस
पुर्व प्रवासीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नंं. प्रदेश सम्मेलन सम्पन्न, नयाँ समिति गठन
- 7 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
प्रवासबाट आर्जित सीप, ज्ञान र पुंजी स्वदेशका लागि भन्ने नारासहित स्थापित वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको सामाजिक संस्था रिटर्नी माइग्रेण्ट नेपालको शनिबार इटहरीमा सम्पन्न १ नम्बर प्रदेश प्रथम सम्मेलनले गोकुल बहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रदेश सम्मेलनबाट केसव श्रेष्ठ उपाध्यक्ष, भरत शिवाकोटी सचिव, उत्तम श्रेष्ठ सेन... पुरा पढ्नुहोस
भाउन्नेमा दुई करोड लागतमा ३३ बिघाको पार्क बन्दै, अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला उद्घाटन
- 7 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ /मोरङको बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेस्थित सिर्जना सामुदायिक वनभित्र ३३ विगाहा क्षेेेत्रफलमा बन्ने सृजना पार्कको निर्माण शुरु भएको छ । पुर्व पश्चिम राजमार्गछेउमा झण्डै २ करोड लागतमा पाँच बर्षभित्र बनिसक्ने पार्कको गुरुयोजना अन्तरगत मुर्तिकला कार्यशालाकाे बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका छन् ।... पुरा पढ्नुहोस
भत्किएको घरमा बोराले बारेर बस्दै आएका वृद्धलाई बेलबारीका युवाहरुले बनाइदिए घर
- 7 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
केशु विरही, बेलबारी, मोरङ / काेहि नहुनेका लागि भगवान हुन्छन भन्ने उखान बेलबारी -४ सखुवाटाेलीका ७५ वर्षीय कदमलाल खवासका लागि चरितार्थ भएकाे छ । विगत लामो समयदेखि भत्किएको घरको लाछीमा बोराले बारेर बस्दै आएका वृद्ध खवासलाई स्थानीयले घर निर्माण गरिदिएका छन् । विगत ३ वर्षदेखि भत्किएर खण्डहरमा परिणत भैसकेको घरको लाछिमा... पुरा पढ्नुहोस
अलैंचीको बिरुवामा कमिसन खाने तेह्रथुमका कृषि प्राबिधिक सहित तीन विरुद्ध मुद्दा
- 7 बर्ष, 1 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
तुलसी राम धमला तेह्रथुम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि बिकास कार्यालय तेह्रथुमका प्राबिधिक सहायक हरि गोपाल आचार्य सहित तीन जना बिरुद विशेष अदालतमा मुद्दा दायर गरेको छ। किसानलाई अलैंचीको बिरुवा खरिद गरि कृषकलाइ बितरण गर्दा कमिसन दिने किसानलाइ मात्रै बिरुवा दिएको भन्ने नागरिकको गुनासोको आधार आयोगले १० लाख... पुरा पढ्नुहोस
दुई नगरपालिका एक भए तर एक हुन सकेनन् उद्योग बाणिज्य संघहरु
- 7 बर्ष, 1 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
जुंगाको लडाइँका कारण सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका दुई वटा उद्योग वाणिज्य संघ एक हुन नसक्दा मोरङको सुन्दरहरैंचाका ब्यापारी ब्यबशायीहरु बिभाजित भएका छन् । पुरानो संरचना अनुसार सुन्दरदुलारी नगरपालिका र कोशीहरैंचा नगरपालिका हुंदा रहेका दुई वटा उद्योग वाणिज्य संघहरु एउटै नगरपालिका बनेको दुई तीन बर्ष बितिसक्दा पनि एकीकृत हुन नसक्दा ब्यापारीहरु... पुरा पढ्नुहोस
पाँचथर बैतडी जोड्ने मध्यपहाडी राजमार्ग निर्माणसंगै बिकशित हुन थाल्यो तेह्रथुम
- 7 बर्ष, 1 महिना अगाडि
- २ फाल्गुन २०७५, बिहीबार
तुलसी राम धमला तेह्रथुम / पुर्वी पहाडी जिल्ला तेह्रथुममा राष्ट्रिय गौरवको आयाेजना मध्यपहाडी लाेकमार्ग निर्माणले तिब्रता पाएसगै जिल्लामा विकासले गति लिएको छ । पाँचथरकाे चियाेभन्जयाङ्देखि बैतडी जिल्लाकाे झुलाघाट सम्म १७ सय ७६ किलोमिटर लम्बाईकाे याे सडकले तेह्रथुमलाई छुने भएसंगै तेेेह्रथुम आर्थिक समृद्धि तर्फ धकेलिएको छ । राजमार्गकाे विस्तार सगै पुर्वी पहाडी... पुरा पढ्नुहोस
लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने
- 7 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल... पुरा पढ्नुहोस
पहिलोपटक आफ्नै नगर प्रहरीको ब्यबस्था गर्यो बेलबारी नगरपालिकाले
- 7 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ । केही बर्षदेखि नगरपालिका भवनपरिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको समेत ब्यबस्था गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले दिनुभएको... पुरा पढ्नुहोस











