कृषि/सहकारी
बेलबारी सहकारीको १८ औं साधारणसभा सम्पन्न, संचालक समिति पनि गठन
- 6 बर्ष, 3 महिना अगाडि
- ५ आश्विन २०७६, आईतवार
केशु विरही, बेलबारी, माेरङ / बेलबारी बहुउद्देशीय सहकारीले शनिबार एक कार्यक्रम गरेर १८ औं साधारण सभा गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा भएको उक्त साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।i साधारणसभाले प्रताप थापाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिकाे पनि चयन गरेको छ ।... पुरा पढ्नुहोस
लालीगुराँस साकोसको २५ औ साधारणसभा सम्पन्न, ५९ जनाले गरे रक्तदान
- 6 बर्ष, 4 महिना अगाडि
- ३ आश्विन २०७६, शुक्रबार
बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको रजत उत्सब तथा २५ औ साधारणसभा सम्पन्न भएको छ ।प बेलबारी १ स्थित सांस्कृतिक भवनमा शुक्रबार भएको साधारणसभामाा संस्थाको आर्थिक प्रतिबेदन, कार्यप्रगति तथा आर्थिक वर्ष २०७६।७७ को प्रस्तावित कार्ययोजना र लेखा प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको छ । साधारणसभामा दिइएको जानकारी... पुरा पढ्नुहोस
नगरले एक वडा एक उत्पादनको निति लिएसँगै लिची र सुपारीका बिरुवा बाँढ्दै बेलबारी ९ र ४
- 6 बर्ष, 4 महिना अगाडि
- २ आश्विन २०७६, बिहीबार
बेलबारी नगरपालिका वडा नम्बर ९ ले लिचि बाँंड्ने कार्यक्रम अगाडि सारेको छ । एक वडा एक उत्पादनको निति नगरले लिए सगै ९ नम्बर वडामा १ हजार लिचिका विरुवा कृषकलाई बाँडिएको छ । पहिलो चरणमा एक घर एक विरुवाको निति लिएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । उनले चालु आवमा २... पुरा पढ्नुहोस
सातवटै प्रदेशका उत्कृष्ट कृषकहरु कृषि अवार्डबाट सम्मानित
- 6 बर्ष, 4 महिना अगाडि
- ३१ भाद्र २०७६, मंगलवार
नेपालमै पहिलो पटक सातवटै प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई 'कृषक अवार्ड’ बाट सम्मानित भएका छन् । विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका विच राष्ट्रिय सभा गृहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद... पुरा पढ्नुहोस
सामुहिक खेतीतर्फ आकर्षित हुँदै सुन्दरहरैँचाका कृषकहरु
- 6 बर्ष, 4 महिना अगाडि
- १८ भाद्र २०७६, बुधबार
केशु विरही, सुन्दरहरैंचा, मोरङ / अधिकांक्ष जनताले भने कृषि पेसा छाड्दै जांँदा र दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि बाहिरिएर अधिकांश जमिन बन्जर बनेका बेला सामूहिक खेती प्रणालीबाट राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण सुन्दरहरैंचा नगरपालिका वार्ड नं १ कुमारगाउँका कृषकहरु बनेका छन् । पूर्वपश्चिम राजमार्गदेखि करिव ५ किलोमिटरको दुरीमा रहेको कुमारगाउँका... पुरा पढ्नुहोस
रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी
- 6 बर्ष, 5 महिना अगाडि
- ३० श्रावण २०७६, बिहीबार
केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन् । फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् । रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई, सङ्खुवासभाका... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा १८ लाख भन्दा बढीका कृषि सामग्री तथा मेसिनरी वितरण
- 6 बर्ष, 5 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
उत्तम पोख्रेेेल मोरङको बेलबारी नगरपालिकाले कृषकलाई आधुनिक खेतिमा आकर्षित गर्नका लागि कृषिका यन्त्रिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ती सामाग्रीहरु वितरण गरेको हो । ४ वटा पावर टिलर , ५ वटा मिनि टिलर, ११ वटा मकै छोडाउने मेज थ्रेसर १६ थान खेतबारी सिचाई गर्ने... पुरा पढ्नुहोस
एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक
- 6 बर्ष, 5 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस
बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको सहकारी सम्बन्धी एकदिने तालिम सम्पन्न
- 6 बर्ष, 6 महिना अगाडि
- २८ असार २०७६, शनिबार
बेलबारी मोरङ / बेलबारी बहुउद्देश्यीय सहकारी संस्था बेलबारीले आज आफ्ना सेयर सदस्यहरुलाइ सहकारी सम्वन्धी ज्ञान दिने अभिप्रायले एकदिने सहकारी अभिमूखिकरण गोष्ठी सम्पन्न गरेको छ । बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजना गरिएको आयोजित उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । सो कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञमनेन्द्र सुवेदी,... पुरा पढ्नुहोस
गाँउमै पहिलोपटक पशु स्वास्थ्य शिविर संचालन भएपछि दंग भए बाहुनीबासी
- 6 बर्ष, 7 महिना अगाडि
- २७ जेष्ठ २०७६, सोमबार
उत्तम पोख्रेल / बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनी बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनी बजारमा आएका थिए । परिश्रमि महिला उधमी... पुरा पढ्नुहोस











