स्पोर्ट्स
बेलबारीले जित्यो लालभित्तीमा जारी क्वस्तरीय फुटवल प्रतियाेगिताको उपाधि
- 6 बर्ष, 4 महिना अगाडि
- १० कार्तिक २०७६, आईतवार
बेलबारी, माेरङ/ बेलबारी २ लालभित्ती सिंहदेवी हाईटमा जारी क्लवस्तरीय खुल्ला नकाउट फुटवल प्रतियाेगिताकाे उपाधी बेलबारी फुटबल क्लवले उपाधी जितेकाे छ । केराबारीलाई १ का विरुद्ध २ ले हराउदै बेलबारीले उपाधी जित्न सफल भएकाे हाे । बेलबारीका ११ नं का संजय धिमालले १७ अाैँ मिनेटमा पहिलाे गाेल गरेका थिए । पहिलाे... पुरा पढ्नुहोस
तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भए धरान र ब्वाइज युनियन
- 6 बर्ष, 4 महिना अगाडि
- ९ कार्तिक २०७६, शनिबार
ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन । दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले पन्छाउदै धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा शुक्रबार भएको खेलमा पहिलो हाफको १० औ... पुरा पढ्नुहोस
बेलबारी फुटवल क्लव क्लबस्तरीय फुटबलको फाइनलमा, उपाधिका लागि केराबारीसँग भिड्ने
- 6 बर्ष, 4 महिना अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
बेलबारी, मोरङ / बेलबारी –२ सिंहदेवी हाइटमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा बेलबारी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा नरेन्द्र स्मृति क्लवलाई १ का विरुद्द्द २ ले हराउँदै बेलबारी फुटवल क्लव फाइनलमा... पुरा पढ्नुहोस
चर्च ब्वाइजलाई ४-० ले पराजित गर्दै ब्वाइज युनियन डाँगीहाट गोल्डकपको फाईनलमा
- 6 बर्ष, 4 महिना अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताका बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा चर्च व्वाईज युनाईटेड काठमाण्डौलाई ४–० गोल अन्तरले हराउँदै व्वाईन युनियन काठमाण्डौ फाईनलमा पुगेको छ । खेलको पहिलो हाफको २४ औँ मिनेटमा चर्च व्वाईजका विकास थुलूङ राईले आत्म घाती गोल गर्दा व्वाईज युनियनको खाता खुलेको थियो । पहिलो... पुरा पढ्नुहोस
तेस्रो डाँगीहाट गोल्डकपको अन्तिम चारमा पुग्यो आयोजक डाँगीहाट रातो पनि
- 6 बर्ष, 5 महिना अगाडि
- ६ कार्तिक २०७६, बुधबार
आयोजक डाँगीहाट रातो टोली मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लबलाई २–० ले हराउदै आयोजकको टोली अन्तिम चारमा प्रबेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डाँगीहाटले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५९ औ मिनेटमा... पुरा पढ्नुहोस
डाँगीहाटलाई पराजित गर्दै क्लबस्तरीय खुल्ला नकआउट फुटबलको फाइनलमा पुग्यो केराबारी
- 6 बर्ष, 5 महिना अगाडि
- ६ कार्तिक २०७६, बुधबार
बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा केराबारीको डाँगी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा डाँगीहाट फुटबल क्लवलाई ० का विरुद्द्द १ ले हराउँदै डाँगी फुटवल क्लव केराबारी फाइनल प्रवेश... पुरा पढ्नुहोस
डाँगीहाट निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन सेमिफाइनलमा
- 6 बर्ष, 5 महिना अगाडि
- ६ कार्तिक २०७६, बुधबार
डाँगीहाट फुटबल क्लब निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन काठमाडौं तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको मंगलबारको खेलमा बिजयी हुँदै ब्वाइज युनियन अन्तिम चारमा पुगेको हो । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएको थियो । निकै प्रतिष्पर्धात्मक... पुरा पढ्नुहोस
क्लवस्तरीय खुल्ला नक आउट प्रतियोगिताको सेमिफाइनलमा पुग्यो बेलबारी फुटबल क्लब पनि
- 6 बर्ष, 5 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
बेलबारी, मोरङ/ बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा बेलबारी फुटबल क्लव सेमिफाइनलको अन्तिम चारमा प्रवेश गरेको छ । सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगितामा लेटाङ फुटबल क्लवलाई १ का विरुद्द्द २... पुरा पढ्नुहोस
सिराहालाई ३–१ ले पराजित गर्दै धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनलमा
- 6 बर्ष, 5 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
सिराहा फुटबल क्लब गोलबजारलाई पराजित गर्दै धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेमजोङ र प्रकाश बुढाथोकीले क्रमशः... पुरा पढ्नुहोस
तेश्रो डांँगीहाट गोल्डकप शुरु, काकडभिट्टालाइ सडेन डेथमा हराउँदै चर्च ब्वाइज बिजयी
- 6 बर्ष, 5 महिना अगाडि
- ३ कार्तिक २०७६, आईतवार
बेलबारी ,मोरङ । मोरङको बेलबारी १० स्थित भाउन्नेमा आयोजित तेश्रो डांँगीहाट गोल्डकप शुरु भएको छ । डांँगीहाट फुटबल क्लवका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद केदार कार्की प्रमुख आतिथि थिए । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली लगायतका जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न संघ... पुरा पढ्नुहोस










