कृषि/सहकारी

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नयाँ समिति चयन

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको १० औं साधारण सभाबाट नयांँ कार्यसमिति निर्वाचित भएको छ । साधारणसभाले अध्यक्षमा जयन्द्र प्रधान, उपाध्यक्षमा रोशेष श्रेष्ठ,सचिवमा विजय सन्तोषी राई, सहसचिवमा असिम शाक्य र कोषाध्यक्षमा  रुपेश श्रेष्ठलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा टेक वहादुर श्रेष्ठ, सावित्रि श्रेष्ठ, कुमार श्रेष्ठ, कुसुम श्रेष्ठ, सुतजा श्रेष्ठ... पुरा पढ्नुहोस

सानाकिसान सहकारीसँग मिलेर कृषकहरुलाई धानको विउ दिंँदै बेलबारी नगरपालिका

उत्तम पोख्रेल, बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई  धानको विउ वितरण गर्न थालेको छ । साना किसान सहकारी सस्थाको सहकार्यमा नगरपालिकाले धानको बिउ बांँड्न थालेको हो । रजित तथा सुख्खा ३ जातको विउ वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । किसानले २० किलोसम्म धानको विउ पाउने साना किसान सहकारी संस्थाले... पुरा पढ्नुहोस

पार्टी कार्यकर्ताको भर्ती केन्द्र बन्दै किसान आयोग, आयोगमा छैनन् एकजना पनि किसान

अजित अधिकारी/ राष्ट्रिय किसान आयोगलाई राजनीतिक दलले भर्तीकेन्द्र बनाएका छन् । जहाँ एकजना पनि किसानका प्रतिनिधि छैनन् ।आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ नेकपा (तत्कालीन माओवादी केन्द्र) का नेता हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग पराजित भएका थिए । उनले राज्यमन्त्रीसरहको सुविधा बुझ्दै आएका छन् । आयोगमा... पुरा पढ्नुहोस

च्याउ खेतीबाट मासिक डेढ लाखसम्म आम्दानी गर्दै ईन्द्र

केशु विरही, सुन्दरहरैंचा, मोरङ/ बिहान उज्यालो हुन नपाउँदै सुन्दरहरैंचा मोरङका ईन्द्रप्रसाद तिम्सिना आफ्नो च्याउ फाममा पुगिसकेका हुन्छन् । बिहान चिया समेत पिउन नपाउँदै उनी त्यहाँ पुग्छन् । ६ बजेसम्ममा उनले प्राय टिप्नु पर्ने सबै च्याउ टिपिसकेका हुन्छन । बिहानै उठ्नु च्याउ फाममा पुग्नु, फामबाट च्याउ टिपेर बजार बजारमा पुर्याउनु उनको दैनिकीजस्तै... पुरा पढ्नुहोस

घरका कोठा कोठामा च्याउ खेती गर्न थाले बेलबारीका कृषकहरुले

उत्तम पोख्रेल, बेलबारी मोरङ / पछिल्लो समय च्याउ खेति तर्फ कृषकको आकर्षण वढ्दै जान थालेको छ । थोरै लगानीमा उत्पादन हुने च्याउ अहिले घरका कोठा कोठामा उत्पादन गर्न थालिएको छ ।  कृषकहरुले टोल टोलमा सामुहिक रुपमा खेति समेत गर्न थालेका छन्  । बेलबारीका २ वटा वडाका अधिकाश घरमा अचेल च्याउको पोकाहरु... पुरा पढ्नुहोस

पथरीस्थित लर्ड बुद्द साकोसले आयोजना गर्यो रक्तदान, ९३ प्रिन्ट रगत संकलन

पथरी र मोरङको पथरी शनिश्चरे–२, बुद्ध चौकमा रहेको लर्ड बुद्ध साकोसले बुधबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन भएको छ । बुधबार रक्तदान जीवन दान नारा नारासहित भएको रक्तदानमा सेयरधनी तथा विभिन्न संघसंगठनका प्रतिनिधिहरुले रगतदान गरेका थिए । वि.सं. २०५९ सालमा स्थापना भएको लर्ड बुद्ध साकोसले १०... पुरा पढ्नुहोस

लालिगुरांस सहकारीले शुरु गर्यो मोबाइल बैंकिङ सेवा

केशु विरही, बेलबारी, माेरङ/ वि.स. २०५२ सालमा स्थापित मोरङकै अग्रणी सहकारी संस्थाकाे रुपमा परिचित लालीगुराँस वचत तथा ऋण सहकारी बेलबारीले लालीगुराँस माेवाईल बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । संस्थाले संचालनमा ल्याएकाे माेवाइल बैंकिङ सेवाकाे जिल्ला वचत तथा ऋण सहकारी संघ माेरङका अध्यक्ष साेमनाथ निराैलाले बुधबार एक कार्यक्रमविच उद्घाटन गरे ।... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाद्वारा साढे तीन लाख बराबरका कृषि मेसिनरी तथा औजार बितरण

मोरङको  केराबारी गाउँपालिकाले कृषकहरूलाई साढे तीन लाख  बराबरका कृषि मेसिनरी, औजार तथा कृषिजन्य सामग्रीहरु बितरण गरेको छ । बिहीबार  केराबारी गाउँपालिका परिसरमा एक कार्यक्रम गरी गाउँपालिकाले ती सामग्री बितरण  गरेको हो । गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बु,, प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेल लगायत केहि वडाध्यक्षहरु समेतको उपस्थितिमा... पुरा पढ्नुहोस

स्थानीय सामग्री जुटाएर लेटाङका मणिरामले बनाए धान झार्ने मेसिन

लेटाङका एक ब्यक्तीले काठ र मोटरको सहायताले धान झार्ने मेसिन बनाएका छन् । करिव १ लाख रुपैयाको लागतमा बनेको उक्त मेसिन अहिले गाउँमा धान झार्नका लागि प्रयोग भइृरहेको छ । पराल नटुक्रिने तथा अन्य कामका लागि समेत प्रयोग हुने मेसिनको आविष्कार भएपछि मेसिनको आविष्कारक लेटाङ ३ कमलपूरका ५५ बर्षीया मणिहर्क... पुरा पढ्नुहोस

अाठराई थाेक्लुङ्गका कृषकहरु संगठित, १५ सदस्यीय कृषि सञ्जाल गठन

तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको अाठराई गाउँपालिका वडा नंं. ७ थाेक्लुङ्गमा अगुवा किसानहरुको भेलाले जयकुमार कन्दङ्वाकाे अध्यक्षतामा १५ सदस्य वडा कृषि सञ्जाल गठन भएको छ । शनिबार भएको भेलाबाट गठित समितिकाे उपाध्यक्षमा कमल मणि अधिकारी सचिवमा देवि माया भुजेल सहसचिवमा तुलसी राम धमला र काेषाध्यक्षमा दुर्गा कार्की रहनु भएको छ ।... पुरा पढ्नुहोस