स्पोर्ट्स

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पुग्यो आयोजक डाँगीहाट

 पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लब बिजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ । बिहीबारको खेलमा पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीलाइ टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पन्छाउँदै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको क्वाटर फाइनलमा पुग्यो सिराहा, बाहिरियो वेष्ट बंगाल

पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा सिरहाको सहलेस युथ क्लबसँग ३–१ गोल अन्तरले पराजित हुँदै भारतको एमएम एफ सी वेष्ट बंगाल प्रतियोगिताबाट बहिरिएको छ । मोरङ बेलबारी ११ स्थित लक्ष्मीमार्गमा बुधबार अर्थात गोल्डकपको दोस्रो खेलमा सिरहाको सहलेस युथ क्लबसँग ३–१ गोल अन्तरको पराजय बेहोर्दै... पुरा पढ्नुहोस

शुरुभो बेलबारी गोल्डकप, उद्घाटन खेलमा बिराटनगरलाइ पराजित गर्दै धुलाबारी बिजयी

मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा मंगलबारदेखि शुरु भएको पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै रोलिङ क्लब धुलाबारीले विजयी सुरुवात गरेको छ । रेजिन सुब्बाको निर्णायक गोलको मद्दतले धुलाबारीले बिजयी शुरूवात गर्दै क्वाटर फाइनल यात्रा तय... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको पाँचौं संस्करण हुँदै, बिजेताले ८ र उपबिजेताले ४ लाख पाउने

पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता १५ देखि २३ गतेसम्म हुने भएको छ । आयोजकले बुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा हुने गोल्डकपमा तीन वटा विदेशी टिमसहित १० टिमको सहभागिता हुनेछ ।... पुरा पढ्नुहोस

बेलबारीमा असोज २८ देखि टोलस्तरीय धिमाल फुटबल प्रतियोगिता हुँदै

धिमाल युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै फुटबलको बिकास गर्ने उद्देश्यका साथ मोरङको बेलबारीमा धिमाल गाउँटोल फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धिमाल जातीय विकास केन्द्र नगर समितिको आयोजनामा बेलबारी ३ स्थित प्रस्तावित बेलबारी रङ्गशाला (टुक्रे खेल मैदान) मा असोज २८ देखि कार्तिक ५ गते सम्म प्रतियोगिता हुने भएको हो ।... पुरा पढ्नुहोस

मोरङ बेलबारीमा हुनेभो प्रथम टी-20 प्रिमियर लिग, स्पोन्सरहरुको खोजी हुँदै

मोरङको बेलबारीमा मंसिर १० देखि १७ गतेसम्म बेलबारी नगर स्तरीय प्रथम टि -२० प्रिमियर लिग (क्रिकेट) २०७९ आयोजना हुने भएको छ । 'बेलबारी नगरको पहिचान, क्रिकेट बिकासमा हाम्रो ध्यान' भन्ने नाराका साथ बेलबारी ४ स्थित वेतना युनाइटेड क्लबको मैदानमा प्रथम बेलबारी प्रिमियर लिग आयोजना  हुने भएको हो । बेलबारी क्रिकेट... पुरा पढ्नुहोस

भारतलाइ पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

 नेपाल छैटौं महिला साफ च्याम्पियन सिपको फाइनलमा  पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा  भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालका लागि रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा प्रीति राईको पासमा रश्मिले गोल गरेकी थिइन् । पहिलो सेमिफाइनलमा भुटानलाई... पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय स्तरका दुई पदक जित्दै मोरङ सुन्दरहरैंचाकी दीपाले रचिन् इतिहास

मोरङको सुन्दरहरैंचा ८ सलकपुरकी दीपा विष्टले ९ औँ आइ बी पी च्याम्पेनसीपमा स्वर्ण पदक र वर्ल्ड स्थ्रेन्थ लिफ्टिङ मा रजत पदक जितेकी छिन् । किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा डिभाईन फिजिकल फिटनेस नेपालबाट सहभागी भएकी बिष्टले नेपालको प्रतिनिधित्व गर्दै ७२ केजी माथिको तौल समुहमा एकसाथ दुई पदक जितेकी हुन । प्रदेश १... पुरा पढ्नुहोस

खेल मैदान नहुँदा क्रिकेट प्रशिक्षण र अभ्यास गर्नबाट बन्चित हुँदै बेलबारीका खेलाडीहरु

खेल मैदानको अभावमा बेलबारीका युवाहरू क्रिकेटको अभ्यास गर्नबाट बन्चित भएका छन् । बिसं २०७१ सालमा स्थापना भएको बेलबारी क्रिकेट क्लब मार्फत खेल अभ्यास र विभिन्न प्रतियोगितामा समेत भाग लिँदै आएका खेलाडीहरु मैदानको अभावमा खेलाडीहरु पलायन हुन थालेको  बेलबारी क्रिकेट क्लब अध्यक्ष ऐश्वर्य प्र.आचार्य (बिपिन) ले बताए। ०७३ सालमा पुर्वान्चल स्तरीय... पुरा पढ्नुहोस

सगरमाथा युथ क्लब बिराटचोकले जित्यो इटहरी गोल्डकपको उपाधि

टहरीमा जारी बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लबबीच शनिबार भएको फाइनल खेलमा आर्मीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा... पुरा पढ्नुहोस