पूर्वी नेपाल
पथरी शनिश्चरेका हाकिमसहित ६ जनाविरुद्ध मुद्दा, भ्रष्टाचार गरेको आरोप
- 4 बर्ष, 11 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
भ्रष्टाचार गरेको आरोपमा पथरीशनिश्चरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्दा दायर भएको छ । चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा खेप्नेमा... पुरा पढ्नुहोस
गोठगाउँस्थित पुर्वान्चल शिक्षण अस्पतालमा पनि हुनेभो २४ सै घण्टा उपचार
- 5 बर्ष, 1 दिन अगाडि
- ९ चैत्र २०७७, सोमबार
पुर्वान्चल बिश्व बिद्यालय केन्द्रिय कार्यालयमा अबस्थित पुर्वान्चल बिश्व बिद्यालय शिक्षण अस्पतालले २०७८ बैशाख देखि २४ सै घण्टा सेवा दिने तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयको अनुगमन गर्न गएका राष्ट्रिय सभाका सांसद रमेश जंग रायमाझी र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतको टोलीसँगको भेटघाटका क्रममा सो जानकारी दिइएको... पुरा पढ्नुहोस
भब्य रूपमा सकियो ‘नोबेल स्पोर्टस फियस्टा’ अर्थात खेलकुद उत्सव
- 5 बर्ष, 7 दिन अगाडि
- ३ चैत्र २०७७, मंगलवार
नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ भब्य रूपमा सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले आयोजना गरेको आठ दिने फियस्टा अर्थात खेलकुद उत्सवमा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत २४ वटा प्रतियोगिता भएका थिए । जसमध्ये पुरुष फुटबलतर्फ सुरक्षागार्ड टिमलाई पराजित गर्दै एमवीवीएस नवौं... पुरा पढ्नुहोस
उपचार गर्न बिदेशिने प्रथा तोड्दै कांग्रेस नेता कोइराला, नोबेलमै गरियो पित्तथैलीको शल्यक्रिया
- 5 बर्ष, 19 दिन अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली कांग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ । १ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैलीमा भएको ढुंगा निकालेको हो । सामान्य... पुरा पढ्नुहोस
एमवीवीएस, वीडीएस र वीएससी नर्सिङ पढ्न नोबेलमा थपिए १ सय ३१ विद्यार्थी
- 5 बर्ष, 24 दिन अगाडि
- १५ फाल्गुन २०७७, शनिबार
करिव १ हजार ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेकोे नोबेल मेडिकल कलेजमा एमवीवीएस, वीडीएस र वीएससी नर्सिङमा १ सय ३१ विद्यार्थी थपिएका छन् । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ दोस्रो बर्षका विद्यार्थीहरुले कार्यक्रम आयोजना गरी एमवीवीएस प्रथम बर्षका १ सय, वीडीएसका १० र वीएस्सी नर्सिङका २१ जना नयाँ विद्यार्थी विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस
धनकुटामा ‘गरीखाने अभियान’ का लागि सहयोग गर्ने बिनोद चौधरीको आश्वासन
- 5 बर्ष, 24 दिन अगाडि
- १५ फाल्गुन २०७७, शनिबार
नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समितिका संयोजक बिनोद चौधरीसँग धनकुटा कांग्रेसका प्रतिनिधिहरुले गरीखाने अभियानका लागि सहयोग गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समिति १ नम्वर प्रदेश समितिद्धारा झापाको धुलावारीमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी धनकुटाको... पुरा पढ्नुहोस
बराहक्षेत्रमा नोबेलको स्वास्थ्य शिविर, ९ सयभन्दा बढीको जांच तथा उपचार
- 5 बर्ष, 27 दिन अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स/लियो क्लव इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका... पुरा पढ्नुहोस
कार्यक्षेत्र बिस्तार गर्दै दिल्ली पब्लिक स्कुल, बेलबारीसम्म चल्नेभो स्कुल बस
- 5 बर्ष, 1 महिना अगाडि
- ३० माघ २०७७, शुक्रबार
दिल्ली पब्लिक स्कुल, बिराटनगरले मोरङको बेलबारीसम्म स्कुल बस सञ्चालन गर्ने भएको छ । अभिभावकहरुको चासो र माग बमोजिम स्कुलले यसै बर्षको सरस्वती पुजापछि बेलबारीसम्म स्कुल बस संचालन गर्न लागेको हो । बिहीबार बेलबारी स्थित ड्रिमल्याण्ड फन मा दिल्ली पब्लिक स्कुलले पत्रकार भेटघाट कार्यक्रम समेत गरेको छ । सोही अबसरमा दिल्ली... पुरा पढ्नुहोस
बिएससी नर्सिङ्गमा नोबेलले निकाल्यो सत प्रतिशत नतिजा
- 5 बर्ष, 1 महिना अगाडि
- २९ माघ २०७७, बिहीबार
विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष बिएसी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याएको हो । नोबेलमा बिएस्सी नर्सिङ्ग चौथो बर्षमा २० जना विद्यार्थी अध्ययनरत थिए । उनीहरु सबैजना उत्रीर्ण भएको नोबेल... पुरा पढ्नुहोस
दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्दै नोबेल हस्पिटल
- 5 बर्ष, 1 महिना अगाडि
- २८ माघ २०७७, बुधबार
अत्याधुनिक उपकरणको प्रयोगमा अग्रणी मानिने नोबेल शिक्षण अस्पतालले दुरबिन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्ने गरेको छ । नोबेलले स्तरीय उपचारका लागि दुरबिन र नेभिगेशनको माध्यमबाट ब्रेन ट्यूमर, ब्रेन ह्यामरेज, हाइड्रोसिफालस लगायतको अप्रेशन गर्ने गरिएको हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्लेले जानकारी दिए । ‘नेभिगेशनको माध्यमबाट समस्या रहेको... पुरा पढ्नुहोस









