कृषि/सहकारी
कागती खेतीतर्फ आकर्षण बढ्दै, बजार भाउ नपाउँदा कृषकहरु चिन्तित
- 2 महिना, 24 दिन अगाडि
- १२ कार्तिक २०८२, मंगलवार
विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएकाे छ । प्रेम पोख्रेलको लहलह धान फल्ने खेतमा उहाँले २८ कठ्ठा जमिनमा १५ वर्षका लागि वार्षिक ८० हजार ठेक्का तिर्ने शर्तमा कागती खेती गर्दै आउनु भएको हाे। १५ लाख रुपैयाँको लगानीमा... पुरा पढ्नुहोस
लर्ड बुद्ध साकोसको २३ औं साधारणसभा सम्पन्न, नयाँ समिति चयन
- 3 महिना, 1 दिन अगाडि
- ४ कार्तिक २०८२, सोमबार
मोरङ पथरी शनिश्चरे -२ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज शनिबार पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालयको सभा हलमा सो संस्थाको चुनावी साधारण सभा सम्पन्न भएको हो। प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ को... पुरा पढ्नुहोस
मेची बहुउद्देश्यीय सहकारीको ३१ औँ साधारणसभा बेलबारी सेवाकेन्द्रमा सम्पन्न
- 4 महिना, 30 दिन अगाडि
- ६ भाद्र २०८२, शुक्रबार
मेची बहुउद्देश्यीय सहकारी संस्थाको २९ औँ वार्षिकोत्सव तथा ३१ औँ साधारणसभा बेलबारीमा सम्पन्न भएको छ । बेलबारी नगरपालिका–१ स्थित सांस्कृतिक भवनमा भएको बेलबारी सेवा केन्द्रस्तरीय साधारणसभामा सहकारीको विगत र भावी योजना प्रस्तुत गरिनुका साथै उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मानसमेत गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म बेलबारी सेवा... पुरा पढ्नुहोस
केराबारीका चार सहकारी संस्थाहरुबिच एकीकरण हुँदै
- 11 महिना, 6 दिन अगाडि
- ३ फाल्गुन २०८१, शनिबार
मोरङको केराबारी गाउँपालिकाका चारवटा सहकारी संस्थाहरु एकीकृत हुने भएका छन् । केराबारी गाउँपालिका वडा नम्बर १० र ८ मा रहेका चार सहकारी संस्थाहरु एकीकरण हुने भएका हुन् । एकीकरण हुन लागेका संस्थाहरुमा केराबारीकै पुरानो सामुदायिक साकोस, खदम हिल साकोस, लक्षित समृद्धि सहकारी र शुभारम्भ साकोस छन् । चारवटा सहकारी संस्थाहरुलाइ... पुरा पढ्नुहोस
लर्ड बुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम आयोजना, १ सय ९ प्रिन्ट रगत संकलन
- 1 बर्ष, 12 दिन अगाडि
- २५ पुष २०८१, बिहीबार
मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। बिहीबार उक्त साकोसले आफ्नै कार्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा १ सय ९ जना विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको हो। "रक्तदान: जीवनदान" भन्ने मूल नाराका साथ लडबुद्ध... पुरा पढ्नुहोस
पथरीमा सहारा नेपाल साकोसको साधारण सभा सम्पन्न
- 1 बर्ष, 17 दिन अगाडि
- २० पुष २०८१, शनिबार
पथरीशनिश्चरे, समाचारदाता- साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ईकाईगत २८ औं साधारण सभा सम्पन्न भएको छ। आज शुक्रबार माेरङ्गकाे पथरीशनिश्चरे वडा नं- १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित कार्यक्रममा उक्त सभा सम्पन्न भएको हो। यो संस्थाको इकाइगत साधारण सभा पुस - १९ देखि २१ गतेसम्म सञ्चालन भइरहेको छ।... पुरा पढ्नुहोस
सहकारीका बेतिथी रोक्न सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै
- 1 बर्ष, 1 महिना अगाडि
- १२ मंसिर २०८१, बुधबार
सरकारले सहकारीमा हुने हिनामिना रोक्नका लागि सफ्टवेयरमै लक गर्ने तयारी गरेको छ । सफ्टवेयरहरु नियमन गर्ने नियमावली बनाएर सहकारी विभागले सफ्टवेयरमा एकरुपता ल्याउने र सफ्टवेयर सप्लायर्सलाई नियममा बाध्ने तयारी भैरहेको कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले बताए। गत चैत २० गतेबाट सफ्टवेयरलाई नियममा राख्नका लागि... पुरा पढ्नुहोस
महिला प्रतिभा संघ बेलबारीले विभिन्न कार्यक्रमसहित गर्यो २९ औं बार्षिक साधारणसभा
- 1 बर्ष, 1 महिना अगाडि
- १२ मंसिर २०८१, बुधबार
महिला प्रतिभा संघ बेलबारीले २९ औं बार्षिक साधारणसभा बिभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बेलबारी १ स्थित आफ्नै भवनमा संस्थाले मंगलबार एक कार्यक्रम गरी २९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । बेलबारी नगरपालिकाकी उप–मेयर नितु थापा कोइरालाको प्रमूख आतिथ्यतामा भएको साधारणसभामा संंस्थाकी अध्यक्ष सकुन्तला सुवेदीले प्रगति प्रतिवेदन तथा... पुरा पढ्नुहोस
साना किसान कृषि सहकारी संस्था, केराबारीको दशौं वार्षिक साधारण सभा सम्पन्न
- 1 बर्ष, 2 महिना अगाडि
- २५ कार्तिक २०८१, आईतवार
साना किसान कृषि सहकारी संस्था, केराबारीको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष प्रमिता देवानको सभापतित्व र केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा शनिबार हिमचुली सामुदायिक वनको हलमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाले आ. ब. २०८१/०८२ को आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना तथा वार्षिक... पुरा पढ्नुहोस
लर्ड बुद्ध साकोसको २२ औं साधारण सभा
- 1 बर्ष, 3 महिना अगाडि
- १८ आश्विन २०८१, शुक्रबार
मोरङको पथरी शनिश्चरे वडा नम्बर २ को लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ। वडा नम्बर ०२ को बुद्ध चोकमा मुख्य कार्यालय रहेको उक्त संस्थाको साधारणसभा नर्वदेश्वर शिवालयको सभा हलमा बिहीबार समापन भएको हो। कुल ३ हजार ३ सय ५२ जना सेयर... पुरा पढ्नुहोस











