प्रमुख
बेलबारीमा जारी विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न
- 1 बर्ष, 2 महिना अगाडि
- ८ माघ २०८१, मंगलवार
बेलबारी नगरपालिकाको आयोजनामा सञ्चालन भएको प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा माघ ३ गतेखेखि ६ गतेसम्म सञ्चालन भएको प्रदर्शनीमा बेलबारीभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता थियो । प्रदर्शनमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधिका विभिन्न सामग्रीहरू राखिएका थिए ।... पुरा पढ्नुहोस
राष्ट्रिय गीतको नृत्यमा मोरङ चिनारी र लोक नृत्यमा आदर्श स्कुल प्रथम
- 1 बर्ष, 2 महिना अगाडि
- ७ माघ २०८१, सोमबार
बेलबारीमा सप्पन्न प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीका क्रममा राष्ट्रिय भाबका गीतको नृत्य प्रतियोगितामा मोरङ चिनारी बोर्डिङ स्कुल र लोकनृत्य प्रतियोगिता आदर्श इङ्ग्लिस स्कुल प्रथम भएका छन् । बेलबारी नगरपालिकाको आयोजनामा माघ ३ गतेबाट सुरु भएको शैक्षिक प्रदर्शनीका क्रममा ४ गते भएको जुनियर राष्ट्रिय गीतमा नृत्य र ५ गते सम्पन्न सिनियर... पुरा पढ्नुहोस
रेडस्टारमा सन्दीप क्षेत्रीको उपस्थितिमा “जीवनकाे लागि हाँसाे” कार्यक्रम
- 1 बर्ष, 2 महिना अगाडि
- ७ माघ २०८१, सोमबार
नेपालका पहिलाे स्ट्याण्ड- अप कमेडियनको रूपमा सुपरिचित हाँस्य कलाकार सन्दीप क्षेत्रीले पथरीकाे रेडस्टार स्कुल र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयाेजित "जीवनकाे लागि हाँसाे" कार्क्रम मार्फतआफ्नो बेजोड प्रस्तुति दिएका छन्। आइतबार आयोजित कार्यक्रममा कक्षा ११,१२ र बि.बि.एस.का विधार्थीहरुलाई उनले उत्प्रेरणा प्रदान गरेका थिए । विद्यार्थीहरूलाई करियर निर्माण सम्बन्धी बिशेष उत्प्रेरणा दिनुहुँदै उत्प्रेरक... पुरा पढ्नुहोस
बेलबारीमा क्यान्सरजन्य रोगका बिरामीहरु बढ्दै, उपचार खर्च दिँदै नगरपालिका
- 1 बर्ष, 2 महिना अगाडि
- ६ माघ २०८१, आईतवार
क्यान्सरजन्य नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दै जाँदा त्यस्ता बिरामीहरुलाइ उपचार खर्च दिने बेलबारी नगरपालिकाको कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिको अघिल्लो कार्यकालमा शुरु गरिएको जटिल रोगका बिरामीलाइ औषधि उपचार खर्च दिने कार्यक्रम प्रभावकारी देखिएको हो । बिक्रम सम्बत २०७४ सालमा ज्ञानेन्द्र सुवेदीको नेतृत्वमा जनप्रतिनिधि भएको बेला कार्यपालिका बैठकको निर्णयबाट... पुरा पढ्नुहोस
विद्यार्थीहरुको सिकाइका लागि फलदायी बन्यो शैक्षिक प्रदर्शनी
- 1 बर्ष, 2 महिना अगाडि
- ५ माघ २०८१, शनिबार
बेलबारी नगरपालिकाको आयोजनामा भएको प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी विद्यार्थीहरुको सिकाइका लागि प्रभावकारी देखिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीहरूद्वारा निर्मित रोबोटबाट उद्घाटन गरेको चार दिने प्रदर्शनी विद्यार्थीहरुको सृजनाको हिसाबले प्रभावकारी देखिएको हो । बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा माघ ३ देखि ६ गतेसम्म सञ्चालन भैरहेको... पुरा पढ्नुहोस
शनिश्चरेमा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट चल्दै
- 1 बर्ष, 2 महिना अगाडि
- ३ माघ २०८१, बिहीबार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल प्रतियोगिताहरु सम्पन्न भएका छन् । बुधबार पथरिशनिश्चरे वडा नम्बर ०१ को जाँते मोडमा सञ्चालित उक्त टुर्नामेन्ट अन्तर्गतको... पुरा पढ्नुहोस
पथरी जेसीजको बर्ष २०२५ का अध्यक्षसहित पदाधिकारीहरुद्वारा पदभार ग्रहण
- 1 बर्ष, 2 महिना अगाडि
- २६ पुष २०८१, शुक्रबार
भुमि पाठक । पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले अध्यक्षसहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराई लगायत अन्य पदाधिकारीहरुले पदभार सम्हालेका हुन्। प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्मा को... पुरा पढ्नुहोस
लर्ड बुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम आयोजना, १ सय ९ प्रिन्ट रगत संकलन
- 1 बर्ष, 2 महिना अगाडि
- २५ पुष २०८१, बिहीबार
मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। बिहीबार उक्त साकोसले आफ्नै कार्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा १ सय ९ जना विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको हो। "रक्तदान: जीवनदान" भन्ने मूल नाराका साथ लडबुद्ध... पुरा पढ्नुहोस
तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक
- 1 बर्ष, 2 महिना अगाडि
- २३ पुष २०८१, मंगलवार
मोरङ केराबारी ९ बेलचौरीमा भएको तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । पौष ७ देखि १६ गतेसम्म भएको प्रतियोगिताको हिसाब सोमबार सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगिताका लागि कुल ६ लाख १० हजार आम्दानी भएको थियो । त्यसैगरी खर्चतर्फ पुरस्कारमा १ लाख ७१ हजार १७७, खेलमैदान... पुरा पढ्नुहोस
लोक दोहोरी प्रतिष्ठानको ईलाम जिल्ला तदर्थ समिति गठन
- 1 बर्ष, 2 महिना अगाडि
- २२ पुष २०८१, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे ईलाम जिल्ला तदर्थ समिति गठन भएकाे छ । ईलाम निवासी, राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे संस्थापक केन्द्रीय सदस्य देवी गाैतमकाे अध्यक्षता, प्रदेश संयाेजक राेम घिमिरेको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य ताेयानाथ भट्टराईकाे सञ्चालनमा आइतबार सम्पन्न जिल्ला भेलाले तदर्थ समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस











