पूर्वी नेपाल
उपचार खर्च अभावले थलिएकी बालिकाको डा. शर्माले गराइदिए अप्रेसन
- 5 बर्ष, 1 महिना अगाडि
- १८ माघ २०७७, आईतवार
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिएका हुन् । बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउन नसक्दा उनको उपचार... पुरा पढ्नुहोस
संगठन बिस्तार, सुदृढीकरण तथा आन्दोलनका लागि पुनर्गठित भो नेबिसंघ धनकुटा
- 5 बर्ष, 1 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
आन्दोलनलाई सशक्त बनाउने र संगठन विस्तार तथा सुदृढीकरण गर्ने उदेश्यले नेपाल बिद्यार्थी संघ धनकुटा जिल्ला समिति पुर्नगठन गरी २९ सदस्यीय बनाइएको छ । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाको उपस्थितिमा नेबिसंघ पुर्नगठन भएको हो । पुर्नगठिन नेविसंघ धनकुटाको जिल्ला सभापतिमा बालानन्द दाहाल, उपसभापतिद्धयमा विर्शममान अमात्य र टेक वहादुर कुवर, सचिवमा सरोज... पुरा पढ्नुहोस
पत्रकार कल्याण कोषका लागि धनकुटामा थालियो ‘एक रुपैयांँदेखि दश लाख’ अभियान
- 5 बर्ष, 1 महिना अगाडि
- १६ माघ २०७७, शुक्रबार
विरामी पर्दा वा आपत विपत र जोखिमा परेको समयमा सहयोग गर्न पत्रकार कल्याण कोष स्थापना गर्ने उदेश्यले धनकुटाको पत्रकारहरुले एक रुपैयांँदेखि दश लाख अभियान संचालन गर्ने निर्णय गरेका छन् । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको बैठकले धनकुटाका पत्रकारहरुलाई विरामी पर्दा वा आपत विपत र जोखिमा परेको... पुरा पढ्नुहोस
मतदाता नामावली प्रकाशन तथा अद्यावाधिक गराउँदै धनकुटा नगरपालिका
- 5 बर्ष, 1 महिना अगाडि
- १४ माघ २०७७, बुधबार
धनकुटा नगरपालिकाले माघ १५ देखि फाल्गुण २ गतेसम्म मतदाता नामावली प्रकाशन, दावी विरोध, नाम तथा ठेगाना सच्याउने वा अद्यावाधिक गर्ने भएको छ । निर्वाचनका लागि मतदाता अद्यावाधिक गर्ने वारे बुधबार भएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको अध्यक्षतामा भएको मतदाता अद्यावाधिक विषयक सर्वपक्षिय अन्तरकृया... पुरा पढ्नुहोस
कोरोना महामारीपछि नोबेलमा बल्ल सुचारु भो बिना चिरफार पित्त नलीको अप्रेसन
- 5 बर्ष, 2 महिना अगाडि
- ८ माघ २०७७, बिहीबार
नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो । कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै... पुरा पढ्नुहोस
धनकुटाको सवै पालिकामा कांग्रेसको शक्ति प्रर्दशन
- 5 बर्ष, 2 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
धनकुटाको हिले बजार लगायत जिल्लाका सवै पालिकामा नेपाली काग्रेसले असंवैधानिक कदम विरुद्ध भव्य प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले सुन्दर तथा रमणीय हिले बजारको तोक्वा चौकबाट भव्य रुपमा ¥याली निकालेर हिले बजारको विभिन्न भागहरुको परिक्रमा गरी सोही स्थानमा आई सभामा परिणत भएको थियो । सभालाई नेपाली... पुरा पढ्नुहोस
माया घरका झण्डै सयजना बेसहाराहरुलाई नोबेलले गरिदिनेभो नि:शुल्क उपचार
- 5 बर्ष, 2 महिना अगाडि
- २ माघ २०७७, शुक्रबार
सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो । सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका... पुरा पढ्नुहोस
अब चाहिँ बनिसक्ला कि जस्तो छ विराटनगर–इटहरी–धरान सडक
- 5 बर्ष, 2 महिना अगाडि
- १६ पुष २०७७, बिहीबार
लामो समयदेखि विवादमा परेको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणले गति लिने भएको छ । सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन उक्त सडक निर्माण अघि बढ्ने भएको हो । आउँदो माघ महीनाभित्र सकिने गरी सडक क्षेत्रभित्र पर्ने करीब ६०० भौतिक संरचना हटाउने तयारी भइरहेको आयोजना... पुरा पढ्नुहोस
प्रदेश १ का एकलाख भुमीहिन नागरिकले पाउने भए जग्गा लालपूर्जा
- 5 बर्ष, 3 महिना अगाडि
- २९ मंसिर २०७७, सोमबार
नेपाल सरकारले सकुम्बासी समस्या समाधान आयोग मार्फत प्रदेश १ का मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ, पाँचथर र इलामका ३० वटा स्थानीय तहका एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, रंगेली, लेटाङ नगरपालिका र कानेपोखरी र मिक्लाजुङ गाउँपालिकासँग सम्झौता गरेको छ । योजना... पुरा पढ्नुहोस
समानुपातिक आधारमा शिक्षकहरुको समायोजन गर्दै बेलबारी नगरपालिका
- 5 बर्ष, 3 महिना अगाडि
- २५ मंसिर २०७७, बिहीबार
मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दी नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । दरबन्दी मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्य क्षेत्रमा खटाएको छ । धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दी मिलान गरीएको बेलबारी... पुरा पढ्नुहोस











